अाहा !!! कति राम्रो दाेहाेरी। अब पावल भाईकाे दाेहाेरी सुन्न अातुर हुने साथीहरू यता तल ⤵️हाजिर हाैँत ।
@rudrabasnet738
4 жыл бұрын
अब खगेन्द्र जिलाई पनि अरु सङग दोहोरी गाउना लगाउनु पर्यो?
@Sangharsha2020
4 жыл бұрын
हो हजुर सहि भन्नू भयो दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है kzitem.info/news/bejne/1XejmX2LcGlqZYo
@ratansunar6581
4 жыл бұрын
Good kura garnu vo hoi
@hdhwjwhgsgwhwhs2114
4 жыл бұрын
Man maya le manko baha ajkaha vane jastai aj vane manko dukha sabai pokhejastyo xa ramro ramailo samay
@bishnubc9104
4 жыл бұрын
खगेन्द्र दाजु पनि दोहोरी मा खप्पिस हुनुहुदो रहेछ।
@gmentertainment9398
4 жыл бұрын
इन्द्रेणी समाज नछुटाएए हेर्नू हुनेजती ल यता हाजिर हुनुहोस् त कति
@Sangharsha2020
4 жыл бұрын
म पनि छु
@majnurishal8457
4 жыл бұрын
म पनि छु
@krishnaphagami6631
4 жыл бұрын
Ma pane ho
@arjunprsad4824
4 жыл бұрын
म पनि छू है
@Sangharsha2020
4 жыл бұрын
@@majnurishal8457 दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है kzitem.info/news/bejne/1XejmX2LcGlqZYo
@रत्नाचौलागाईंगौतम
4 жыл бұрын
इन्द्रेणी को कलाकार ले नजानेको केही रैनछ ।आज त हार्मोनियम मा खिमा बहिनी अनि सारङ्गी मा पावल राई ।मनमाया दिदी को स्वोर अनि खगेन्द्र दाइको हासो करोडौं को छ ।जय इन्द्रेणी समाज्🙏🙏🙏🙏🙏
@ठुल्दाई-च2ब
4 жыл бұрын
ल खगेन्द्र बिश्वकर्मा को आवाज धेरै दिन पछि सुन्न पाइयो
@kumargairapiple6305
4 жыл бұрын
खगेद्र भाइ र मनमाया फ्यान यता हाजिर हौ
@sitapandey333
4 жыл бұрын
Me
@shobhanagurung7318
4 жыл бұрын
Ekdam mon parchha 🙏👌👍
@dharamrajdhakal5442
4 жыл бұрын
सारै राम्रो लाग्यो दोहोरि
@wduewjsje216
4 жыл бұрын
✋
@aaaayyyy8760
4 жыл бұрын
Wow so nice pic baii 👍👌👍👌👍👌👍👍
@lekhnath4663
4 жыл бұрын
आज मनमाया वाइबा र खगेन्द्र बिस्वकर्मा को जोडी खुब जमेको छ गित को शब्द पनि धेरै मार्मिक छन बधाई छ दुबै जनालाइ धन्यवाद छ इन्द्रेणी समाजलाइ आउने यपिसोड पुर्ण कडेललाई दोहोरी गाउन लगाउनु पर्यो
@bhagatrajsoni5596
4 жыл бұрын
अहिले सम्म इन्द्रेनी म लुकेको प्रतिभा देख्न पाउदा खुशि लाग्यो दाई खगेन्द्र बि क लाई अरु संग पनि दोहोरि गाउन लगाउन पर्यो
@प्रकाशबिश्वकर्मा-ख2झ
4 жыл бұрын
आज साच्चै मन छोयो भाइ खगेन्द्र र बहिनी मन मायालाइ धेरै धन्यवाद ।दुबैको शब्दहरु उत्कृष्ट छ्न,जय इन्द्रेणी 🇳🇵🙏
@govindakarki4998
4 жыл бұрын
वा सधै हारमोनियम मा बस्ने खगेन्द्र जि को येति राम्रो दोहोरि।
@dilbahadurpunmagar4242
4 жыл бұрын
खगेन्द्र अनि मन माया को अतिनै राम्रो दोहोरी सुन्न पाइयो अतिनै खुशी लागेयो इन्द्रेणी टिम सम्पुर्ण लाई बधाई छ।
@gomabhandari5993
4 жыл бұрын
ओहो खगेन्द्र भाई र मनमाया कति खुसी लाग्यो मनमाया र खगेन्द्र भाई दुवै पीडामा
@Sangharsha2020
4 жыл бұрын
दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है kzitem.info/news/bejne/1XejmX2LcGlqZYo
@gomabhandari5993
4 жыл бұрын
@@Sangharsha2020 हजुर नमस्कार हेर्दै थिए हजुर
@Sangharsha2020
4 жыл бұрын
@@gomabhandari5993 दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न हस kzitem.info/news/bejne/1XejmX2LcGlqZYo
@DharmaVishesh
4 жыл бұрын
यता पनि सस्क्राइब गर्दिनु ल
@अर्याललक्ष्मण
4 жыл бұрын
आहै एतातिर त पहिलो नम्बर मा परे गाठे खुब रमाइलो छ जस्तो छ है खगेन्द्र जि अनि मनु दि को जुहारी
@Sangharsha2020
4 жыл бұрын
बधाइ छ हजुरलाइ अनि दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है kzitem.info/news/bejne/1XejmX2LcGlqZYo
@hdhwjwhgsgwhwhs2114
4 жыл бұрын
Sabai tim lai dhanybadh ramailogarnu vayo bidesh ma rahera heri raxu
@rajendrasunuwar8681
4 жыл бұрын
एक पटक खिमा र टीकाले जोर मादल,मनमायाले बासुरी,पावलले कल्पना सङ्ग दोहोरी गाएको हेर्न मन लागेको छ। 😀😀😀
@Sangharsha2020
4 жыл бұрын
मलाइ पनि
@simonchhetri2190
4 жыл бұрын
Ho ni ho yek patak
@Sangharsha2020
4 жыл бұрын
@@simonchhetri2190 Sir दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है kzitem.info/news/bejne/1XejmX2LcGlqZYo
@pranish_official3711
4 жыл бұрын
🤣🤣🤣🤸♀️🤸♀️
@bhulshrestha1408
4 жыл бұрын
सै हो ब्रो
@darmrajraj4982
4 жыл бұрын
आहाँ सारै राम्रो खिमाले हार मुनियम बजाको राम्रोलाग्यो अरु पनी सिप सिक्दै जानुनानी धन्यबाद ।
@Sangharsha2020
4 жыл бұрын
नमस्कार यहालाइ पनि अनि दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है kzitem.info/news/bejne/1XejmX2LcGlqZYo
@DharmaVishesh
4 жыл бұрын
यसो मेरो च्यानल नि सस्क्राइ गर्दिनु ल
@Sangharsha2020
4 жыл бұрын
@@DharmaVishesh हस आउनुस मिलेर अगाडि बडम
@DharmaVishesh
4 жыл бұрын
@@Sangharsha2020 म नया नया हो
@Sangharsha2020
4 жыл бұрын
@@DharmaVishesh हामी साना साना अनि नया नया मिलेर अगाडि बड्नु पर्छ हजुर
@kopilabayalkotibayalkoti8785
4 жыл бұрын
आबुइ कत्ती मिठो गाको खगेन्द्र दाजु ले 😍😘 अनि माया दिदी को त कुरै छोदौ अत्ति राम्रो छ।दोहोरी
@karishmaluri6000
4 жыл бұрын
आहा कति मिठो दोहोरी खगेन्द्र दाइ अनि मनमाया दिदि को साच्चै मन छोयो
@madankarki2734
4 жыл бұрын
मनमाया दिदि को स्वोर सर्मिला दिदि को एक्सन खिमा जि को हार्मुनि Krishan bajagai को तालि कल्पना बैनि को मुस्कान खगेन्द दाई को दोहोरि सारै राम्रो सबै जना को
@simonchhetri2190
4 жыл бұрын
Pawal ko sarngi
@suryathapa8773
3 жыл бұрын
राम्रो मन छोयो गित मार्मिक छ
@bhulshrestha1408
4 жыл бұрын
खिमालाई हार्मोनियम बजाउदा कति सुहायको है।।।ओहो ल बदाई छ खगेन्द्र र मनमाया लाई👏👏👏👏👏
@rajureshmi6659
4 жыл бұрын
अाजत खगेन्द्र भाइ र मनमाया काे बबाल दाेहाेरि सुन पाइयाे खुसि लायाे
@Sangharsha2020
4 жыл бұрын
हजुर नमस्कार दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है kzitem.info/news/bejne/1XejmX2LcGlqZYo
@keshavbohara1768
4 жыл бұрын
अाहा कति राम्राे दाेहाेरि
@surayalaltamangj2337
4 жыл бұрын
धेरै राम्रो छ दोहोरी खगेन्द दाजु र मनमाया दिदी को दुबै जान लाई ब्धाहि छ
@mangallamaofficials5364
4 жыл бұрын
देश भक्ति गीत त झनै राम्रो गाउँने रहेछ स्वार पनि धेरै राम्रो सुन्ने रहेछ मनमाया दिदिको एक चोटि राजु परियार संग दोहोरी गाएको सुन्ने मन छ !
@padamshahaashu9637
4 жыл бұрын
सारै मार्मिक दोहोरी bat मनमाया दिदिको स्वर नै सारै मिठाे
@Mohansingh-ki2su
4 жыл бұрын
बबाल छ दाजु दीदीको शब्द लय धन्यवाद कलाकार सबै जनालाई 😍😍😍
@Sangharsha2020
4 жыл бұрын
मनमाया दिदिलाइ सम्मान गर्ने जतिले दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है kzitem.info/news/bejne/1XejmX2LcGlqZYo
@namastemobiletvhd9945
4 жыл бұрын
Aunuhos hami sathi banum KZitem ma
@देबकुमारगहतराज
4 жыл бұрын
आहा कति मिठो गाउनु भाको खगेन्द्र दाजुले र मनमाया दिजुको ले त
@tulsioli5534
4 жыл бұрын
हारमोनियम को राजा र स्वोर कि रानी को दोहोरी टुक्का ले मन छोयो, अति आनन्दमय दोहोरी, जय ईन्द्रणी समाज
@Sangharsha2020
4 жыл бұрын
दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है kzitem.info/news/bejne/1XejmX2LcGlqZYo
@badalraiudayapur9432
4 жыл бұрын
लु हार्मोनियम मा खिमा र सारङ्गि मा पावल पो 😊😊👌👌👌❤️❤️
@Sangharsha2020
4 жыл бұрын
सबैले सबै कुरामा चान्स पाउन पर्छ दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है kzitem.info/news/bejne/1XejmX2LcGlqZYo
@gomabhandari5993
4 жыл бұрын
आज खीमा बहिनीलाई खगेन्द्र भाइको काम मा कति जान्नु भएको राम्रो देखिएको छ
@hamalchannel6956
3 жыл бұрын
रास नै एउटै भएर नि ख को बाजा खि मा सर्यो
@gitaacharya9764
4 жыл бұрын
इन्द्रेणी को आकर्षण मनमाया र खगेन्द्र । जस्ले गित गाएपनी उहाहरुको अनुहार देखाए हुन्थ्यो झै लाग्थ्यो आज त गाउने नै उहाहरु वाउ 😘😍😍
@dalbahadurpun2079
4 жыл бұрын
खगेन्द्र दादा पनि दोहोरी मा खपिस पो 😍😘
@Sangharsha2020
4 жыл бұрын
कृष्ण दाइको सङ्गत छ नि दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है kzitem.info/news/bejne/1XejmX2LcGlqZYo
@devrajraj6550
4 жыл бұрын
नमस्ते ईन्द्रेणी परिवार मा खगेन्द्र दाजू मनमाया दिदीको दोहोरी गजबै छ खिमा हार्मोनियम बजाउन राम्रो लाग्यो
@rahulkhapangi9218
4 жыл бұрын
वाउ खगेन्द्र दाइ पनि येस्तो गाउनु हुदोरहेछ धेरै राम्रो छ । अझै गाउने प्रयास गर्दै जानू होला सुभकामना छ दाइ हजुर लाइ
@बिन्दासशाहिमुस्कान
4 жыл бұрын
एकदमै राम्रो खगेन्द्र दादा मनमाया दिदि को दोहोरि
@GaneshPrasad-rn5tt
4 жыл бұрын
दुखमा पनि मन सम्हाल्ने गित सुनेर आफ्नो अमुल्य जिन्दगिलाइ राम्रो वाटो तिर लम्काउन आशिर्वाद दिए जस्तै गरि गाउनु भयो दाइ दिदी लगायत सम्पुर्ण इन्द्रेणी टिमलाइ सफल्ताको कामना
@rajusahrma2840
4 жыл бұрын
बल्ल अायो मनमाया दिदी को दोहोरी म त इन्द्रेणी मा मनमाया को दोहोरी बाहेक अरु कसैको हेर्दैन कति मिठो स्वर छ मनमाया दिदी को तपाईं को स्वर अमर रहि रहोस हजुर को उमेर ले साथ दिदा सम्म 🙏🙏🙏🙏🙏💖💖💖
@surajadhikari3565
4 жыл бұрын
तपाईंको बिचारमा मेरो पनि सहमति छ ।
@throwff4245
4 жыл бұрын
खगेन्द्र दाई र मनमाया दिदी को सुमधुर स्वरले मन छोयो धन्यवाद सबै टिमलाई।।
@krishnapallimagar2384
4 жыл бұрын
मनमाया जि म हजुरको ठूलो फ्यान भय हजुरले गाउनु भयको गितहरु मलाई सरै मन पर्छ 🙏🙏🙏🙏💘💘💘💘❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💘💘💘💘💘💓💓💓💓💗💗💗💗💗💘💘💘💘💘💘💘💘💘💘💘💘💘💗💘
@ashokrasaili1814
4 жыл бұрын
खगेन्द्र दाजुको दोहोरी पहिलो पटक हेर्ने जति यता हाजिर हुनु होला, धेरै राम्रो लाग्यो
@कृण्णखड्का
4 жыл бұрын
इन्देणि हेर्न कुनै बेला पनि छुटाउदिन सारै रामाे् लाग्छ
@yamsingh5399
4 жыл бұрын
आहा कस्तो राम्रो स्वर दुबैजनाको अनि बाध्यबाजन पनि। हार्मोनियममा खिमा अनि सारङ्गीमा पावल ।बधाई छ सबैलाई धन्यबाद
@ashokkumar-hd6po
4 жыл бұрын
🙏🙏🙏धेरै दिन लकडाउ 3 महिना पछि दोहोरी मा अाउनुभयो मनमाया दिजु लाई मेरो 🙏🙏🙏 छ र मत इन्देणी कार्यक्रम एक नछुटाई हेने गछु हो 🙏🙏🙏🙏🇳🇵🇳🇵🎤🎤🎤
@Sangharsha2020
4 жыл бұрын
दिदिको सम्झना गर्दै मैले लेखेका केही शब्द हरु तीज गीत बनाएर गाउने कोसिस गरेको छु हेरेर च्यानल सस्क्राइब गर्दिनुहोला न है kzitem.info/news/bejne/1XejmX2LcGlqZYo
@yamnathsubedi239
3 жыл бұрын
धन्यवाद खगेन्द्र भाइ र मनु मैले अहिलेसम्म सुनेको मध्ये उत्कृष्ट दोहोरी लाग्यो।क्या गहन शब्द चयन !!! वाहवाह
@rajendrasunarsunarrajendra8863
4 жыл бұрын
खगेन्द्र जि को धेरै मा दोहोरी सुन पाइयो अरु अादा दिन हरु मा नि सुन पाइयोस हजुर को दोहोरि👍️👍️💕💕
@pashupatisunar7284
4 жыл бұрын
वाह कति रमाइलो लाग्यो धन्यवाद अल ईन्द्रिनी तिमलाई
@खुमवहादुरडांगी-न4न
4 жыл бұрын
साह्रै मिठा मार्मिक शब्दहरु भाई बहिनीका उच्च सम्मान छ मनु र खगेन्द्र ।जय ईन्द्रेणी💕🌹👏👌
@ramsharansapkota5443
4 жыл бұрын
अचम्मको टिम रैछ ईन्द्रेणीको, सबैजना सबै कुरामा पोख्त ।वाउ ।
@coronavid1932
4 жыл бұрын
हैन इन्द्रेणीका कलाकारहरु लाइ मन्नै पर्छ।दोहोरी अति राम्रो😘😘
@AkbarAkbar-ci1zg
4 жыл бұрын
खगेन्द्र जि को टुक्का शब्द अति नै मन छुने । दोहोरी गाइरहनु पर्यो है खगेन्द्र सर।
@BaglungeAmarbirahi4864
4 жыл бұрын
भावुक बनायो खगेन्द्र जि अनि मनमाया जि को दोहोरीले ! अति राम्रो छ !
@harimgr3297
4 жыл бұрын
मन माया दिदी र खगेन्द्र बिस्वकर्माको दोहोरी साह्रै मार्मिक तथा कर्णपि्रय लाग्यो👏👏👏👌👌👌
@bashantabohara7024
4 жыл бұрын
वाऊ बबाल छ मजा आयो सुन्न| अब खगेन्द्र दाईलाई अरुसंग पनि गाउन लगाउन पर्यो
@yambc6434
4 жыл бұрын
खगेन्द्र दाजु पनि कडा अाजा सम्मा किन न गायकाे कस्ताे उत्कृष्ट शब्द बनाउने क्षयामता स्वर पनि उस्तै सुमधुर wow माने गुरु।
@mohankhadka9087
4 жыл бұрын
मल्टी ट्यालेन्ट खगेन्द्र बि क, खिमा रोका, पावल राई ,कृष्ण बजगाइ लगायत सम्पुर्ण मा साङ्गितिक अभिबादन साथै सुमधुर स्वर कि धनी मनमाया वाइवा लाइ यबम इन्द्रेणी समाज लाइ पनि...
अत्यान्तै मार्मिक दाेहाेरी ईन्द्वेनीका दुबै कलाकार मनमया v s खगेनद्व दाेहाेरी 👌👌👌
@bishnukanxa1544
4 жыл бұрын
इन्द्रेणी टिम कलाकार हरु सबै जना पोख्त हुनुहुदो रैछ आज देखियो नि धन्यवाद छ हजुर हरुलाइ
@neplikhan9080
4 жыл бұрын
मार्मिक गितहरू आजत खिमा हारमुनियम पावेल सारड़गी वा कति रमाईलो
@suryajoti3031
4 жыл бұрын
बेथा अा - अाफ्नै हुन्छन नी जे होस दोहरी राम्रो लाग्यो 😘
@premsagarbhandari5323
4 жыл бұрын
आज बल्ल अति सुन्न मन अनि हेर्न मन लाको जोडी आउनु भो तेस्मा पनि खिमा रोकाले हार्मोनियम पावल सरले सारङ्गी खगेन्द्र सरले गाउदा भिन्न रुप्मा आजको भीडीयो हेर्न पाउदा छुत्तै मजा आयो रमाईलो लाग्यो सम्पुर्न टीमलाई धन्यबाद
@mannepali1032
4 жыл бұрын
आज सारै मज्जा आयो खगेन्द्र जि को पहिलो दोहोरी गीत हेर्दै छु ??
@RajKumar-rt7ux
4 жыл бұрын
आहा मलाई मन्पर्नी जोडी कति मीठो छ वाहा हरुको आबज
@krishnabhattarai2522
4 жыл бұрын
सारै मार्मिक गीत गाउनु भो. सम्पूर्ण कलाकारजनलाई.धेरै धेरै धन्यवाद.
@mohankarki9520
4 жыл бұрын
इन्द्रेणीमा सबै कलाकारहरु साँच्चै एक सय एक रैछन्।👏👏
@dhanbahdur6008
4 жыл бұрын
ल राम्रो छ ।प्रगती को शुभकामना छ ।
@puranrana165
4 жыл бұрын
अाहा कति मीठो दोहोरि मनमायाँ दिदी र खकेन्द्र दाइ को अब को दिनहरु मा खकेन्द्र दाईले नि निरन्तर दोहोरि गायको सुन्न पाम्म भन्ने जति यता हाजिर गरौ 🙏
@deafshcoo4134
4 жыл бұрын
खगेन्द्र जि an मनमाया दि सारै मिठो स्वर
@bishwastanahunge5378
4 жыл бұрын
यो दोहोरी आज सम्म कै बबाल दोहोरी लाग्यो र यो भाकामा लाइभ दोहोरी पहिलोपटक आज होला साएद भाका अनुसारको गीत को शब्द थियो । धेरै राम्रो लाग्यो दोहोरी बधाई छ खगेन्द्र ब्रो अनि मनमाया जी लाई
@krishnapariyar6792
4 жыл бұрын
Nice Dhori hamro gauko cheli manmaya Didi
@मानवश्रेष्ठ-च5ण
4 жыл бұрын
सारै राम्रो भाका मा सुन्न पाईयो आज खगेन्द्र सोल्टी र मनमाया सोल्टीनि को दोहोरी
@krishnapaudel3273
4 жыл бұрын
साह्रै राम्रो लाग्यो अाजको ईन्द्रेणी समाज खिमा हामोँनियम पावल सारङ्गी सलाम
@rajendrasunuwar8681
4 жыл бұрын
खिमाले हार्मोनियम बजाउदा औंला चलेको देखिन्न त।😋🤭तर प्रयास राम्रो छ खिमा,पावल ,खगेन्द्रले आफ्नो बिधा भन्दाअरु बिधामा पनि अगाडी बढेको मा खुशी लाग्यो,अनि मनमाया,पावल,खिमा ले पनि कार्यक्रम संचालन गरेको हेर्न मन छ।
@harikc6237
4 жыл бұрын
हा हा मैले पनि हेर्दै छु खिमा ज्यु को अौला
@krishnapoudel2509
4 жыл бұрын
वास्तवमै यथार्थपरक दोहोरि गित ,गायक खगेन्द्र बि क र गायिका मनमाया वाईवा लाई अशिम शुभकामना ,बधाई तथा धन्यवाद् ।।
@kwtkkkk7556
4 жыл бұрын
खिमा रोकाले हारमोनियेम बजायेको कति सुहाको खगेन्द्र को शब्द कति राम्रो मन मायाको पनि सहि छ👏👏👏
@madhughimire3538
4 жыл бұрын
सारै राम्रो दोहोरि सिनियर कलाकार हरुको मनमाया दि अल्छि नगर्नु है यस्ति राम्रि दिदिलाई लैजाने भिनाजु हेर्न हामी दर्शकलाई नि हतार छ है । अनि खिमा ले दिदिलाई आशिर्वाद मात्र दिने कि आफुले नि सोचबिचार गर्ने नि ?
@kishanban4283
4 жыл бұрын
खगेन्द भाई र मनमाया बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज खिमा बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो मनमाया बहिनी
@AkbarAkbar-ci1zg
4 жыл бұрын
इन्द्रेणी मा सब भन्दा टप स्वर रहेछ खगेन्द्र जि को अब मनमाया जि को त के बयान गर्नु बधाई छ Very nice song.
@hemchandranagarkoti4423
4 жыл бұрын
आज त झन ईन्द्रेणी समाज मा हाम्रै मन ले खाय का कलार पो हुनुहुदो रैछ मनु बुनु खगेन्द्र भाइ को दोहोरी झन राम्री खिमा रोका बुनु को हसिलो पारा मा हारमुनियम बजाको कत्ती सुहायको जय ईन्द्रेणी समाज जय ईन्द्रेणी।
@dineshbibush4013
4 жыл бұрын
अती नै मार्मिक रमाइलो रोचक लोक दोहोरि सुन्दा एकदम धेरै अानन्दित भइयो 🙏🙏🙏🙏
@bhupalbashal1326
4 жыл бұрын
आहा कति राम्रो गित गाउनु भयो दुबै जानालाइ बधाई छ लक्ष्मी घिमिरे सर को पनि गित सुन्न मन थियो कैले गाउनु हुन्छ कुन्नी सबै मा नमस्कार छ म बहराइन बाट इन्द्रेणी को नियमित दर्सक ♥️♥️♥️🙏🙏🙏
@yamushahi1906
4 жыл бұрын
Manmaya jiko geet dheraima sunna paiyo khusi lageyo best of luck manmaya ji
@ramathokiumeshmagar5278
4 жыл бұрын
वा उ आज खगेन्द्र दाइले दोहोरी साच्चिकै राम्रो गाउनु भयो अनि मन मायाको त के भनु
@ashmitadhungel3076
4 жыл бұрын
धेरै धेरै राम्रो छ दाेहाेरि सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@vinodbam1528
4 жыл бұрын
नाईस दोहरी बधाई छ इन्द्रेणी समाजमा दूबै लाई
@hembahadur3376
4 жыл бұрын
पुराना सबै गायेक गायिका देख्दा त्येसै रमाइलो लाग्यो
@traderjanakNepal
4 жыл бұрын
जीवन सुन्दरता हो, प्रसंशा गर्नुहोस्जीवन प्रतिज्ञा हो, परीपूर्ण गर्नुहोस् love you all
@singhchandra4510
4 жыл бұрын
गज्जब रमाइलो दोहोरी हेरियो आज त । खिमा जि ले हार्मोनियम बजाएको देख्दा क्या खुशी लाग्यो । मनमाया जि स्वर सुन्दा त क्या आनन्द आउँछ नि मनै मन्त्रमुग्ध हुन्छ के कति मिठो आवाज होला अनि खगेन्द्र जि ले पनि दोहोरी का झत्का दिदा त निक्कै जोस पो आउँछ । जय इन्द्रेणी समाज ।।
@anishbohara2609
4 жыл бұрын
खगेन्द्र दाइ र मन माया दिदी को फ्यान जति यता हाजिर है🇳🇵🇳🇵🌹🌹😍
@hiralalpunmeroyoutubechann6293
4 жыл бұрын
बधाई छ दुबै जनालाई दामी छ दोहोरी ओवा खिमा नानीको अर्को कला योगेता देख्न पाउँदा मलाई भित्री मंन बाटै खुशि लाग्यो बधाई छ खिमा नानीलाई आज मंन माया वाईबाले दुखको गित गाको सुनेर मलाई नी मंन छोयो धन्यवाद छ आजको दोहोरी को जोडिलाई खगेन्द्र बिसुकर्म र मंन मायालाई वाईबालाई
@prembohara192
4 жыл бұрын
खिमा बहिनी को पालो कहिले आउँछ
@gallantrykaranofficial813
4 жыл бұрын
आह सारै राम्रो लाग्यो खगेन्द्र दाजु अनि मनमाया दिज्जुको दोहोरी भाबपुर्ण छ,,
@ammarbasnet8272
4 жыл бұрын
खगेन्द्र सर मनमाया खिम वलटिम लाई बधाई छ ईन्देणी किन छोडेको छत्र ले र टीका बहिनी ले
@premkatuwal8914
4 жыл бұрын
मनमाया वाइबाको स्वर यकदम राम्रो लाग्छ मलाइ त त्यस्मा फेरि खगेन्द्र दाई आहा कति रमाइलो ।।र यो उहाहरुले आ आफ्नो मनको बेथा बोल्नु भयो खोल्नु भयो बधाई छ र मनमाया दिदिले जुन बिवाहा गर्ने सोच्नु भयको छ उहाको सोच छिट्टै पुर होस । धन्यबाद
@dilisk3098
4 жыл бұрын
La la ramro xa khagendra bro n Manmaya sis
@nabinmagar9233
4 жыл бұрын
अाहा सार्हैमार्मिक लयशब्दमा रहेको दोहरि घम्सा घम्सी खगेन्द्र र मनमया बिच अतिनै मन छुयो बधाईछ सफल्ताको कामना जय ईन्द्रेणि🙏🙏🙏
@pabimagar3463
4 жыл бұрын
मनमाया दिदिको स्वर बल्ल सुन्न पाए कति मीठो छ 😘😘😘😘😘
@nokhiramoli28
4 жыл бұрын
बधाई छ खगेन्द्र जि र मन मायाँ वाईबा लाई । बहिनी खिमा हारमुनियम बजाउने खगेन्द्र जि र मनाायाँ वाईबा दाेहाेरि गाउने ।सारै रमाइलो भाे । अब यसैगरि खगेन्द्र बि . क र शुभद्रा पाैडेल बहिनिकाे पनि दाेहाेरि सुन्नापनउँ ल ।
@khimkumarmuskan4342
4 жыл бұрын
वावावावा पाबल सारङिमा प्रफेक्ट , खिमा हार्मोनियम मा हाम्रा इन्द्रेणी का कलाकार मा एक मात्र हैन हजार कला छ्न त्यसैके त सबै को मन मा बस्न सफल हुनुभाका छ बधाइ छ सबै जना लाई धेरै पछी खगेन्द्र दाजु को आवाज आयो मनमाया को त कुरै न गरौ
@BinodKumar-ed6sl
4 жыл бұрын
मनमाया दिदी र खगेन्द्र दाई को फ्यान जति यता हाजिर हुनुहै हजुर ।
Пікірлер: 937