मादल - बल बहादुर पुन मगर
दमाहा - मन वीर पुन मगर
वाँसुरी - शिकारी मगर
झ्याली - आइत बहादुर पुन मगर
अगुवा नाच्ने - बल बहादुर पुन ( मास्तर
विशेष गरी रुकुम, रोल्पा तिर मगर र अन्य समुदायहरुले पुर्खा देखीनै नाच्दै आएको नाच पैँसरी नाच अहिले लोप हुँदै गएको छ यसलाई नासिन नदिन हाम्रो भूमे गाउँपालिकाले प्रत्यक वर्ष भूमे नाच, पैँसरी नाच , फाँक नाच, मयुर नाच इत्यादि नाचहरुको कार्यक्रम राख्दै आएको छ यसको लागी गा. पा. लाई धन्यवाद ! गाउँ अनुसार यो नाचलाई फरक फरक ढङ्ग बात उच्चारण गर्छन - पैँसरी , पैस्यारु ,पैँसेरी , पैँसेरु #paisarinach #paisyarunach #paiserinach #paiserunach #rukum #east #dipenpunmagar #nepal
Негізгі бет रुकुम पूर्व भूमे गा. पा. ९ चुन्बाङको पैँसरी नाच - Paisari Nach ( Rukum East Bhume Chunbang )
Пікірлер: 14