खाम मगर जातिको बसोवास रहेको रुकुम पूर्वको लुकुम गाउँमा हरेक बर्ष साउन पहिलो साता झाँक्री मेला आयोजना गरिन्छ । मेलामा तन्त्रमन्त्र जानेका झाँक्री भूतप्रेत भगाउने भन्दै नाच्दछन् भने मेलामा सहभागीलाई पनि सिस्नोले हानेर स्वागत गरिन्छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZitem मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZitem मा जोडिनुहोस् : www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / ourktv
Instagram: / kantipurtelevision
Негізгі бет रुकुमको लुकुम गाउँमा झाँक्री मेला, युवा पुस्तामा पनि उस्तै आकर्षण
Пікірлер: 3