" साँइला जी "
पर्बते र बर्मेनीको कथा
बि. स. २०१७ साल तीर नेपालको पश्चिम पहाडमा बसोबास गर्ने मगर समुदायका मानिसहरु नुन किन्न भारतको सिमाना कोइलाबास सम्म पुग्ने गर्दथे त्यस बेला उच्च पहाडका पर्बते र तल्लो भेगका बरमेनी बीच बसेको मिठो मायाको कथालाई प्रस्तुत गर्ने कोसिस गरीएकोछ ।
"साँइला जी अथवा साँइला बरै" गीत पश्चिम पहाड़ी क्षेत्रमा बसोबास गर्ने समुदायहरुले जून सुकै पनि नाता पर्ने आफ़नती वा नयाँ पाहुनाहरु संग सुख, दुख, जीवन भोगाई र मायाको बारेमा आदर साथ गाइने एक पुरानो भाकाको गीत हो ।
'
Music & Vocal: Tilak Roka Magar, Bimala Roka Magar
Arranger: Dolraj Barhaghare Magar
Madal: Khadga Bahadur Magar
Recording Studio: Maruni Digital
Artist: Bibesh Magar Bibesh Budha Magar, Bimata Gharti Magar
Written: Tilak Roka Magar
Produced By: Tilak Roka Magar & Bimala Roka Magar
Production Manager: Ajay Gm
Cinematography/Direction: Bishal Roka Magar
Assistant Director: Amir Magar
MUA: Mohan Lama
Costume Design: Sangita Roka Magar
Drone Operator: Ujjwal Adhikari
Post work: / @blacksulpa
अनुमति बिना "साँइला जी" को संगीत वा भिडियो कतै पनि प्रयोग गरीएको पाइएमा प्रतिलिपि ऐन अनुसार कानूनी कारवाही हुनेछ ।
Негізгі бет Музыка Saaila JI|साँइला जी|Magar Cultural Song|By Bimala Roka & Tilak Roka|Ft. Bimata Gharti & Bibesh Budha
Пікірлер: 201