बिर सहिद अमर रहुन यो ईतिहास जिबित छ कुनै शङ्का नै छैन thanks
@faktanglungrock6951
Күн бұрын
Jai mulbasi mongol ❤❤❤❤🎉🎉🎉🎉🎉
@sunilrai5433
22 сағат бұрын
हामरा्े वीर सहिद हरु अममर रहुन
@RaiKirat-gs8jw
Күн бұрын
हामीले आफ्नो पुर्खा लाई फासी दिएको दिन किन दसैँ मनाउने? यो हामी किराती हरुले बहिस्कार गर्नू पर्छ अव देखि हामि किराँती हरूले बुझनु पर्छ हामी किराती को महान चाड चण्डी उधौली उभौली साकेला हों
@sangitaghale1138
Күн бұрын
100 sahi ho haami limbu rai gurung magar tamang ko dashai hoin 💔💔💔😭😭😭🙏🙏🙏
@donerastrabadi
17 сағат бұрын
tero dashai hudai haina ta. ta haru gai ihanele dashain manaunu pani hudaina
@RamChandraRai-c3b
Күн бұрын
💯❤️❤️❤️❤️
@chitrawambule8883
20 сағат бұрын
Jay mongol jay mulabasi✊✊✊
@nabinerni9388
Күн бұрын
good job,,,जय मंगोल
@yogendrarana5481
Күн бұрын
जय मुलबासि
@sangitaghale1138
Күн бұрын
100 sahi 👌🏻👌🏻❤❤❤❤❤❤🙏🙏🙏
@BhubankumarChhetri
20 сағат бұрын
प्रमाण देउ भ्रम नफैलाउ , तेसो हो भने पुरै गाउँ समाज जिल्लालाको मान्छेलाई नै फाँसी दिन्थ्यो होला। माओवादीले जसरी ब्रेनवास नगर्नु होला। गाई काटेर खाएको हो भने त्यो बेलाको सासकहरुले केही कारबाहि चाहि गर्यो होला।
@Basnet464
22 сағат бұрын
दोष नदेउ, प्रमाण देउ. भ्रम नफाइलदेउ । मान नमान तिम्रो स्वतंत्रता हो।।धन्यबाद 🇳🇵
जङ्गबहादुर जनवारले हाम्रा किरात दाज्यू भाइहरूलाई दशै नमान्दा फासी दिएकाले नै धेरै जना ज्यान जोगाउन भारत पसे। भारतमा पनि नेपालीहरुलाई कहाँ सन्चाे मिल्यो त? यहाँ बाट पनि देशनिकाला गरेको ईतिहास आलै छ। हिन्दूनेपाली र किरातहरु परस्परमा मिल्नै पर्छ। नत्र हामी अल्पमतमा पर्छौ। हाम्रो प्रतिद्वन्दी भारतीयहरु हो।
@chitrawambule8883
20 сағат бұрын
🙏🙏😭😭
@rajukhadka7935
23 сағат бұрын
तिमि हरुलाई कस्ले दसाई मान कि मान भनेको छ हो के को रोइलो हो आफ्नो खुसि हो नि माने नि नमाने नि
@barnatho8331
11 сағат бұрын
भएको सत्य घटना पचेन ?
@GauBeshiYoutubChannel_villagel
Күн бұрын
Jay mulbasi❤🎉
@bhimdongtamang2793
21 сағат бұрын
Kashto bidavana hami mongol haruko esasak haru le hamile dashain namanda fasi deko eshtan dekhinda namaja lagyo jai mong al.
@simonrai8347
23 сағат бұрын
मान्छे मासिने बेलामा के के सोच आउँछ। कताबाट अघि बढ्न सकिन्छ भन्ने सोच राखे मात्र शान्ति ले बस्न सकिन्छ नत्रभने उही अन्तिममा हिंसा हत्या नै हो।
@barnatho8331
11 сағат бұрын
सत्य इतिहास बिर्सनु हुँदैन ।
@galaxyj3pro890
Күн бұрын
🎉🎉 Jay mangol jay mulbasi ❤❤
@KhimThapa-kr6pj
Күн бұрын
Jai mangal
@padamsunwar1357
Күн бұрын
यो देश कस्को हो भन्ने नबुज्ने हरु जो जस्ले बाइबल जस्ता किताब अध्यान गर्छन अनि कल्पानिक कुरा गर्छन तिनि हरु को कुरा हो यो ••• किराँती को बिधि अनि पद्धति अनुसार प्रतेक रिति रिवाज देश मा चलाउदै आयका कुरा भित्र पर्ने दशैं हो यो••• राइ लिम्बु याक्थुङ कुलुङ सब्द त पछि आयेको अनि नाम मा लेखियेको कुरो हो ••• जब आफ्नु जात बंश अनि बिधि संस्क्रिती बिर्सीय नतिजा झुन्डाइ पनि मागे त्यो फासि वा सजाय हैन नुन को दुनो सहि अर्थ मा पालना गरेको हो भन्न कुनै कन्चुसाइ गर्नु हुदैन ••• दशैं सबै ले मान्ने अधिकार छ येस्ले मान्ने तेस्ले नमान्ने भन्ने कुरा किराँती कुनै सभ्याता मा पायिन्न नबुज्ने ले मुक्दुम ज्ञाता को कुरा बुज्दै जानु पर्यो 😎
@LIGHT-u6n
23 сағат бұрын
अब तिमीहरू जस्ता बंश गद्दार बाहुनको गु मुत खानेहरुलाई भाटा हानेर हुन्छ कि गोलि हानेर हुन्छ तह लाउनैपर्छ जयमङ्गोलहरुले।नत्र अरु धेरै मङ्गोलहरु मर्नेछन।पहिलेको ईतिहासमा पनि तिमीहरू जस्ता बंश गद्दार राई लिम्बू मगर गुरुङ्गहरुको कारण मङ्गोलहरु हार्न बाध्य भए र धेरै मङ्गोलहरुको हत्या भयो।अबको पालो बंश गद्दारहरुको मर्ने पालो।
@barnatho8331
11 сағат бұрын
खाते जि किराँत ले दसैं नमन्द फाँसी दिएको कुरा मा बाइबल को कुरा किन गर्छस्।
@homraj7127
5 сағат бұрын
यहां भिडियोमा भनिएको कुरा कहिलेको र कुन ईतिहासमा लेखिएको छ हौ साथि हो ।
@laxmansalaminiceswar6103
50 минут бұрын
good job
@SamserRai-q4f
Күн бұрын
Jai mangol mulbasi👍👍👍👍👍
@sanitarai9104
17 сағат бұрын
कसैको लहैलहैमा नलागौं जस्तो चलिरहेको छ त्यसैमा खुसी भएर बाँच्न सिकौं अजम्बरी जिन्दगी कसैको छैन यो पृथ्वीमा जन्मे पछी मृत्यु मात्रै सत्य कुरा सावित भएको अवस्था छ अरू त सब झुट हुन कस्ले कस्लाई मार्यो कस्ले जित्यो त्यो सबै अरे को कुरा मात्रै हुन मिलेर बसेको नेपाली समाज हरु लाई जुधाएर मराउने बिदेशी दलाल हरु ले चाल्दै गरेको चाल मात्र हो ५५.५० साल भन्दा पहिले कति रमाईलो हुन्थ्यो दसैं तिहार जब ५२ सालमा जनयुद्ध घोषणा गरे त्यही साल देखि सुरु भयाे अनेकौं किसिमका राजनीतिक धन्दा क्रिस्चियन हरु ले किराँत हरु लाई सैतान भन्ने किराँती हरु ले हिन्दू हरु लाई शरणार्थी भन्ने के हो के भनेर साध्य छैन नेपाल मा पनि अफ्रिका राष्ट्रिय हरु मा जस्तै गृहयुद्ध गराउन चाहाने हरु को कमी छैन
@ThapaShankarThapa
21 сағат бұрын
तिम्रो पुर्खा को हो त नाम भन
@Minuartsofficial
Күн бұрын
😮😮😮
@mohanlungkhimbala8106
18 сағат бұрын
Bir Shahid Amar Xan.
@GyanBshadur
35 минут бұрын
योत भयो आैलाले गन्न सक्ने लाखाै लाख बुधिष्ट लामा धर्म गुरु वर हरु बुधिष्ट धर्म लम्बीहरु लाई नरबलि दीदै रगत को खाला बगाउदै काटो खादै लाखाै लाई देश निकाल गरेका थीए भने लाखाै लाई जेल जीवन बिताउन बाध्दे पार्दै गर्द पनि प्राचीन सनातन देखीनेे बुध्द सभ्यताको बुधिज्म कींडम विशाल बुध्द धर्तीका बुधिष्ट हरु ले जोगैराखेका छन बाँकी सबै लाई पराधिन लेणडुपे हिन्दुबिस्तार बादीकरण गर्ने सफ्ल भएको देखीन्छ ?
Пікірлер: 58