it's my show मात्रै हैन भ्रष्ट सिरोहियाको कान्तिपुर मिडिया नै बन्द हुनुपर्छ ☝️🙄😂
@DhirajRai-fb5bd
3 ай бұрын
❤❤❤❤good
@robinthapa12
3 ай бұрын
जनताले हेर्न बन्द गर्नुपर्छ कान्तिपुर
@mohanlama305
3 ай бұрын
कान्तिपुर जति दरो बलियो नेपालमा कोहि छैन रछ कसैले तह लगाउन नसक्ने रछ
@BossPhone-kc4sm
3 ай бұрын
Miss you Suraj Singh
@heraldd161
3 ай бұрын
I would say Useless news! What is the benefit for we Nepali people by telling this news?
@YamunaAD
3 ай бұрын
उकासेछ धमालाले 😂
@Kasa690
3 ай бұрын
कान्तिपुर भगाउ देश बचाउ कान्तिपुर मुर्दाबाद😂😂
@Varrygoodsingh
3 ай бұрын
it's my show बन्द गर्नु पर्छ र उजुरी हाल्नु पर्छ?
@ombasnet3488
3 ай бұрын
Bandai ta kina garnu tyo keti Sanchalika lai haatayera Suraj ji lai lera auna paryo.
@heartbeat1870
3 ай бұрын
अरुको चरित्र हत्या गर्ने होस्ट, स्वस्तिमा र सम्रागिको नाम लिन पनि घिन लागेर आउछ ।
@bimlalimbuofficial8847
3 ай бұрын
कहि नभएको जात्रा हडी गाउमा प्रश्न को उत्तर नदिएमा लुगा खोल्नु पर्ने कतिको जायज़ हो...? प्रश्न गर्ने लाई पनि सामाजिक संजाल भरी बिरोध गरौ न किन उत्तर दिनेलाई मात्र
@pgurung4061
3 ай бұрын
To your baseless reason and pointing finger to people you need to do deep research first. You cannot judge by just looking at the cover!
@ShivaGM-ev2xr
3 ай бұрын
हिजो पानी पधेरामा अर्काको कुरा काटिन्थ्यो रे आज कुनै कार्यक्रम बनाएर त्यसैको झलक दिईयो । महिलाको काम अर्काको कुरा काट्ने र चियोचर्चो गर्ने त रैछ नि ! समाज र देशलाई थोरै भएपनि फाईदा हुने कुरा त गर । यहि सोचले हुन्छ महिला शसक्तिकरण ? यहि सोचले समाज र देशको लागिको महिलाको योगदान हुन्छ ? आधुनिक जमनाको महिला पाखण्डीवादले अगाडी होइन पछाडी धकेल्छ । SHAME ON YOU
@SimanSuresh
3 ай бұрын
सिरोहिया सन्तान र फ्याउरि हरुलाई जहाँ देख्यो ढुङ्गा हानौँ
@ishden7991
3 ай бұрын
Kati samma hepeko chha kantipur le nepali lai
@padamgurung2022
3 ай бұрын
Nepali women haru gunyo choly launy ityhash bokeko nepal nowaran ko voto jasto dress lagayra ke pradasan gareko chan aimai haru.laj mardo na anusasan na ejaht bani behora acharan ramro huno parcha .naw tangki bastra bolny pani naw tangki janeko women haru wahiyath .....
@indirakarki5858
3 ай бұрын
न लायक नायक नाइका जस्तो देश को दलीय राजनीति तेस्तै सबै क्षेत्र का मान्छे मीवा बीनाको दाइ भनेको यही हो के खान छाेडेकाे रबी ले कान्तिपु का बाउ छोरा लाई धोतीको च्यानल यसरी मन लाग्दो काम कुरा गर्न
@DKTN069
3 ай бұрын
Kantipur tv naherna aagrah gardaxu
@biz8015
3 ай бұрын
Shrinkhala ko boyfriends haruko bare sodhe jko vaye hunthyo ni...
@IshaGurung-mb7ne
3 ай бұрын
Osin KO ex boyfriend samvhab ho
@biz8015
3 ай бұрын
@@IshaGurung-mb7ne Hora.. humm..
@raibishu6158
3 ай бұрын
paisa ma bikeko patra haru wak thu xixixixixiiii baudik hudaima imandari hudaina vanne example
@pramilabasnet502
3 ай бұрын
Miss you suraj singh
@KprastrabadiLamichhane
3 ай бұрын
Kantipur media murdabaad😂😢??
@rajramkafle1370
3 ай бұрын
थु थु कान्तिपुर
@RajKumar-lq5mn
3 ай бұрын
कान्तिपुर मिडिया लाइ सबै नेपाली नागरिक बहिष्कार गरौँ
@ntprya5133
3 ай бұрын
आउने एपिसोडहरूमा खट्टु खोलेर देखाउने रे। आफ्नो टिआरपी बढाउनलाई पछि गएर porn भिडियोहरू पनि देखाउन थाल्नेछ कान्तिपुर टिभी ले देशको आतङ्कारी मिडियाकर्मी यस्तैलाई त भनिन्छ होला नि
@PreetyKhadka
3 ай бұрын
boycott kantipur
@anritth
3 ай бұрын
शो मात्र होईन Kantipur टिभि नै बन्द हुनु पर्छ , त्यो काजु धेरै किन बोल्ने
@Iamrichdaily
3 ай бұрын
Please stop to onair this show called TV show program "ITs my show"
@roshansaizoo
3 ай бұрын
Show haena tyo media house nae hataunu parney ho nepal bata
@JS-th5pz
3 ай бұрын
guts cha vani… ask this question “Name someone who dated Prasanga Pant,Sisan Baniya and now is Married to Sambhav Siroiya”! #Boycott Kantipur!
@ganesh-ty6wq
3 ай бұрын
aafai dhami aafai jhakri ... yo kantipur le nai gareko ho .. kantipur herdai nahere hunx ni
@nimathing2931
3 ай бұрын
Anand Nepalलाई नि कति सजिलो पैसा कमाउन, दैनिक रूपमा केइ यस्तो काण्ड आयो भने - तेइ उनीहरूको Twitter, फेसबुकको कुरा Summarize गर्यो बस्यो। अब केइ दिनमा Blind Date Show को बारेमा नि भिडियो हाल्छ होला। हुन त तेसरी नै सब्सक्राइबर्स कमाको हो, अरू के भन्नु 😄
@mgrking3005
3 ай бұрын
Ist my show suraj sing thakuri bina bina chiniko chiya jasti buycut kantipur guys
@Infotec1227
3 ай бұрын
गति xada pathyangre हरु Boka खोजदाई xan के हो
@BipashaTamusyo
3 ай бұрын
Your right my sis jasita your raght coincide
@sanzanagurung4760
3 ай бұрын
Sahi honi Ani Rishi dhamala le virginity ko ques garda hangama Huda kantipur ko it's my show ma ta jhan rough word use garda kei nahuneni kina? Gati xada question by host ????
@susannewar1734
3 ай бұрын
भान्तिपुरले जानि बुझेरै यो विवादमा ल्याएको हो । आज ५दिनमा १मिलियन भिउज पुग्न लागेको छ र जब कि तेहि कार्यक्रममा ५,६महिना पहिला को भिउज १लाख नि नपुगेको छ ।
@bworld4336
3 ай бұрын
its my show banda garnu parchh yo show India ko coffee with Karan jasto lageyo . boycott .
@ashokshrestha6046
3 ай бұрын
Kantipur Media jastoh jali fataha desh drohi media ko show ma janu nai galat thiyo tyashma pani anaitik shart ma show sanchalan garda pani tyashtoh cheap tarika ma hissa linu arko mistake. Khoi Nepali jabatama Kantipur Media bare ko soch kahile badlela. Huna ta maile Kantipur Media ko prabriti thaha payen dekhin karib 7 barsha yata kahile pani herne ya padhne gareka chaina ra yo aru media ya haru ko kura sunera hamra filmi yuba haru ko bhabishya ma kunai pani anabashya afno image kharab nahun bhanna ko lagi matra pratikriya diyeko hun. Jai Nepal!
@MrSupper900
3 ай бұрын
यो इट्समाई सोमा कैलास सम्भब र श्रीङ्गखलालाई नै राखेको भए अझै राम्रो हुने थियो 🤣🤣🤣
@psychoparatoxicity
3 ай бұрын
suraj dai. Make another show naming➡️ IT'S STILL MY SHOW⬅️
@tekrajjoshi3697
3 ай бұрын
😂 dhoti lae topi suhayana sirohiya
@Mangalthapa54321
3 ай бұрын
Rip Oshin sitaula Kantipur TV murdabad
@XETTRY-boy
3 ай бұрын
कान्तिपुरमै बसेर काम गर्ने हो भने अब चाहिँदैन। सुरज सिंह ठकुरी पनि चाहिँदैन कान्तिपुर पनि चाहिँदैन। तपाईंको योगदान नै खोलामा बगाइदियो कान्तिपुरले नेपालीलाई मुर्गा बनाउने कान्तिपुर चाहिँदैन।
@Prabesh734
3 ай бұрын
I my show ma classless women and nepal no 1 joker dhamala haha😅😅
@sarmilashrestha9552
3 ай бұрын
अर्काको व्यक्त्तिगत जीवन तथा चरित्रको बारेमा बोल्नु भनेको कानूनी अपराध हो। टेलभीजन देखी तीनैजनालाई कानूनी कारवाही गर्नु पर्छ ।
@kumargurung7068
3 ай бұрын
kantipur lai nepal bata nikalnu parchaa.
@dambarbasnet2441
3 ай бұрын
मुजिवाद को जमानामा यिनिहरुको कुरा काट्नु नै गल्ति हो । सुतेको कपडा लाएर आएका छन आधा वुवु झुन्ड्याएर उच्छिं्खल गतिविधि गर्नेको ज्ञान त शिव खुलित रैछ ।
@mafia715
3 ай бұрын
यो फटाहा पत्रुकारलाई कान्तिपुरले किनेर भरपुर पाठ पढाएर बोल्न लगाएछ??😂😂😂
@santoshlimbu8456
3 ай бұрын
I say no to kantipur.
@pandayshannepalkuwait2087
2 ай бұрын
नेपाली मिडियाको सुरुवाती दिन हरु कान्तिपुर टेलिभिजन र मिडिया मा कान्तिपुर ले ल्यायको आमूल परिबर्तन स्तरोन्नती र मिडिया क्रान्ति , कान्तिपुर त्यो मिडिया हो जस्ले नेपाल को हर परिबर्तन मा महत्त्वपूर्ण भुमिका खेलेको छ,मावोबादिले दिन का दिन मान्छे हरु मारेर देश लाई हर दिन श्यामसान घाट बनाउदा ठाउँ ठाउँ मा पुगेर रोपोर्टिङ गर्ने कान्तिपुर ,जङल मा बसि गरिब जनता का छोरा मारेर सत्ता को रजाइमा भोग गर्दै आयका भोगी हरु को बिरोध मा कलम चलाउने र रिपोर्टिङ गर्ने कान्तिपुर ।। हामी नेपाली जनता लाई स्तरिय टिभी च्यानल ,नया नया कार्यक्रम हरु देखायर मनोरंजन दिने कान्तिपुर हजारौ नेपाली लाई रोजगार दियर उनिहरु को घर मा चुल्हो बाल्ने कान्तिपुर।। भूषण दहाल,दिल भूषण पाठक, बिजय पान्डे,सुरज सिङ ठकुरी , समा थापा ,श्री पाण्डे,माल्भिका सुब्बा कुन दुलो मा छौ तिमी हरु 25 बर्श देखि त्यै मालिक ले दियको नुन खायर घर चलायका तिमी हरु ऐले आफ्नो प्रमुख लाई अप्ठ्यारो पर्दा चुइक्क एक शब्द नबोलेर दुलो मा बस्न तिम्रो नैतिकता ले कसरी दिन्छ,?अलिकति मानबता छ हुति हारा हरु तिमी सङ जस्को नुन खायौ जस्ले नेपाली मिडिया जगत लाई यो लेभल सम्म पुरायो आज उस्को उधो गति लाग्दा तिमी मै हु भन्ने हरु अमुक बनेर बसेका छौ अस्ति हरु मतलबी ,नपुसक ,हुति हारा हरु!! सुरज सिङ्ग ठकुरी केकाना कान्तिपुर मेरो हो म हुन्जेल कान्तिपुर लाई कसैले कै गर्न सक्दैन भनेर खोक्दै हिड्ने ब्याक्ती आज कुन दुलो मा छौ तिमी??यति छिटो कसरी भुल्न सकेउ नुन खायको? यसरी उदोगती लाग्दै गर्दा पानी माथी को ओबानो बन्न तिमिले छाडेपछी ओसिन ले चलायको सो कन्ट्रोभर्सी मा पर्दा तिमी ले खेदो खन्नु सट्टा सपोर्ट गरेको भय नेपालि बौद्दिक सर्कल ले तिमी लाई मान्थ्यो तर तिमी उल्टै खेदो खन्न तिर लागेउ र दन्की रहेको आगो मा घिउ खनायौ,तिमिलाइ सपोर्ट गर्नु थियन त चुप लागेर बस्न सक्थेउ।। कान्तिपुर लाई यस्तो आपत परेको बेला आफ्नो हात थुत्न तिम्रो नैतिकता ले कसरी दियो सुरज जि?? म नेपाल मा तिमी लाई सबै भन्दा मन पर्ने ब्याक्तित्व को हो भनेर कसैले सोध्यो भने सारा नेपाल मा सुरज सिङ ठकुरी हो भन्ने गर्थे र त्यो साचिकै मेरो यथार्थ थियो।। तर जब तिमी ले रेखा थापा लाई माथी पारेर रिशी धमलाइ गिरायौ नि त्यो दिन बाट मैले तिम्रो औकात बुझे,रिशी धमला जानी नजानी यो देश को लागि खटेको मान्छे हो,किन जान्छ्न देश का उच्च पदस्त नेताहरु रिशी लाई अन्तरबार्ता दिन किनकी रिशिको लगानी छ मेहेनत छ र खटाइ छ तिमी हरु को हौ रिशी लाई तल गिराउने??दोस्रो जब हिमालयन रोडिज मा गयौ तिमी ले आफ्नो अस्तित्व गुमायौ,र औकात मा आयौ।। आफुले छोडेको कार्यक्रम मा आफ्नै सहकर्मी ओसिन ले त्यसरी चलाउदै गर्दा खेदो खन्ने?तिम्रो ब्रान्ड तहसनस भो रे?तिमी ले भन्दा राम्रो चलयकी छिन ओसिन ले ।।के नराम्रो थियो त्यो दिन को कन्ट्रोभर्शी हिरो हिरोइन हरु खुल्ले आम माया पिरती गर्न हुने यथार्थ कुरा ती नानि हरु बोल्न नपाउने?? यहि कार्यक्रम सङ मिल्दो नेहा धुपिया ले भारत मा कार्यक्रम चलाउछिन र उत्तर दिन नसके शरीर को कुनै पनि कुरा खोल्नु पर्छ साहिद कपुर को जोडिले आफ्नो कोट जुत्ता मोजा रिङ्ग खोलेका छ्न।।आफ्नो लोग्नेका यति वोटा केटि साथी भनेर भनेकी छिन।।यथार्थ कुरा भन्दा किन टाउको दुखाइ?? माथी मैले लियका नाम हरु तिमी हरु को अलिकती पनि मानबियता छ नैतिकता छ भने आफैले खायको भाडो मा आफै नथुक सक्छौ सपोर्ट मा दुई शब्द खर्च सक्दैनौ चुप लागेर बस।।तिमी हरु अधर्मी हौ पापी हौ र मतलबी हौ मानिस भयर यति सम्म अमानब पनि नवन ताकी तिम्रो आफ्नै मन ले आफैलाइ नधिक्कारोस।। नेपाल र नेपाली लाई कान्तिपुर मिडिया ले मिडिया क्षेत्र मा निकै परिबर्तन र स्तरिय स्वाद चखायको सत्यता लाई कोहि माइक लाल ले मेटाउन खोजेर मेटिदैन।। कान्तिपुर ले मिडियामा जुन परिबर्तन ल्यायो त्यस्को सम्मान मा नेपाल सरकार लाग्न जरुरी छ।। कान्तिपुर पडेर कान्तिपुर हेरेर हुर्केको म कसरि कान्तिपुर को बिरोध गर्न सक्छु।। ओसिन को इट्स माइ सो सुरज को भन्दा राम्रो छ।। अगाडि बड्दै जानू ओसिन ,काग कराउदै जान्छ पिना सुक्दै जान्छ।। जहाँ तपाइको बिरोध हुन्छ त्यही बिरोध ले तपाइलाइ सफलता को सिखर चडाउन सहयोग अबस्य गर्छ।। जय कान्तिपुर जय नेपाल्🇳🇵💐
@samserlim3027
3 ай бұрын
दिमाग धेरै भकोले खुब लुगा खोल्ने सर्त मान्ने पापाकी परि हरु को हर्कत
@jimbaflim3967
3 ай бұрын
it's my show banda hunu parxa xito 😡🤬
@rawatrajan1996
3 ай бұрын
ऋषि मुजीलाई कसैले भारतको बिहारमा लगेर छोडादेऊ त कसैले
@robinthapa12
3 ай бұрын
उत्तर नदिए लुगा खोल्नुपर्ने यो कस्तो नियम ?? उत्तर दिनु नदिनु उत्तर दिने मान्छे स्वतन्त्र हुन्छ होलानी
@pandrora5044
3 ай бұрын
अरु लाई परेको भए कलाकार संघ आउदैन थियो होला तर अन्मोल भए पछि त
@Whatisthiscountry98
3 ай бұрын
ऋषि बाहेक अरु को आउला त यो controversy recover गर्न 😂😂😂
@maanish6882
3 ай бұрын
हैन यो काजु धमलाको शिक्षाको प्रमाणपत्र छानमिन गर्ने हो भने यो जेल जान्छ slc को नक्कली सटिफिकेट बानाएको बिसयमा 🤣
@artliteraturemusic1152
3 ай бұрын
चोख्याउने बाहुन धमला 😊
@SajanaShrestha-y1h
3 ай бұрын
Mudda Nahale samma yetai ho. Mudda halnu parcha kantipur tv lai
@soniagrg1678
3 ай бұрын
This cheap kantipur publication house should not only be banned but also sue them for human rights violations.and that cheap 3 ladies who try to act like so called celebrities must also be boycott from media.people who likes other controversy must get the same medicine then only they can realise how the victims suffer.😡no offence but we should treat people how you like to be treated.be kind to each other and don’t try to defame the image of innocent actors and actress for their business profit.hope those idiots will face the karma.❤🇳🇵🙏
@premgrg1542
3 ай бұрын
Badnam vaiskeko manxe ko k ijaat hunxa.ijaat vako le ho maile galti gareko chu vanera sochne.
@blovmoney-yn5cs
3 ай бұрын
Why make these type video... You also promotting issue...
@anilthehero1262
3 ай бұрын
Rishi le ni niu khoje jasto xa
@nrathapa3407
3 ай бұрын
t's my show मात्रै हैन भ्रष्ट सिरोहियाको कान्तिपुर मिडिया नै बन्द हुनुपर्छ
@Nabhanekokura1987
3 ай бұрын
Samragyee le chai Jassita lai yo show pachi instagram ma story rakhera ajhai aru arop lagayeko cha. She is bully.
@dilipkhaling9278
3 ай бұрын
Aaba aarko pagal aayio next eposide ma , osin yah good women and being better yah leave that show , thats best solution for yah
@bikashbhusal8897
3 ай бұрын
तीनजना नग्न भुतिनीहरु जम्मा भए अनि छाडा बोलेर गए।
@petnirpriak7662
3 ай бұрын
Show hit garrna arkako jindagi lai kharab parne. Sathai afnai byeijet garparne.😊
@Limpbixit
3 ай бұрын
Don't be centered in contents we should be aware what kantipur is?
Haina yo damale khurapati ko bibade lai ta sharmila waibale matra thik parne rahexa.
@ramkumarshrestha3121
3 ай бұрын
Kantipur ko udho gati ho yo 🤗
@birkhagurung8493
3 ай бұрын
Yo Show chalaune host Ani tyo dui Jana khateni guests lai KORRA hannu par6 chadi Aaimai haru...😊😁😄😃
@DeepakBaral-el9bb
3 ай бұрын
कान्तिपुर नाथे बन्द भएनी म बाल छैन है। 🤓
@reepreter2366
3 ай бұрын
Normal ho tapaile channel chalauna lai yesto garya ho.😊
@sofiangbuhang808
3 ай бұрын
please kantipur bahiskar garai kina here ko manchhe le ajhai pani chhi chhi
@robinthapa12
3 ай бұрын
आफ्नो दाईको विरोध के गर्थे काजु दाजुले
@MinBahadur-e5z
3 ай бұрын
रिषि धमलाइ पनि कार्बाहि गर्नु पर्छ ।
@kantipuspphalakdaivik2938
3 ай бұрын
Suraj dai is good and very professional guy .
@AiTeach_22
3 ай бұрын
It's program should be closed
@parkdhong
3 ай бұрын
यो कार्यक्रम its my show बन्द गरिनु पर्छ jpt चलाउन पाइदैन
@aspinshrestha6762
3 ай бұрын
Abo dherai time xaena, sabai ko time aauxa
@babilabub
3 ай бұрын
यो जे जती होहल्ला छ नी, यो सबै energy if these people could have used for the situation of the country then सत्ते हो, देश कहाँ देखी कहाँ पुगिंथ्यों होला ! Give attention to what is important people, not these small negligible things. उफ़् !!
@immortalkorange5068
3 ай бұрын
Suraj dai le arko tv channel bata show start garnu parne vayo …yo show matra haina kantipur tv nei banda garnu parxa
@yamanpunmagar7224
3 ай бұрын
Yo kantipur tv banda garnuparcha
@admin1A
3 ай бұрын
Yesta Mafiya Media laie kharej nagare sama yesta episode phari-phari naaula vana sakidaina
@RajuPoudel
3 ай бұрын
यो कान्तिपुरका सम्पूर्ण कुराहरु बहिष्कार गरौं ।म त न कान्तिपुर दैनिक, टिभी, रेडियो कुनै पनि पढ्ने,हेर्ने,सुन्ने गर्दिन।
@ombasnet3488
3 ай бұрын
Suraj Singh Thakurile afai chaluna parne karyakram kina yesti hawa thitilai deka hun ? Sachikai brand chai dhwastai banaidiye . Afai auna paryo Suraj ji program chalauna ra afno brand bachauna. Natra brand back huna garho parla.
@KarkiRoshan86
3 ай бұрын
यो काजु लाइ जे पनि गिरिजा कोइराला ले भन्दो रैछ 😂
@GobindChand-v3x
3 ай бұрын
It's my show KO rights lagera KZitem bata program chalaye Vo ni Suraj Singh thakur dai la ni ,,,as other news reports like sida Kura ❤..if u think it's 23 years hard work 😊
@s.g.6199
3 ай бұрын
Tyo joker le aru lai ke sikaunchha hou ? Laaz chhaina ajhai haveldaar le po afu lai success huna lai bibadid hunu parchha bhanya re ! Thats stupidity.
@ManishaLimbu-vo9tb
3 ай бұрын
Ane aaba entertainment show ma yati ko funny vayena vane ka bata views auxata ane
@sunnypradhan8443
3 ай бұрын
Sirohiya =kantipur =its my show =blackmailer
@ravigharti2526
2 ай бұрын
He must be put behind bars.....
@binitabhusal3652
3 ай бұрын
Western culture ko interview banauna khojheko hola. Tara luga kholnu parni condition rakhyo vandaima tay kasaile jabarjasti kholna aauni ta thena hola ta.. show chalauni pani testai hostko respect ko nam ma hawa taal ma bolni pani testai 😂
@kpbhatta9095
3 ай бұрын
म त कान्तिपुर को सबै बाहिकारक हुन
@user_9_23
3 ай бұрын
Uso ta kathit media group vanne le sandeep Lamichhane lai media trial garwko ta prastai nai thio midda ko bela.. ysle udango paridio tyo media grp lai uhile.. aile expose vaeko matra ho ni
@RinkuDhamala-tj1td
3 ай бұрын
Channel chalauna lai nai yesto video rakhnu parne😢
@sumilamaharjan5439
3 ай бұрын
Its my show is belongs to one and only Suraj singh Thakuri
@shhankarbhandari4095
3 ай бұрын
Was this show ever a brand???? 😂😂😂
@manumanab2834
3 ай бұрын
यो देस म सार्बजनिक रुप चिनिय सब मान्छे पागल छ्न ।
@yugeshbhattarai
3 ай бұрын
Ghatiya network ko ghatiya kaam. Accident bhayeko nai gayap garaune lai yo k ho ra?
Пікірлер: 221