सम्पुर्ण नेपाली मन ❤️ हरुलाई हाम्रो परीवारको न्यानो माया छ है साथीहरु । यसरीनै सधै साथको आशा राख्दछौ। छोरीलाई यती धेरै माया दिनु भयो हामी खुसी छौ 🙏
@tilaktamang1794
4 жыл бұрын
धराज लाई धोकाधडि आरोप लागेछ क्रीपय अलि बिचार गर्नुश भोलि दिन मा आलोचना खानी समय आउना सक्छ।।
@durgabahadurshrestha5668
4 жыл бұрын
धेरै खुसी लाग्यो ।हजुर्हरुको परिवार सङै देखेर 😍😍😍😍😍😍😘😘😘😘😘😘😘
@sabnamdiary9486
4 жыл бұрын
dherai ramro soch hajur ko
@denikumar9988
4 жыл бұрын
Sweet family love you
@amazingmkvlogs5217
4 жыл бұрын
Kati ramro ra Khusimaya Pariwar ...Sanjeet Jii ki family sarai mann paryo kati sida sadha simple jiwan hauu ....Tapai haru ..May god alwz bles u alot.
@maxgurung7030
4 жыл бұрын
बाउको मासु आमालाइ सरेछ😀😀म त सैलिनको फ्यान हुं नि😍😍
@user-rj8zy3bd4q
4 жыл бұрын
बिहे गर्ने हालत यही हो 🤣🤣
@anishag.m.newchannel9139
4 жыл бұрын
Haina sailinko mamule aklai khanu vayex ki kya ho
@Anilgrg85
4 жыл бұрын
मोटो र दुब्लो कुरा हैन, मन राम्रो भयसी सवै कुरा राम्रो हुन्छl यो परिवार वाट सिक्न सकिन्छl Love You नानी साइलेनl
@saira4803
4 жыл бұрын
Motaunu vaneko rog lagna lai bato khulnu ho
@Anilgrg85
4 жыл бұрын
Saira Rana हैननी हजुर कसैको ज्यान त पानी पियनी मोटाउछ तl पातली चिटिक्क हुन त कस्लाई मन लाग्दैन होला र !
@anishag.m.newchannel9139
4 жыл бұрын
Tei t man mile paxi yesto Jodi pani Kati suhako
@tejpoon
4 жыл бұрын
@@Anilgrg85 true
@indigenouspeopleofnepal1883
4 жыл бұрын
काचो माटो लाई के बनाउने कस्तो बनाउने त्यो एउटा भाडा बनाउने कुमालको हातमा हुन्छ त्यस्तै छोराछोरी कस्तो बनाउने के बनाउने भन्ने कुरा एउटा असल बाउ आमाको हातमा निर्भर हुन्छ असल बाउ आमाको असल छोरी भोलिको दिनमा यहीँ यस्तै ज्ञानि भएको देख्न पाउ
@biswolimboo8678
4 жыл бұрын
Sahi kura
@DharmaVishesh
4 жыл бұрын
@@biswolimboo8678 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल
@incomingff7579
4 жыл бұрын
💯 percent right sir
@djalexrai81076
4 жыл бұрын
kzitem.info/news/bejne/tqJqsYyspKqjaKA
@bhiyonglama5960
4 жыл бұрын
Right
@user-SuryaKhimding
4 жыл бұрын
सुन्दर परिवार छ अनि छोरी त एकदम ट्यालेन्ट छिन् ♥️♥️♥️♥️
@badalraiudayapur9432
4 жыл бұрын
कति राम्रो अन्तरबार्ता 😍😍कति मिठो शब्द हरु बोल्नु भको दाइ ले 😍😍😍😍😍 शैलिन बुनु 👌👌❤️❤️💋💋💋💕💕💕
@dhrubapalikhe36
4 жыл бұрын
सन्जित जी ले कत्ती सरल किसिमले कस्तो चित्तबुझ्दो जवाफ दिनु भएको । वहाको बोलीचाली सारै मन पर्यो मलाइ त ! छोरी साइलिन को हामी सपरिवार फ्यान हौ ।छोरी साइलिन को उत्तरोत्तर प्रगती को कामना ।
@ShailynOfficial
4 жыл бұрын
I am here to see comments 🥰❤️
@bikramadhikari4117
4 жыл бұрын
❤️❤️❤️
@zoeyssamaya2808
2 жыл бұрын
kun school ho baby ?? padne hajur
@sky2gaming810
4 жыл бұрын
बच्चिले सानै उमेरमा भबिस्य सुधारिन नानुले😍😍😍
@nepalismyhome9056
4 жыл бұрын
विश्व लिम्बूको अन्तर्वार्ता लिने तरिका नै एकदम सुपर छ क्युटि पाई लाई बोल्न खेल्न पायन कति छट्पटी भयो जे होस साइलिन को बाबा ममि कति सुन्दर छ परिवार
@incomingff7579
4 жыл бұрын
एक subscribe गर्दैमा के नै जान्छ र आउनुहोस् न हजुर निम्तो छ मेरो च्यानलमा please आशा छ हजुर आउनु हुन्छ! धन्यवाद 🙏🙏🙏
@Nkgodgaming
4 жыл бұрын
आज चाहिँ दिदी,भेना र भान्जी लाई ल्याउनु भए छ! सु:खी परिवार।।। *नेपाली पत्रकार मध्ये औंलामा गनिने पत्रकारमा पर्छ विश्व लुङ्गा ! मेरो हिसाब मा।।
@rsdulal5295
4 жыл бұрын
Nepali maato suhaaudo naam bhayena. christain naam bhayo.
@Nkgodgaming
4 жыл бұрын
@@rsdulal5295 एएएए भने पछि पण्डित बाजेलाइ नानीको नाम मन परेन?
@rsdulal5295
4 жыл бұрын
yes. nepali maato suhaaudo naam hunuparyoni
@Nkgodgaming
4 жыл бұрын
@@rsdulal5295 ल बाजे तेसो भए तपाई ले अहिले न्वारान गरेर नानीको नाम माटो सुहाउँदो राखी दिनु परो !
@zetlidong3788
4 жыл бұрын
सदा सदा यो जोडी यस्तै माया गरेको देख्न पाउ किनकि दुख के भन्ने कुरा तपाईंहरुलाई पहिला नै परेको रहेछ र अनि नानीलाई धेरै धेरै माया
@incomingff7579
4 жыл бұрын
एक subscribe गर्दैमा के नै जान्छ र आउनुहोस् न हजुर निम्तो छ मेरो च्यानलमा please आशा छ हजुर आउनु हुन्छ! धन्यवाद 🙏🙏🙏
@nabintumsang2071
4 жыл бұрын
नेपालकै प्यारी छोरि😍😍
@sazahshrestha8346
4 жыл бұрын
दाइ अलि मोटाउनु परो अनि भाउजू तपाई अलि घट्ने ट्राइ गर्नु होला ।। सैलिन Love you नानी
@tikaramghartimagar2153
4 жыл бұрын
साइलिन छोरी को बाबा आमा अतिनै सुन्दर अनि सारैनै असल सोभाब बानि बेभार धेरै खुशी लाग्यो।
@anisharai3077
4 жыл бұрын
Bishwas dada ko sodhne tarikaa yekdamaii man parxa
@asokshrestha4155
4 жыл бұрын
Really sweet and beautiful family त्यसमा पनि Sanjeet ji really talent and straight forward झन छोरीको त कुरै भएन great.
@incomingff7579
4 жыл бұрын
एक subscribe गर्दैमा के नै जान्छ र आउनुहोस् न हजुर निम्तो छ मेरो च्यानलमा please आशा छ हजुर आउनु हुन्छ! धन्यवाद 🙏🙏🙏
@Parmilasubba
4 жыл бұрын
kati sweet family...God bless you always lots of love from Bhutan.
@kalyanrana4413
4 жыл бұрын
ATI ramro family 👪.. Bishow sir number one journalist.
@yogeshbudha2427
4 жыл бұрын
सहि कुरा गर्नु भाे राम्राे लाई राम्राे न राम्राे लाई न राम्राे भन्नू पर्छ याे बानि सबै भन्दा उत्कृष्ट हाे
@indranembang5793
4 жыл бұрын
Fantastic, Lovely cuty baby girl
@meroyoutubechannel589
4 жыл бұрын
छ्यानो मान्छे राम्री मान्छे ग्यानी मान्छेको पापा ममि को सङ्हर्ष को दिनहरुले मन छोयो।
@sitaprem2481
4 жыл бұрын
Wonderful family and cute daughter....
@incomingff7579
4 жыл бұрын
एक subscribe गर्दैमा के नै जान्छ र आउनुहोस् न हजुर निम्तो छ मेरो च्यानलमा please आशा छ हजुर आउनु हुन्छ! धन्यवाद 🙏🙏🙏
@nepalismyhome9056
4 жыл бұрын
सन्जित जि को हरेक कुरामा पोजिटिभ भाइब्स मुन्छे छुचो भन्नुभयो तर कुल भयर कुरा गर्नु भयो हाम्रि तामाङ नि बैनि भाग्यमानि ।। गड ब्लेस
@demonsfromhell3139
3 жыл бұрын
एकदमै खुसी,सुखी अनि प्रेरणा दायक अभिभावक। यहाँहरुलाई आगामी दिनहरुमा पनि यस्तै सुखका अनि खुसिका पलहरुको साथमा देख्न पाईयोस्। छोरीको र यहाँहरुको आगामी दिनमा धेरै धेरै उन्नती र प्रगतिको अग्रिम शुभकामना। God bless you all
@mgrnani5975
4 жыл бұрын
Sanjet dai ko kura sahi ho..jo chiplo ghasera bolx tei lai wawa garxn..sahi ho..dai ..n qt baby..n nice family god bless all of ew 🙏🙏❤❤❤
@durgamagar8842
4 жыл бұрын
सानो परिवार सुखी परिवार अनि त्यालेन्तेत परिवार।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@dipinbhandari5507
4 жыл бұрын
बिश्व जि को interview लिने शैली एकदमै राम्रो छ, मलाई मन पर्छ। एकदमै खुशी लाग्यो एकदम राम्रो परिवार, सधैं यस्तै खुसी देख्न पाईयोस्। अनि त्यहाँ बिवरणमा सबैको नाम दिनु भको रैछ। त्यहा सपना श्रेष्ठ तमाङ्ग हुदैन, सपना तमाङ्ग श्रेष्ठ हुन्छ।😊😊
@kalyanrana4413
4 жыл бұрын
Suru dekhi ante Sama here ma ta.. Thanks sanjeet sir beautiful family 👪 and. Bishow sir
@khatriarjun9700
4 жыл бұрын
सानो परिवार शुन्दर परिवार 👌👌 प्यारी नानु ♥️♥️♥️
@shantirai7825
4 жыл бұрын
कति मिठाे बाे्ल्नु भकाे ह्य्यापी फ्याम्ली कसैकाे अाँखा नलागाेस
@incomingff7579
4 жыл бұрын
एक subscribe गर्दैमा के नै जान्छ र आउनुहोस् न हजुर निम्तो छ मेरो च्यानलमा please आशा छ हजुर आउनु हुन्छ! धन्यवाद 🙏🙏🙏
@nilaur1880
4 жыл бұрын
राम्रो छ आमा बुवा छोरी झन कति ज्ञानी बनाउनु प्रछ।
@balkumarrai9617
4 жыл бұрын
Sachai God gift pariwar beautifull family 🤩😘😍
@minbahadurshrestha5013
4 жыл бұрын
दामी लाग्यो अन्तर्वार्ता, जसले सहि सन्देश लिन सकिन्छ वीश्य सरको प्रश गर्ने शैली नै मीठो लाग्छ
@rsdulal5295
4 жыл бұрын
chhori ko Nepali naam bhako bhaye jhan raamro huni thiyo. christain naam bhayo.
@minbahadurshrestha5013
4 жыл бұрын
@@rsdulal5295 हो तर यश मा धर्म को नाम भन्दा माया को नाम आगाढ हुन्छ जस्तो लाग्छ मलाइ त
@rajendrabist1892
4 жыл бұрын
दिदि धेरै मोटि हुनु भयो 🙏🙏🙏🙏 थोरै घटाउनु पर्यो ज्यान 🙏🙏🙏🙏🙏
@incomingff7579
4 жыл бұрын
एक subscribe गर्दैमा के नै जान्छ र आउनुहोस् न हजुर निम्तो छ मेरो च्यानलमा आशा छ हजुर आउनु हुन्छ! धन्यवाद please please please 🙏🙏🙏
@tejpoon
4 жыл бұрын
😊
@sabitagurung8198
4 жыл бұрын
Sanjeet dai la j bolnu hun6 maan chuna garera bolnu hun6 interview harda ne maja ayo dai lots of love ❤ Nani lai ne dhari dhari maya
@chandirajrai5485
4 жыл бұрын
विश्व भाई मज्जा को अन्तर्बार्ता,यश मा साउण्ड एकदम बरा-बरी आएको छ,यो भन्दा अगाडी को भटभटे माईला को अन्तर्बार्ता मा साउण्ड समस्या थियो तर यश मा एकदम राम्रो मज्जाले बुझ्न सकिन्छ,आभार छौ विश्व भाई प्रति यति राम्रो कुरा-कानि हरु दर्शक हरु माझ ल्याईदिनुहुन्छ,,,💖💖💖
@ashishrai1311
4 жыл бұрын
Lots of love ❤️ from Darjeeling...may God always bless your family..
@dgchannela2z79
4 жыл бұрын
Cute Girl with matured acting, thanks for interviewing family.
@gokarnashrestha3171
4 жыл бұрын
Very nice couple with cute daughter
@ramtamang6604
4 жыл бұрын
धेरै राम्रो फेमिली दाजु भाउजु तपाईं हरुको सधैं यस्तै खुसी रहनु छोरी सैलेन कति ज्ञानी कति राम्री सबै जनाको छोरा छोरी यस्तै होस love you all family मा तपाईं हरुको फ्यान साथै छोरी सैलेन् को विशेष गरी
@bhimrai4038
4 жыл бұрын
रामरी छोरि , हरेक बाऊ अम्मा लाई एसतइ संतान मिलोस
@incomingff7579
4 жыл бұрын
एक subscribe गर्दैमा के नै जान्छ र आउनुहोस् न हजुर निम्तो छ मेरो च्यानलमा please आशा छ हजुर आउनु हुन्छ! धन्यवाद 🙏🙏🙏
@happynb3050
4 жыл бұрын
Harek santan lai chai yesto baba mummy milos😍
@rawetiraideraideraikhusila4284
4 жыл бұрын
कति राम्रो टेयालेनटेट छोरि सबैको माया पायको छोरि
@maluzspavitra4717
4 жыл бұрын
Wow,,, happy family 💕💕 god bless u shylen
@milanmagar3507
4 жыл бұрын
सफा बिचार सोच .... एक सुन्दर परिवारको लागि अपरिहार्य हुन्छ जो यो जोडीमा रहेछ । यो सदा रहोस् , कामना छ ।
@heemuulimbu9106
4 жыл бұрын
मम्मी नै यस्तो cutiee रैछ साइलिनको.....आज साइलिन कति happy मम्मी बाबा दुबै सङै भएर होला....god bless u....🙏❤️
@LGPCLASS
4 жыл бұрын
Love you cute baby Shaylin
@nishalrai9781
4 жыл бұрын
Sweet xori.sweet family
@nikirai8046
4 жыл бұрын
Ksa m yo Nani herdata Malai xoriko rhar xagxa
@anupam7719
4 жыл бұрын
अरुले जेसुकै सोचुन र भनुन, तर परमेश्वरको कृपा र अनुग्रहले सब कुरा गर्दै हुनुहुन्छ, नमिठो र नकारात्मक सोच्नेहरुको सोचमा न अल्झनुहोस, अघि बढ्दै जानोस, गड ब्लेस यु अल, स्पेसियल्ली साइलिनलाई माया धेरै माया
@rebikarai5500
4 жыл бұрын
Blessing family ❤❤❤❤ God bless💖💖💖👌👌👌👌
@yonghangsubbasabina3172
4 жыл бұрын
Ramri xori nice couple love you blessed you
@nanukoirala933
4 жыл бұрын
First i laughed at the beginning and I cried in between n lastly i get motivated🥰🥰🥰Blessed family🥰🥰
@subashyalmo3230
4 жыл бұрын
Nice family hjur
@incomingff7579
4 жыл бұрын
एक subscribe गर्दैमा के नै जान्छ र आउनुहोस् न हजुर निम्तो छ मेरो च्यानलमा please आशा छ हजुर आउनु हुन्छ! धन्यवाद 🙏🙏🙏
@anjanarai3442
4 жыл бұрын
@@subashyalmo3230 qq
@TejSampang
4 жыл бұрын
एकदमै सुन्दर परिवार छ, साईलीन जस्तो छोरी जस्लाई सन्सार भरिको जनताको माया ओईरिरहोस् र कसैको डाहा नपरोस् 💓
@keshavrai3679
4 жыл бұрын
निकै प्रेरणादायी र साँचों मनले दिएको साक्षत्कार कार्यक्रमले लाखौं नेपाली दर्शक माझ अझ यो शुखी, खुशी र शुन्दर परिवारको थप ऊँचाई बढाएको छ। सफलताको शुभकामना !
@bisakalama1584
4 жыл бұрын
❤❤miss u all.. Gud bless u
@samzanaxetry4300
4 жыл бұрын
😘😘😘shailyn nani u r really talented
@MrHitandhot
4 жыл бұрын
राम्रो परिवार ।सन्जित को मेहनत साइलिन मा हामी देख्न पाउछौ,सार्है राम्रो बच्चा । All the best..... sadhai yastai khushi rahanu
@rsdulal5295
4 жыл бұрын
Nepali maato suhaaudo naam bhayena. christain name bhayo. yo thik bhayena.
@minanepal95
4 жыл бұрын
Woow श्रीमान श्रीमति भनेको यस्तो पो हुनु पर्छ । समाजमा सबै ले जान्नु पर्ने कुरा हरु धेरै छन यो बसाई मा ।
@babugurung6144
4 жыл бұрын
beautiful family god bless ur family
@binodrai291
4 жыл бұрын
Happy and beautiful family
@user-wm2nm9sw3k
4 жыл бұрын
अत्यान्तै मज्जाको अन्तर बारता। मन छुयो।
@raivai8615
4 жыл бұрын
आहा कत्ती राम्री गुडिया जस्तै नानी आमा बाउको बिच्मा कत्ती रमाइलो परिवार! रमाईलो लाग्यो interview महुदय jurnalist ज्यु
@pyarigurung9731
4 жыл бұрын
Lovely family 💗💕
@crenapun57
4 жыл бұрын
So cute sailyn 😁💖😍
@limbukurumbhangsujan1148
4 жыл бұрын
यो femly मलाई येस्तो लाग्छ कि नेपाल को यो एउटा मात्र नमुना परिवार लाग्छ really i love
@kalpanagurung8880
4 жыл бұрын
सुन्दर अनि सुखी परिवार 💚💚💚
@bhimkumarilimbu489
4 жыл бұрын
God bless you saani nani, tq so much Biswa limbu bhai sewaro,
@darshannamaste8791
4 жыл бұрын
हैट..... साईलिन को ममि चाहिँ लास्टै हसिली रैछ हौ...... जत्ती मनमा पीडा भए पनि कै नभए जस्तो हसिली के...? दामी...... सधै यस्तै हुनुस.....
@budhimanbiswokarma6737
4 жыл бұрын
अत्यन्तै हामीलाई मनपरेकाे नेपाली हाम्रो छाेरिलाई भगवान श्री पशुपति नाथले हामी सबैलाई रक्षा गरून् अझैसम्म धेरै बिशेष राम्रोसँग प्रगति हुँदै जावाेस हाम्रो उनलाई यहीँ करोडौंको शुभकामना छ साईलेन छाेरि नेपाल राष्ट्रिय छाेरि हो
@krishnabahadurbista6278
4 жыл бұрын
यि सानी नानी साईलिनको टिकटक भिडियोहरु धेरै राम्रो लाग्छ यत्ति सानोमा नै यत्ति धेरै ट्यालेन्ट नानी पछि कस्ती हुन्छिन होला है यस्तै भिडियोहरु सधैभरी ल्याईरहनु है नानु👌👌👌💘💘💘💘💘👌👌👌
@kiranminzofficial1683
4 жыл бұрын
Nice family 👍❤️❤️❤️❤️
@pra_deel5136
4 жыл бұрын
pyaaree xoru👌👌❤️
@paphagami6968
4 жыл бұрын
तपाईहरु अत्यन्त भाग्यमानी जोडि (परिवार 👪) हुनुहुन्छ। यस्ति प्रतिभाशालि बच्ची वा बच्चा १००औ मा १/२ जोडि(परिवार 👪) मा मात्र जन्मिने गर्दछन। शुभकामना छ तपाईँको परिवारलाई। बुनुको उज्ज्वल भविष्यको कामना गर्दछु।
@user-lb3qb3wv6f
4 жыл бұрын
एउटी छोरी ले तपाईं को मात्र हेईन हाम्रो मन भुलाउने गरदछन
@minbahadur4687
4 жыл бұрын
Nice sailyn all family
@dipanshugurung7857
4 жыл бұрын
God bless you sanu
@urmiladhimal9337
4 жыл бұрын
Yo interviewsle dheraiko famillyma sudharko kam hone6 badhai6 sanjeet+sapana sailing very good family GOD blessed
@pujanraut2675
4 жыл бұрын
आहा ! कति राम्रो सोच बिचार भएको दादा मा अनि भाउजू कति मीठो बोली अनि हासो कसैको नजर नलागोस यो जोडि साथमा सानो प्यारी छोरी लाई god belss u nanu😘😘😍😍
@Myworld-gp9qk
4 жыл бұрын
😘😘
@rajeshdhanuki8655
4 жыл бұрын
wow
@Tondegamer07712
4 жыл бұрын
यो परिवारलाई माया गर्नु हुने जति यता हाजिर हुनु ल अनि मेरो च्यानल पनि subscribe गर्दिनु ल ❤️❤️❤️🙏🙏🙏🙏🙏
एक subscribe गर्दैमा के नै जान्छ र आउनुहोस् न हजुर निम्तो छ मेरो च्यानलमा please आशा छ हजुर आउनु हुन्छ! धन्यवाद 🙏🙏🙏
@PARMA-KEY
4 жыл бұрын
@@incomingff7579 लु झ्याम्मै गरियो है।।।
@incomingff7579
4 жыл бұрын
@@PARMA-KEY 🙏🙏🙏
@nabarajrimal9506
4 жыл бұрын
For me its best interview seen ever. Please dont get me wrong to other interviewer. Dont do interview for expecting controversy aspect. Sanjeet ji lovely chori xa. I guess xoribata paxi yesto fame nahola bcoz after she starts living on her way. But your family already became a legend for me. I also want to create my family enviroment like yours. Finally thanks for xoriko videos
@kumarbalok1147
4 жыл бұрын
cute chhori ko sathma kati khushi dad& mom👩❤️👩👌lovly family💝👍️
@krishnaneupane9549
4 жыл бұрын
कति मिलेको जोडी सधै यस्तै खुसी देख्न पाइयोस
@youthnepal224
4 жыл бұрын
सधै अरुको कुरा काट्ने अरुलाई छेडखानी गर्ने सधै अरुको कुभलो चाहने सधै नकारात्मक कुरा गर्नु आफैमा रोग हो रोगी नबनौ मित्र हो ,छोरिको कमाई खान पाइन्छ जस्लाई कमाउने बनाउनु बा आमाको हात छ नानुलाई के गराउने कस्तो गराउने पुर्ण अधिकार अभिभावक मा छ अरुलाई किन चिलाउछ,????
@sonamsherpa5579
4 жыл бұрын
cute baby
@kapilkunwar3299
4 жыл бұрын
Lots of love salyan sister ❤️ Subbii Jana la hamro channel lai ne Subscribe gardinu haii ❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
@dhrubasanyamrai2381
4 жыл бұрын
सार्है आदर्श परिवार ! हुने बिरुवाको चिल्लो पाअत भनेको यही रहेछ । धेरै सभ्य र शालिन कुराकानी । सबैलाई अझ उत्तरोत्तर प्रगतिको शुभकामना ।
@nirkalarai3792
4 жыл бұрын
Sanjeet Shrestha naii talent bhayekole ho nani ajha talent ❤️
@aashishkhalingrai
4 жыл бұрын
Yo video herera Chhori paaoss bhanney haru yeta hajirr haau? (y) (y)
@santoshgurung1270
4 жыл бұрын
First comment ♥️♥️
@incomingff7579
4 жыл бұрын
एक subscribe गर्दैमा के नै जान्छ र आउनुहोस् न हजुर निम्तो छ मेरो च्यानलमा please आशा छ हजुर आउनु हुन्छ! धन्यवाद 🙏🙏🙏
@user-lm1kn9pm7z
4 жыл бұрын
आमा त मोटि हुनु हुदो रैछ बुवा कति पातलो।तर आमा चाहिँ धेरै माया गर्ने हुनुपर्छ
@aneeklimbu5716
4 жыл бұрын
Cute shyline 😘😘😘😘😘😘😘😘😘😘
@gmentertainment9398
4 жыл бұрын
मलाइ माया गर्नु हुनेले मेरो च्यानल पनि subscribe गरिदिनु होला
@innocentperson3182
4 жыл бұрын
Fake id 😂😂
@prabesdewan9880
4 жыл бұрын
अरु नाम फोटो बेचेर किन बेचेको
@nanubayungrai769
4 жыл бұрын
साईलिनकाे अामाकाे जात के हाेला? त्याे कुरा सुरु मै भन्नुपर्थ्याे।
@ajaylumbu3879
4 жыл бұрын
Tamang ho hjurrr
@user-nd3od6hp6y
4 жыл бұрын
हाम्रो चेली पो रहेछ खुसी लाग्यो
@hyolmolinana8676
4 жыл бұрын
Tamang ho hajur
@tamangkopila5068
4 жыл бұрын
Hjrko family sadhai khusi rahanu hola hjr jasto bau ama pako ma hjrko xory vagye mani xa I love you nanu
@gitatamang5169
4 жыл бұрын
यो परिवार हेरेर खुसी लाग्यो हाम्रो परिवार जस्तो लाग्यो
@bhadrarai5313
3 жыл бұрын
कतिराम्राे परिवार र कति प्यारी छाेरी💖💕😍🙏
@indirasharma4077
4 жыл бұрын
Herne bitikai comment gare. . Very nice khusi lagyo Interview Dine line sab Jana lai🙏 ma Swiss baat chhori ko videos sadhai herer Hajur ko Athak parisram ko parinam hun chhori great Father Mother with lucky baby . timro maya 99 mero 100 rahechha.sabai babu aama le sikna jaruri chha aaphna baby's ko future kasari korne..😊 number one example hajur haru..Thankyou for your hard work sir.sallam chha. Ajhai pragati unnati ko kamana garchhu. God luck . God bless all of us from every difficulties.
@rachanaangbang9394
4 жыл бұрын
Real family with real hearts❤👪 Fan of lil Angle💛👩
@aabuhangchamlingofficial4673
4 жыл бұрын
दाजुभाउजु दुबै खुल्ला हृदयको हुनु हुदो रहेछ एक नुमुना राम्रो जोडिमा आउदो दिनहरुको शुभकामना साथै छोरिको उज्ज्वल भबिस्यको कामना।
Пікірлер: 1 М.