आज काे यो एपिसोडमा लक्ष्मी सरको घरमा सम्पर्क गर्दाको क्षणले आखाभरी आँसु बनायो। सम्पूर्ण जीउ नै सिरिङ्ग बनायो। १० दिन पछि यही ठाउँमा आएर सम्पर्क गर्ने ..... इत्यादि कुराले घरमा परिवारलाई कस्तो अनुभूति गरायो होला भन्ने अनुमानले अत्यन्तै भावुक बनायो। तपाईहरुको यो यात्रा र योगदान जीवन्त रहिरहनेछ।
@SBLIMBU22
Жыл бұрын
purvi blues team लाई एक दमै नमन छ। सारै खुशी लाग्छ यस्ताे मन माेहक दृष्य देख्न पाउँदा। म शिक्षक पनि हाे । तपाईहरुकाे भिडियाे मैले शैक्षिक सामग्रीकाे रुपमा विध्यार्थीहरुलाई देखाउने गर्छु। अनि उनीहरुलाई नि हेर्न र सब्क्राइब गर्न भन्ने गर्छु। याे मेराे सानाे सहयाेगकाे प्रयास हाे तपाईहरुलाई ।
@bhojarajpoudyal7104
Жыл бұрын
high altitude मा अन्जानमै गएछन । यात्रा खर्चिलो र चुनौतिपूर्ण हुन्छ । waterproof windproof कपडा देख्दिन साधा जुता छ । यी विद्यार्थी फर्केको राम्रो ।
@umangmehta1989
Жыл бұрын
एउटॊ अनुरोध छ। trekking को सबै खच॔ विबरण गरिदिनु होला ।
@suvdramalla4386
Жыл бұрын
म धापाखेल बाट म तपाईंको सबै एपिसोड हेर्ने गर्छु ❤❤❤❤नेपाल स्वर्गकी रानि नै रहिछिन्। त्यसैले हामीले बिदेश भन्दापनि आफ्नै नेपालको भुभाग घुम्नु पर्छ।
@pradipchumi8071
Жыл бұрын
सानाेमा कन्दरा व्याण्डकाे "हिउँ त हाेईन फापरेकाे डगुँर माया भयाे अमिलाे अँगुर " भन्ने गित सुन्दै अाईयाे अाज पाे थाह भयाे फापरे भनेकाे त ।
@gangamukhiya7271
Жыл бұрын
सचिन भाइ तपाईको भलक हेर्ने बानी भएको हुदा बिहिवार स्यानो झलक पनि सन्सार्को खुसी दिन्छ
@Bhaktakarki0
Жыл бұрын
❤
@khadgaRai
Жыл бұрын
ma regular viewer purbi bluesko❤👌🤟
@wana803
Жыл бұрын
Excited 😁
@anilkatuwal6061
Жыл бұрын
"हौ जिन्दगिमा" नदेखेको ठाउ पनि देखियो
@bijaylama3899
Жыл бұрын
सचिन सर अनि बिद्या दिदी को हरेक भ्लग साह्रै मन पर्छ।काम विशेष ले हेर्न ढिलो हुन्छ होला तर नबिर्सी हेर्न गर्छु।किन कि तपाईं हरु सबै दुख कष्ट लाई छिचोलेर स्थलगत रिपोर्टिङ गरेर त्यहाँ को वास्तविकता भ्लग मार्फत देखाउनु हुन्छ।धन्यवाद#जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵
@suvassetting
Жыл бұрын
सचिन दाई र पुरै team लाई धेरै धेरै धन्यवाद यति राम्रो video हामीलाई हेर्ने मौका दिनु भएकोमा ।।😮 हजुरहरुको video हेरेर धेरैले ज्ञान लिएको छौ र नेपाल नै आफैले घुमेको जस्तो अनुभव भएको छ । 🙏🙏🙏❤❤😮😮 I am also from Sankhuwasabha
@pallav-prakashsenti6870
Жыл бұрын
एस्तो स्वर्ग ज्स्तो देशमा जन्म त दिन प्रकृतिले तर यो देशका धमिरा हरुले यस्तो सुन्दर जिन्दगिलाइ नर्क को बास जस्तो बनाई दिए ,,,के गर्ने र ,,,यि पापिहरु,,, देश का धमिरा हरुको ऑत्माले कैले ,,,सान्ति नपाओश,,,जनतालाई चुसेर सुकेको उडुस जस्तै बनाए पापि भ्रष्टाचारि हरुले😭🇳🇵
@chefsaudi269
Жыл бұрын
अनि सचिन सर हजुर को ड्रोन क्यामेरा कुन मोडेल को होर । भिडियो क्यामेरा क्वालिटी निकै उत्कृष्ट लाग्यो । कृपया कमेन्ट को रिप्लाइ दिनु होला है सर 🙏🙏🙏🙏
@manojbatala0
Жыл бұрын
29:10 पछि को ब्याकगराउण्ड MUSIC LInK पाउन सचिन सर❤🙏 plese
@Manojstudionp
Жыл бұрын
सचिन जि हाम्रो तिर नि आउनुस ल सुनपा १४ ईलाम जिमिराजा जिमिरानि मन्दिर सबै लाई देखाएर पर्यटन को बिकास गर्नुपर्ने ❤❤❤🙏🇳🇵🙏
@dhrubahanglimbu4091
Жыл бұрын
उकालो त जति नि हिडिन्छ जस्तो लाग्छ तर ओरालो पो कसरी झर्नु , थ्याक्लुकेमा काउकुति लाग्छ हौ जीन्दगीमा ।
@chefsaudi269
Жыл бұрын
सारै रमाइलो लाग्ने हजुर को भिडियो हेर्दा आफै घुमेर हिनेको जस्तै फिल हुने आहा❤❤🎉
@Rosu887
Жыл бұрын
तपाईं को भिडियो हरु आयोग को तयारी को लागि पनि निकै सहयोगी भैरहेको छ दाजि
@bimalk.c.3109
Жыл бұрын
२०१९ मा हामी निकुञ्ज र वनका टोलिसबै मिलेर गएको याद आज ताजा भयो 💕
@aashishmanandhar9697
Жыл бұрын
Camera ko lagi dada euta opportunity Malai ni dinu na ma Kam garna chahanchu
@chhatramanighimire740
Жыл бұрын
सचिन दाइको बोल्ने शैली सारै मीठो र झनै हाम्रो जिल्ला स्वर्ग भन्दा कम छैन
@nanimaya4582
Жыл бұрын
Dai jati here ni .....heru heru lagne osm video banaunu banaunu hunxa ❤❤❤❤❤
@sanjayadahal
Жыл бұрын
tetro aaglo danda ma pani view tpwer banauna chhoddainan hamra chhote raja haru development vanekai view tower ho 😁😁😁
@rajgurung84
Жыл бұрын
सचिन sir....premier हेर्न नभ्याएको ले म त download garera herxu hai...तर lastai...मिस गर्छु म हजुरको ब्लग ।।।।धन्यवाद
@TREKKINGNEPAl410
Жыл бұрын
भिडियो को प्रतीक्षा मा है भिडियो एकदमै राम्रो लाग्छ मलाई लक्ष्मी सर को चञ्चले बनी सारै मन् पर्छ है
@menakathapa3142
Жыл бұрын
अाफू यसरी घुम्न नपाए पनि अाफू गएको जस्तै अनुभूति हुन्छ हुन्छ यसरी नै भिडियोहरु अाइरहोस्
@ramsharanmahat8772
Жыл бұрын
धेरै धेरै माया PURVI BLUES ( सचिन सर , लक्ष्मी सर) धेरै धेरै धन्यवाद
@dipaktamang4923
Жыл бұрын
Hait, Feri sakiyo yo episode pani Jindagima
@jayaramthapa970
Жыл бұрын
बिग फ्यान मेरो दाजु ❤️❤️🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
@KaliPrasad-z7b
Жыл бұрын
my dear the lovly word i like is laxmi sir jindagi ma 😄😄😄 best wash for your future vlog ..home chitean now watching also following from use
@rajansherdorpali2699
Жыл бұрын
निकै मनोरम दृष्यअवोलकन हुदैछ , पुर्वि भ्ल्युजबाट ।
@santoshxatri-1506
8 ай бұрын
बिदेशिहरुले चिनेकाे तर नेपालिले चिन्न नसकेकाे सुन्दर ठाँउ ❤️❤️ भिडियाेकाे लागि याहा हरुलाई धन्यबाद
@judicialacademy-er6cd
Жыл бұрын
LAXMI SIR .......................... JINDAGIMA
@bhajuratnashresth2237
Жыл бұрын
मलाई पनि यस्तै डाँडाकाँडा चढ्न खुब रहर लाग्छ जिन्दगीमा
@bashantkhatri3824
Жыл бұрын
रुकुम पश्चिम तिर आउनु दाई।
@sabitrigurung2668
Жыл бұрын
साह्रै रमाईलो लाग्यो नानी तपाई हरू को यो यात्रा हेरेर , एक त मान्छे हरू राम्रो ,आरको गफ हरू ,फेरि पहाड़ पर्वत प्रकृति त के भन्ने स्वार्ग को कलपना जस्तै राम्रो , म बयान गर्न पनि सकेको छुइन ,मलाई आफ्नो पहाडी़ बचपन मा पुराई दिये को मा तपाई हरू लाई धेरै धेरै धन्यवाद ,ईश्वरले तपाई हरू लाई सदा रक्षा गरून अनि सफल बनाऊन ,धेरै धेरै शुभकामना छ तपाई हरू लाई , म इंडिया बाट साबित्री गुरूडः
@tikaramkirati400
Жыл бұрын
बिगत ८,९ बर्स अगाडि याे ठाँउहरुमा ट्रेकिङ बाेक्न गएकाे याद दिलाउनु भयो ❤
@dilukhadka6363
Жыл бұрын
सर्बप्रथम सचिन नेउपाने प्रस्तोता दाजु र लछ्मी दाजु दुबै जनामा 🙏 म सधैं हजुरहरुको भिडियो हेर्छु 😃😃सार्हौ मन पर्छ बिशेश गरि सचिन दाइको बिश्लेसण प्रस्तुति र लछ्मी दाईको रमाइलो पन गफ्🤪❤️🙏🇳🇵🇦🇺 साथै हृदय देखि नै धन्यवाद हजुर हरुलाई नेपालको सुन्दर सुन्दर प्राकृतिक ठाउँ प्रस्तुत गर्नुभएकोमा🙏
@sangitabharacherya9006
Жыл бұрын
सचिन भाइ तपाईंको भलक धेरै धेरै रमाइलो लागछ अाफैपुग्य जस्तो लाग्यौं
@pktrvbrt
Жыл бұрын
सचिन ब्रोदर तपाईंको भिडियो नछुटाई हेर्छु म सारै राम्रो तरिकाले ठाउँको बयान गर्ने सैलि निकै राम्रो छ। बिदेशमा भये नि तपाईंको भिडियो हेरेछी कामका थकान मेटिन्छ्न।हिमाली भेग धेरै राम्रो छ।
@jayaramthapa970
Жыл бұрын
जिन्दगीमा सबै भन्दा ठुलो पैसा रहेछ हजुर बिदेश को तातो गर्मी मा काम गर्दैछु अनि हजुर को यात्रा हेर्दैछु ।। सारै रमाइलो अनि खु:शि महशुस गर्दैछु ।। जिन्दगीमा सबै कुरा अनि समय ले साथ दिय कुनै एक रमाइलो ठाउँ को भर्मण गर्नेछु मेरो मायालु❤ को साथ मा........
@pb9916-c8s
Жыл бұрын
Purvi blues को रमाईलो दृष्य देखियो ।चौरीको एक माना दुधले काम गरे जस्तोछ सचिन भाई ।
@prameshwornyaupane
Жыл бұрын
हप्तामा कम्तीमा एउटा भिडियो आओस हामी नियमित दर्शकको लागि !
@msnmatrika3258
Жыл бұрын
देश नेता प्रधानमत्री पार्टी राष्ट्रपतिले बनाउँदैन जनताले नै देशको विकास गर्ने हो त्येसैले सबैले श्रमदान गरौँ देशको बिकाश गरौं जया श्रमदान जया नेपाल
@surajneupane5704
Жыл бұрын
याे कार्यक्रम एकदमै मनपर्छ तर याे अर्को दाइ ले हाे दाजु ,जिन्दगीमा भनेको अलि बढी भयाे।plz भिडियो मा सचिन दाजु मात्रै बाेलिदिनु हाेला सबैकाे गुनासाे ।।।
@saritashrestha129
Жыл бұрын
Yo vidio ta sarai ramro lagyo arko vidio ko pratixya ma bhai❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@khemshresths1312
Жыл бұрын
good job बोल्ने शैली कति मिठास घरमै बसिबसी पुरै नेपाल घुम्न पाइने 🙏
@dhurbarai8919
Жыл бұрын
नमस्कार सचिन सर👏 PURVI BLUES भिडियाेकाे पर्खाईमा म जहिले हुन्छु, सबै ईपिसाेर्ट भिडियाे हेर्ने गर्छु, कुनै समय मिलाएर तपाई सँग मनाङ्ग मुस्ताङ सुन्दर ठाउ गएर भ्ल्क बनाउने ठुलाे सपना छ मेराे पनि।👏
@sushilasapkota9489
Жыл бұрын
कती रमाईलो ठाउ हाम्रो देशमा आहा आफै पुगेजस्तो भयो।
@krishnaadhikari7706
Жыл бұрын
साँल्दिदि 🙏🙏🙏
@arjunbhattarai1092
Жыл бұрын
दाइ कन्चनजङगा बेस केम तिरको पनि बनाउनु पर्यो भिडियो ❤
@lamasherpa3980
Жыл бұрын
अत्यन्तै सुन्दर ठाउँ म त तेहि पारी भोजपुर मैइयूउ गाउँको हु हाम्रो पुर्बी नेपाल ।
@meyharrai9575
Жыл бұрын
यता आउनु भएन यताको भिडियो बनाउनु भएन भन्ने गुनासो थियो। अब यो भिडियो हेरेपछी आन्तरिक पर्यटकको आगमन बाग्लिने छ भन्ने आशा लिएको छु
@kabirajregmi845
Жыл бұрын
appriciqte ur vlogs. Thnx folk.
@wana803
Жыл бұрын
Jindagi ma,can't wait for last part🤩
@udaykshitiz2105
Жыл бұрын
purbi blues संग कुनै दिन सँगै यात्रा गर्ने रहर छ K roodan Hong Kong हाल लन्डन
@hemrajgadal3276
Жыл бұрын
मानव बस्ति नभेटिने लामो यात्रा गर्ने पदमार्ग निकै मेहनत गरेर बनाएको देखियो खुसि लाग्यो ।
@smile-smart1
Жыл бұрын
सचिन सर सग्ग मलाई पनि यक चोटि सग्गै गुम्न जान धेरै मन छ हिमाल तिर म पनि प्रकृति प्रेमी मान्छे हो कुनै दिन तपाई सग्ग हिमाल को यात्रा अबस्री गरौंला सर अनि अर्को कुरा त्यो बेस क्याम सग्गै हिडाको कुकुर खै अर्को episode मा देखाउनु होला ओके
@smile-smart1
Жыл бұрын
सचिन सर सग्ग मलाई पनि यक चोटि सग्गै गुम्न जान धेरै मन छ हिमाल तिर म पनि प्रकृति प्रेमी मान्छे हो कुनै दिन तपाई सग्ग हिमाल को यात्रा अबस्री गरौंला सर अनि अर्को कुरा त्यो बेस क्याम सग्गै हिडाको कुकुर खै अर्को episode मा देखाउनु होला ओके
@manilimbu7152
Жыл бұрын
जति रमाइलो पहाडमा हुन्छ।मधेस मा तेति रमाइलो हुदैन रहेछ।
@bishnugaire7776
Жыл бұрын
यात्राको बेलामा फुल बस्पती सुङ्न खाना हुदैन भन्ने कुरा एकदम सहि भन्नु यो
@ayushranabhat8991
Жыл бұрын
हजुर को सब भिडियो नछुटाइकन हेर्नि गरेको छु । हजुर्लाइ म सलाम टक्राउछु
@calphonselepcha668
6 ай бұрын
जिन्दगीमा Lxm Sir।।।😂😂😂 Nice vlog
@lands86
Жыл бұрын
भिडियो हेर्दा पनि यति रमाइलो भएको छ झन त्यहा प्रत्यक्ष हिड्ने हरुलाइ कति रमाइलो भयो होला?? आहा !
@premapradhan6195
Жыл бұрын
प्रतिक्षा साच्ने छौ......
@ritamainali6319
Жыл бұрын
आफू कहिले पुग्न नसकिने ठाउँ पुगेको अनुभब भयो
@prabinmagar9697
Жыл бұрын
यति राम्रो राम्रो दृश्य हेर्ने अवशर दिनुहुन्छ धन्यवाद !! अनि सचिन सर कुकुर त जादा जादै हरायो कि क्या हो।।।
@krishnakarki9278
Жыл бұрын
जय जय हो सबै टिम्लाई 🙏🌹🙏🌹👍👍👍👌👌👌👌
@wsfelectudc5172
Жыл бұрын
अब एक हप्ता कसरी कटाउने होला😂😂 बिहिबार कैले आउला😊😊
@jeevanatoz3498
Жыл бұрын
मैले सबै भिडियो हेर्छु एकदम राम्रो लाग्छ
@Rai-Sunil
Жыл бұрын
हुनत गाउँमा बसको हुर्केको तर यस्तो उकालो बाटो त हित्न सकिँदैन होला हौँ गाठे
@sarupandey-m1v
6 ай бұрын
❤याे भिडियाे जति हेरेनि मनै अगाउदै साथि नै भइराछ ।❤
@roshandahal3080
Жыл бұрын
पर्खाई छ अर्को रोचक दृश्य को लागि। धन्यवाद सचिन दाजु
@lamasvlognepal
Жыл бұрын
Daju vlog herna chai lastai maja lag6.mani vlog ramro banaune kosis ma chu. Tyo bhanda no 1k Subscribe puraune lachyama chu 😊
@radhapradhan2707
Жыл бұрын
हिड़नू मजा आउँछ उकालो हामी बिहान 5 किलोमिटर हिड़छौ प्रतेक बिहानी
@shivasunar7040
Жыл бұрын
मलाई लाग्छ हजुरको यो दृश्यलाई अझ राम्रो बनाउन सुरुवातिमा बजेको background को सुमधुर धुनले ठुलो भुमिका खेलेको छ । मलाई धेरै मन पर्ने धुन हो यो❤❤❤❤❤❤
@bishnualemagar9050
Жыл бұрын
धन्यबाद छ सचिन भाइ २२२ एपिसोड धेरै रमाइलो 👍️✌️🙏
@sarupandey-m1v
6 ай бұрын
❤याे भिडियाे जति हेरेनि मनै अगाउदै साथि नै भइराछ ।
@binodshrestha9916
Жыл бұрын
😊 ani kukur chai kata harayo ?
@tilakpunmagar8670
Жыл бұрын
है साथिहो लु भन त जिन्दगीमा केछ 😊😂?
@sanjibadhikari6694
Жыл бұрын
बाकी कहिले आउँछ सचिन भाइ!आतुर छु यार
@mohanbhandari8813
Жыл бұрын
आह कति राम्रो ठाँउ सचिन सर म झापा बाट हाल मलेसिया हेर्दै छु
@dipakhayu7491
Жыл бұрын
सचिनसरकाे भ्लग नहेरित रातिकाे निन्द्रै अाउन्
@sujanlama1022
Жыл бұрын
Nicaa🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍💐💐💐🙋🙋🙋🙋
@sarmilaneupane4751
Жыл бұрын
💖💖💖
@santoshbasnet8086
Жыл бұрын
Mustang ko gidha lai manche mare pachi khuwauney video banauna paryo hajur euta
@surajsotang2044
Жыл бұрын
Hamro bhojpur ko salpa silichung ko pani yatra garidinu pareyo sachin sir yad gar hunexa
@puranlimbu244
Жыл бұрын
Time pani ali dhilo vayexa waiting ma xu mata
@suridpaudyal8908
Жыл бұрын
Badhai xa bro.kapal kater ta budhi vanda budha 10barsh kanxo dekhinu vax.shilu ko age I guess near25, 26.gali garne haru maha-murkh ani buddhi ma kira pareka hun.dv ko bare ma tyatro janakari dida didai pani tyasto vanne??
@jeevankhadka2832
Жыл бұрын
total cost kati laagchh sachin sir kati din laagchh up and down garda
@parlhadpoudel1806
Жыл бұрын
afai guma ko jasto hunxa daju hjr ko vedio harda ❤❤❤❤❤
@kumarchettri8971
Жыл бұрын
Sachin bhai Ani group Lai subhakamna tapasharu ko yo Katrin parisharam ko kunai mullah may chains nepal ko yesterday Durham sthan ko awalokan garai details ko ma lakh lakh dhanyabad .
@vishnuthapa2425
Жыл бұрын
Very beautiful blog ❤❤❤
@dj010
Жыл бұрын
अदभूत अविस्मरणीय अकल्पनीय ❤
@HiraLal-vg4zy
Жыл бұрын
हाम्रो गुल्मी तिर पनि आउनु नि रुरु रेसुङ्गा तिर
@rajankumarmagarrajankumar5865
Жыл бұрын
जय नेपाल 🇳🇵🇳🇵सबैको जय होस्।।
@grgsujan8568
Жыл бұрын
मकालु rm र संखुवासभालि कोको हुनु हुन्छ
@roshanmagarofficialyoutubc8169
Жыл бұрын
हजुर को भलक ।।।।को निएमित ।।।दर्शक।।।🙏🙏
@prrpratik
Жыл бұрын
Hello there. Arko (3rd ) episode ko khoji ma purvi blues brothers.
Пікірлер: 339