नमस्कार मित्रहरु!
यस भिडियोमा तपाइँहरुले हालै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार गरेको NEW EMIS बाट नतिजा इन्ट्री गर्ने, अन्तरिक र बाह्य मूल्यांकनको अंक इन्ट्री गर्ने तरिका, ग्रेडसिट निकाल्ने, डाउनलोड गर्ने साथै प्रिन्ट गर्ने सम्पूर्ण तरिकाहरु सिक्नसक्नु हुनेछ । धन्यवाद !
⌚ TIME STAMPS
00.01 परिचय
01:39 नयाँ एमिस प्रोटल
02:20 EMIS को Use Name र पासवर्ड इन्ट्री गर्ने
02:54 Login bottom
03:52 विद्यालय चेक गर्ने
04:35 कक्षा ४ को एमिस
05:00 विषय छनोट गर्ने
07:10 पुरानो र नयाँ एमिस बीच फरक
08:02 प्राक्टिकल अंक इन्ट्री तरिका
10:08 कक्षा १-३ को मार्क इन्ट्री गर्ने तरिका
14:34 ग्रेड सिट निकाल्ने र प्रिन्ट गर्ने तरिका
EMIS Login Website
▶emis.cehrd.gov.np/#/login
Facebook
▶ / dipak.rai.com.np
Website
▶sites.google.com/view/dipak-rai
#EMIS #EMIS_Update_2080 #EMIS_Update
#IEMIS_2080 #iemis2080 #CEHRD #एमिस
बोदार्थ:
नेपाल सरकार
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय
शिक्षा तथा मानवस्रोत विकास केन्द्र
सानोठिमी, भक्तपुर
977-1-6638704
iemis@cehrd.gov.np
Use of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
All Rights Reserved. © DIPAK RAI
Негізгі бет सबै कक्षाको नतिजा र ग्रेड सिट निकाल्ने सजिलो तरिका अब
Пікірлер: 25