संरक्षित वन्यजन्तु सालक प्रकृति र मान्छे दुबैको मित्र जनावर हो । यसले बाली नास्ने कमिला धमिरा खाने गर्दछ । सालकलाई हानी पुय्राउनु वा बेचबिखन गर्नु अपराध हो । १५ वर्ष जेल र १० लाख सम्म जरिवाना हुन सक्छ । लोप हुने अवस्थामा पुगेको सालक संरक्षणमा सबैले सकेको सहयोग गरौैं ।
Pangolin is a helpful animal for nature and people. They eat ants and termites, helping in increasing crop yield. It is protected by Nepal's law. Poaching and trade of pangolins is a punishable offence with 15 years of imprisonment and a 1 million rupees fine. Let's help to save pangolins.
Website: www.greenhood.org
Facebook: / greenhoodnepal
Twitter: / greenhoodnepal
Instagram: / greenhoodnepal
#nepalpangolin #savepangolins #bankokatha
Негізгі бет सालककाे शिकार वा बेचबिखन गरे जेल पुगिन्छ। Poaching a pangolin lands you in prison
Пікірлер