SAFF उपाधिका लागि Bangladesh र Nepal भिड्दै, हेड टु हेडमा कुन टिम अगाडि? | Nepal Vs Bangladesh Final
नेपाल लामो समयपछि साफ उमेर समूहको फुटबल उपाधि जित्ने दाउमा रहेको छ। नेपालले आज बिस वर्ष मुनिको साफ च्याम्पियनमा बङ्गलादेशसँग उपाधि भिडन्त गर्दै छ। यी दुईबीचको खेल साढे २ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ।
पहिलो दुई संस्करणको विजेता नेपाललाई त्यसपछि सधैँ साफ उमेर समूहको फुटबलको उपाधिले लोभ्याइरहेको छ। नेपाल सात वर्षपछि साफ उमेर समूहको फुटबल फाइनल खेल्न लागेको हो।
सन् २०१५ मा घरेलु मैदानमै भएको पहिलो संस्करणमा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि जितेको थियो। सन् २०१७ मा भुटानमा भएको दोस्रो संस्करणमा नेपालले उपाधि रक्षा गरेको थियो।
For more updates subscribe to our channel Knowledge Tv नेपाल
Social Link: / sudip.devkota.3
#KnowledgeTvनेपाल #saffu20championship #saffchampionship #safffootball #nepalifootball #nirajandhami #nepalvsbangladesh #nepvsban #kushaldeuba
Негізгі бет SAFF उपाधिका लागि Bangladesh र Nepal भिड्दै, हेड टु हेडमा कुन टिम अगाडि? | Nepal Vs Bangladesh Final
Пікірлер: 1