अमेरिकाले बिस्वलाई Food मा Control गर्नको लागि हाई बृड बिउ निकाली सकेको छ उनीहरुले तैयार गरेको बीउ मात्र खेती हुने त्यो बिउको हामी आफैले बीउ राखेर फल नै नफल्ने बनाई सकेको छ त्यसैले आफ्नो नेपालको पुरानो रैथाने बीउ जोगाउने काम गरौ हाई बिर्ड प्रयोग नगरौ ।
@deepakmaski14rana
3 ай бұрын
यो सार्है एथार्थ कुरा हो बुझ्नेले कुरा बुझीसके सबै सचेत रहनुहोला। अमेरिकी नियम र भारतीय निति नै कृषिमा आफ्नो बर्चस्वो कायम गर्नु हो। त्यसैले आफ्नो रैथाने (local ) बीउ बिजननै प्रयोगमा लेराउ।
@gorakhmagar8191
3 ай бұрын
अमेरिका भनेकाे दुनियामा लडाइ झगडा मात्र गराउछ अनि युद्ध पनि त्हि कारणले हाे
@DeepakKumar-ce5bz
3 ай бұрын
सउदिअरब सरकार धेरै राम्रो काम गरेको छ
@maularai-c8e
3 ай бұрын
अति राम्रो काम अब नेपालले mcc खारेज गरनुपरछ।
@riteshsaru7384
3 ай бұрын
बल्ल ठीक भयो। जे गर्यो साउदी अरब ले ठीक गर्यो। अमेरिका को साम्राज्यवाद अब छिट्टै अन्त्य हुँदै छ।
@sayas07.melama
3 ай бұрын
नेपाली पाखण्डीहरुलाई के लाग्छ भने अमेरीकाको नाम आउने बित्तिकै धर्मसंग जोडिन्छ अनि धर्मको कुरा आउने बित्तिकै धेरै नेपाली त्यै माथि क्षेत्रीबाहुन भारतिय धर्म तिर मोडिन्छन र अमेरीकाको बिरोधमा साथ दिन्छन तर यी पाखण्डीहरुले नबुजेको कुरा के हो भने संसारमा जो कोहि पनि शासक भयोभने जस्को पनि अत्याचार सुरु भइहाल्छ पेलिनेमा त्यै कमजोर राष्ट्रहरु हुन। अब बुज्नु पर्ने कुरा के छ भने पाखेहरु धोतिको धर्मलाई हाम्रो भन्ने तोर्पे बाहुनहरु रसिया पनि ख्रिष्टियन धर्मको बाहुलेता भएको देश हो यो कुरा बुजिराख यदि धर्मको नाउमा युद्ध भयोभने धोतीको धोती फुत्केर नाङ्गै भाग्नुपर्छ सक्दैनोै तिमीहरुको धर्मले ख्रिष्टियनलाई छुन पनि जस्को जयजयकार गरे पनि, दोस्रो बिश्वयुद्ध पछि धन्न अमेरीकाले संसार हाकेको भएर हो तिमीहरुले मानव अधिकार महिला अधिकार बाल अधिकार मजदुर दिवस पाएको यदि त्यै बेलामा जापान अथवा चाइना वा अन्य मुस्लिम राष्ट्रले संसार हाक्ने जिम्मा पाएको भए थाहा पाउथ्योै तिमी पाखेहरुले जहानिय शासन कस्तो हुन्छ भनेर। त्यै भएर अमेरीकाको त तिमी हामी जस्तो केही हुत्ति नभएकोले पुजा गरेको बेस हो बुज्योै चाकमा गिदि भएको प्राणिहरु?
@bishnukumarshrestha9997
3 ай бұрын
साह्रै राम्रो जानकारी गराई दिनु भएकोमा विश्व घट्ना परिवारमा धेरैधेरै धन्यबाद छ ।
@DeepakKumar-ce5bz
3 ай бұрын
चिन ले रूस ले धेरै राम्रो काम गरेका छ्न बिश्व भरि अमेरिका दादागिरी खत्म गर्न जरुरी छ
@rajendrabdrbist6257
3 ай бұрын
साउदी अरब ले विश्व इतिहास काे लागि राम्रो काम गर्यो
@Everestpool2000
3 ай бұрын
समग्रमा अमेरिकी साम्राज्यको पक्षमा म चाहि होईन तर संसारमा एउटै पैसा चल्नु पर्छ चाहे अमेरिकी डलर होस वा कुनै, यस्तो नभए सबै भन्दा ठूलो धक्का नेपाल लाइ हुन्छ, हाम्रो देश भुपरिवेष्ठित राष्ट्र भएकाले हाम्रो नेपाल को रुपैयाँ को भ्यालु काम हुन्छ, कीन की हामी आयत गर्छौ निर्यात कम छ , यो डलर तलव खस्दा वा डलर नचल्दा धोका पाइन्छ 🙏
@premtamangchankheli7357
3 ай бұрын
😂😂 के बुजीको डलर नभय सुन नि हुन्छ त
@mitralimbu6876
3 ай бұрын
लु पक्कै केहि राम्रो संकेत हुन यो निर्णय।
@गलतसमय
3 ай бұрын
विश्व घटनाको पर्खाइमा को को हुनुहुन्छ सपोर्ट सबैलाई❤❤❤❤❤❤❤
@mahendralumphungwa1223
3 ай бұрын
आजको विश्लेषण एकदम राम्रो छ
@DilbahadurSunuwar-w7f
3 ай бұрын
सहि हो हजुर अमेरिकालाई गरनुईपछ मुसलिम देशमा अमेरिकाले Mcc लागुगरि मुसलिमहरुलाईशोसनगरेकोछ नेपालमापनि बिदेशि दालालहरुले mcc पासगरि अमेरिकालाईबुझाएकोछन नेपालको लागुगरेको mcc खारिजगनुपछ पुरखाले बाचाएनेपालहो❤❤❤❤❤❤
@sagarpandey5207
3 ай бұрын
अमेरिकी रणनीतिक प्रभाव तोडिदै , नेपाल कसरी समृद्ध र शक्तिशाली हुनसक्छ सो संबंधित पनि खोजी र रोगको एक्सरे अल्ट्रासाउन्ड आवश्यक छ ।
@shekhardhungel9610
3 ай бұрын
जे गर्याे साउदिले राम्राे गर्याे अमेरिकाकाे सामार्ज्य वाद ताेडनु पर्दछ ।
@yuktarajsunuwar1
3 ай бұрын
अमेरिकाको दादागिरी बन्द गर्नुपर्छ
@KailashKoiral
3 ай бұрын
अमेरिकाको पापको घला भरिएको छ र जता ततै हार्दैछ
@mandipgurung21
3 ай бұрын
के पाप गरेछ अमेरिकाले? जान्न मन लाग्यो राजनीतिको बारेमा मलाई पनि
@prembhujel9257
3 ай бұрын
जहाँ लूट हिंसा र हत्या छ भने त्यहाँ अमेरिका छ । हाम्रो नेपाल लाई यो अबस्थामा ल्याउन अमेरिकाको मुख्य हात छ। अमेरिका यो सन्सारको क्यानसर हो। बिस्वसान्तिको लागि अमेरिका सकिन जरुरी छ।
@greengrass6845
3 ай бұрын
@@mandipgurung21हाहा हा उसकै देशको मान्छे नोम चोम्स्की का केही पढनुस, जुलियन आसान्ज किन थुनामा छ पढनुस। अनि अरु इत्तिहास पढनुस। इराक मा अमेरिका के गर्न ज्यान मार्न गयो आदि इत्यादी हेर्नुस हजुर
@mandipgurung21
3 ай бұрын
@@greengrass6845 होर, कस्तो खत्तम रैछ यो अमेरिका भन्ने देश, यस्तै काम गरेर नै 154 वर्ष अघि देखि संसारको नम्बर 1 अर्थतन्त्र र संसारकै शक्तिशाली र विकसित देश भएको रैछ नि यो देश 😭
@keshavupreti120
3 ай бұрын
अमेरिका लाई यस्तै सबक सिकाउन जरुरी छ!!!हाहाहाहाहा
@arjunkhadka9136
3 ай бұрын
आज को विश्लेषण सारै युज फूल लाग्यो है त।।
@nimaghising15
3 ай бұрын
नेपालले भए नवीकरण गर्नु अगाडीनै सम्झौता गर्थे ! तर साउदीले सहि कदम चाले🙏
@harkalimbu5078
3 ай бұрын
पश्चिममाहरुको दादागिरि अन्त्य हुनै पर्छ।
@deepakbaniya3005
3 ай бұрын
अमेरिकी पतन निश्चित छ 500 बर्ष सम्म को कुइरे हरु को दादागिरी समाप्त हुने बाटो ❤❤🎉🎉
@hembahadur1233
3 ай бұрын
अमेरिकालाइ जसरी पनि एक्ल्याउनु पर्छ साउदिलाइ यो मामिलामा धन्यवाद
@BikashBk-yq1pe
3 ай бұрын
साउदि अबको दिनमा महा गरिब हुदैछ
@SafalYatri-yn2zv
3 ай бұрын
धेरै बिदि अयाे सर नेपाल कृषिको समस्या बारे बजाउन ुस ल परणनम❤❤❤❤❤❤
@KhemprasadNeupane-v3g
3 ай бұрын
शाउदीले लियको निर्णय शहीछ तर अडिक रहन शक्छया शक्तैन हेर्नबाँकीछ ।
@hitthapa735
3 ай бұрын
वास्तविक बिस्व अर्थ तथा ब्यापार पोलिटिकल बर्तमान स्थिति को यथार्थ जानकारी पाउने अधिकार सबै सचेत नागरिकको हो।
@YamSenchuri
3 ай бұрын
साउदीले यदी डलर लिन बन्द गरेमा अमेरिकलाई हुने हानी के के हुन यसबारे पनि भिडियो बनाइनु होला
@Ale-108
3 ай бұрын
साउदी सकिने बाटो लाग्दैछ।
@nageshtamangblon3376
3 ай бұрын
पेट्रोल डिजल हवाई ईन्धन को बिकल्प हाईड्रोजन ग्यास बाट चल्ने भयो भने प्रकृति बाट चल्ने सब्बै लाई राम्रो होला...
समयोगले मैले बिश्व घटाना पहिले सुने छु र Ankita inspires India पछि सुन्दै आनन्द तथा बुझ्दै जाद कता कता सबै कुराहरु मैले पहिले नै सुनेको मह्शुस हुदै गयो अन्तत यसै बाट नेपालीमा उल्था गरेको रहेछ किन्भने यो पहिला नै on air भै सकेको रहेछ / लौ ठिक छ सुचना नै हो जस्ले बुझाए पनि भो , अन्याथा नलिनु होला!!!!
@AindraBikramLimbuAindraBikramL
3 ай бұрын
नेपालको आर्थिक बजेटको बारेमा केही जानकारी पाउन २०२८१ काे 🤔🤔🤔🤔 कति अरु देशको कुरा गर्नु
@kamaltamang8739
3 ай бұрын
धेरै धेरै राम्राे 🎉🎉🎉🎉🎉
@sanjeebpandey382
3 ай бұрын
Waiting ❤❤❤
@aindrabeghabeghayakthung6100
3 ай бұрын
Good idea soudi arb
@DeepTharu-dq5iq
3 ай бұрын
साउदीको निर्णय साह्रै मिठो
@SitaSoni-o9b
3 ай бұрын
साऊदीले अब सिदै मानु परछ मीलेरअमेरीकालाई
@sujushrestha1705
3 ай бұрын
Finally we human are free from financial monopoly
@rajkuikel1720
3 ай бұрын
Thank you so much.
@kapurgurung9566
3 ай бұрын
हिन्दीमा हिजो नै टीका सरले भन्दा राम्रोसँग ईन्डियन न्युजहरुले तीथिमिति समेत दिएर ३० मिनेटको बनाएको थियो । जुन ईटलीमा यी विषयमा निर्णय भएको थियो ।
@MgGurung-h4y
3 ай бұрын
यो त सारै राम्रो भयो 👏👏👏👏
@user-beteach
3 ай бұрын
Sandip news please jaya bisho ghatana ❤❤❤
@Shyamraj-bc4cy
3 ай бұрын
good
@somsingar1304
3 ай бұрын
Good democratic भनेको जनताले देशले भनेको कुन हुन्छ usa ले भनेको मात्र democratic होइन नि।
@puspaacharya2662
3 ай бұрын
संसारमा विश्व यूध्घ हुन्छ भने जब डलर विश्वबाट अन्तय हुन्छ !😎😜😝
@kumarbomjanraj3509
3 ай бұрын
एकदमै ठिक 👍️
@aasthatripathi1094
3 ай бұрын
सर मार्स मा जान लागेकी Alyssa Carson को बारेमा यौटा भिडियो बनाउनु न please। म यो भिडियो को प्रतिक्षामा छु
@krishnamachamasi5418
3 ай бұрын
Very good news
@rajeshlama2703
3 ай бұрын
good news😊
@Reyabse
3 ай бұрын
thanks for information
@amitadhikari517
3 ай бұрын
❤❤❤
@mkbaje
3 ай бұрын
ठिक गरेछ ।।
@prembhujel9257
3 ай бұрын
सहिकाम साउदी अरेबिया
@Kumartamang-c6o
3 ай бұрын
Exacylant clips and voice
@GreaterNepal595
3 ай бұрын
धन्यवाद साउदी अरब ✅
@bikramsunuwar4731
3 ай бұрын
Yes it is 100% right
@ishworgautam2331
3 ай бұрын
great .tq
@Reyabse
3 ай бұрын
Dherai ramro lago
@asmitadalami9780
3 ай бұрын
Good Saudi.
@rajkumarkhadka3622
3 ай бұрын
good❤❤❤❤
@bishnuthapamagar4396
3 ай бұрын
अति राम्राे
@Random97848
3 ай бұрын
पेत्रो डलर भन्ने कुनै सम्झौता नै छैन हुँदै नभएको कुरालाई विदेशी कुरा कपि पेस्ट गर्न पनि अलि दिमाग पुर्याएर गर्नु नि। सम्झौता थियो र नवीकरण नगरेको भए डलर कोल्याप्स गरिसक्थ्यो यो भनेको एउटा आपसी समझदारी मात्रै हो। कुनै सम्झौता होइन जुन नवीकरण गर्नुपरोस्। हुँदैन अबको कुरा नेपालीलाई बेवकुफ नबनाउ दाजु त्यसै त विदेशी च्यानलको कपि पेस्ट गर्छौ तर बुझेर गर्ने गर।
@rbbtgamer
3 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤
@rajuguragain1822
3 ай бұрын
❤Good news ❤
@bungkshyangchha
3 ай бұрын
जबसम्मा अरुमुलुक हरु गरिब र दर्पोक थिए तबसम्म अमेरिका सक्तिसाली र धनिथिए तर अब त्योजमाना सक्कियो
Пікірлер: 196