रुकुमको आकाशमा पहिलो पटक प्याराग्लाईडिङ उडानको सफल परीक्षण गरिएको छ । मुसिकोट नगरपालिकाको जन्तीबस्ने लेकबाट प्याराग्लाईडिङ उडाइएको हो । प्याराग्लाइडिङ उडानको सफल परीक्षणसंगै रुकुममा प्याराग्लाइडिङ उडानको सम्भावना र भविष्य उज्ज्वल रहेको निष्कर्ष निकालिएको छ ।
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
Негізгі бет रुकुमको आकाशमा पहिलो पटक प्याराग्लाईडिङ उडानको सफल परीक्षण - NEWS24 TV
Пікірлер: 1