बिजया ढकाल महिला अधिकारकर्मी हुनुहुन्छ । लामो समय सेक्स वर्करका मुद्दामा काम गर्नु भएकी बिजया पछिल्लो समय क्यान्सर रोगसंग लड्नु भयो । क्यान्सरलाई जितेर उहाँले आफ्नो जीवन कथामा आधारित पुस्तक बियजी प्रकाशित गर्नु भएको छ । जीवनमा अनेक आरोह अवरोहरुहरु पार गर्नु भएकी बिजयासंगको कुराकानी प्रस्तुत छ...समय भित्रको समय-८५
Babita Basnet With Bijaya Dhakal
#babitabasnet #samaybhitrakosamay
Technical Support: Basant Pokhrel
Негізгі бет 'सेक्स वर्कर' का मुद्दा देखि क्यान्सरसंगको जीत र पुस्तक लेखनसम्म...बिजया ढकाल
Пікірлер: 8