उद्योगी व्वयसायी सरकारको नेतृत्व फेरिएपछि विद्युत बक्यौतामा छलछाम गर्न पाइन्छ कि भन्ने ध्याउन्नमा बालुवाटार धाइरहेका छन् । जनता लोडसेडिङमा बस्दा उद्योगमा चौबिसै घण्टा विद्युत प्रयोग गरेपनि बक्यौता तिर्न आनाकानी गर्दै आएका व्यवसायीहरु प्रधानमन्त्त्री केपी ओलीको साथ लिएर विद्युत प्राधिकरणलाई ठेगान लगाउन कस्सिएका छन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Негізгі бет संकटमा कुलमान घिसिङ, व्यवसायीको चलखेलमा ओलीको साथ ! - NEWS24 TV
No video
Пікірлер: 351