रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ को ठुली दहमा डुबेर वेपत्ता भएका दुई दाजु भाइको शव फेला परेको छ । आज दिउँशो साढे १ बजेतिर पौडि खेल्ने क्रममा दहमा डुबेका उनिहरुको अपरान्ह ४ः२० बजेतिर शव फेला परेको हो । नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए । दुवै दाजु भाइको शव दहभित्रको दलदलमा फसेको अवस्थामा निकालिएको हो। मुसीकोट नगरपालिका १ सल्लेका २१ वर्षिय भिमबहादुर थापा र १७ वर्षिय वर्षिय प्रेम थापा पौडि खेल्ने क्रममा दहमा डुबेर वेपत्ता भएका थिए । भिमबहादुर दाइ र प्रेम भाइ हुन् । डुबेको करिब ३ घण्टा उनिहरुको शव निकालिएको प्रहरीले जनाएको छ । साथीहरु संग घुम्न गएका उनिहरु पोडि खेल्न दहमा पसेका थिए। तर अब उनिहरु कहिलै नआउने गरि अस्ताएर गए😥😥!!!! सबै प्रकारका नेपाली रमाइला रमाइला भिडियोहरुको यउटा स्थान GSNepal हाम्रो च्यानल Subscribe गर्नुहोस्
/ @gsnepal
#gsnepal #rukum_ghatana #rukumko
Note: This video is uploaded to GS Nepal by acquiring all necessary copyrights. Uploading to other KZitem channels is strictly prohibited, embedding is allowed.
Негізгі бет "रुकुम घटना" साथिको जन्म दिन मनाउन गएका एकै घरका दाजुभाईको पानीमा डुबेर मृ*त्यु यस्तो भन्छन् साथिहरु
Пікірлер: 75