प्रदेश नम्बर ५ का १२ जिल्ला मध्ये कपिलवस्तु शिक्षा, स्वास्थ्य, रोजगारीमा सबैभन्दा पछाडि छ। कपिलवस्तुको पनि कृष्णनगर र आसपासका गाउँठाउँ झन् पछाडि छ। यो अवस्था कहिले फेरिएला त?
कांग्रेस सांसद अभिषेकप्रताप शाह, सत्तारूढ पार्टी नेकपाका नेता घनश्याम भुसाल, अनि राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीसँग कपिलवस्तुको कृष्णनगरमा गरिएको बहस ।
Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com
Негізгі бет साझा सवाल अङ्क ५३५ - 'कृष्णनगर' ठाउँ सुगम, अवस्था दुर्गम
Пікірлер: 188