मैले पनि सानै देखि सुन्दै आयको सुर्खेत को बुल्बुले ताल सोछे जस्तो रैन्छ रोस्नी म्याम ले भने जस्तै म चै कस्तो होला भन्ने सोछे को थिए दाङ कै मान्छे भयर पनि हेर्न पायको थिएन आज भिदिओ भय पनि हेर्न पाउदा खुसी लाग्यो thamk you roshani myam❤❤❤❤❤❤
@minathapa7445
6 ай бұрын
दिदी को शब्द ले मन छोयो❤❤यता चाइ हाम्रो दाङ जाने बाटो रे❤❤मेरो घर नि दाङ हो दिदि❤❤हजुर हरु को घर नजिकै❤❤🙏🙏
@SeemaReshmi
6 ай бұрын
बुलबुले ताल हजुर मर्फत घुमियो खुसि लायो
@samikshayarupa
6 ай бұрын
बुवा कति रमाइलो 🙏🙏🙏🙏🤗🤗🤗🤗🤗🤗🤗🤗🤗
@sunilthapa5134
7 ай бұрын
Phal shaha ki baine hoinara... Sorry
@divyarai949
7 ай бұрын
सुनी रहेको पढी रहेको ठाउँमा पुग्न नसके नि हजुरको भिडियो मार्फत घुम्ने अवसर पाइयो खुशी लाग्यो❤
@himlalbhandari4593
7 ай бұрын
खुसीको खबर गृहमन्त्री 😘king is back 😘😘😘 जनता को नेता रविदाई लाई बधाई तथा शुभकामना छ हामी दुखी गरिब बिदेशी युवाहरुको आशाको किरण रवि दाईलाई सबैले बधाई दिन्न नछुटाउनु होला जय देश 🇳🇵❤️ Rabi Lamichhane ❤️🙏
@roshanirlshah3995
7 ай бұрын
Surkhet bata ko ko hunuhunxa ☺️🇳🇵🇳🇵❤️❤️
@neenuhmagar4831
7 ай бұрын
🙌❤❤
@sunitashrestha7690
7 ай бұрын
❤❤❤❤❤
@DipakRajaa
7 ай бұрын
Hami xam diju surkhet batw❤😊
@prajitawagle394
7 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
7 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@alishabohara970
7 ай бұрын
मिस यू रोशनी दिदी ❤❤❤ हजूर को परिवार मा सधैभरि यसरी नै खूसी रहनू है दिदि ❤❤❤
@shivabhadur1454
6 ай бұрын
भिडियो बाटै भए पनि आज सुर्खेत बुलबुले देखन पायो खुसी लागो साथै miss you all हजुको परिवार लाई ❤🎉
@asmitbam9797
6 ай бұрын
हाम्रो ठाउँमा घुम्न अाउनु भएको रहेछ खुसि लाग्याे ।
Пікірлер: 207