सीताको जन्म का बारेमा धेरै किम्बदन्ती प्रचारित र प्रचलित छन्। तर वास्तविकता के हो ? के सीताको जन्म जमिन बाट वा माटो को घैँटो बाट वा बाकसमा भेटिएको हो ? वाल्मिकि रामायण बाट सप्रमाण सुन्नुहोस् ।
#सीता#रामायण #जनक #जानकी
Негізгі бет सीता वा जानकी को जन्म कसरी भयो ?
Пікірлер: 5