नेपाली चेलिहरुले धेरै राम्रो खेले पर्दशन गरेका छन् । सेलुट नेपाली चेलिहरुलाई❣️💋
@lovewithlyrics3083
2 жыл бұрын
So the conclusion is ' if you enjoying too much in each point , at the end you have to cry ' .........well done indian girls' 🇮🇳🇮🇳🇮🇳
@dukeroyalladakh9930
3 жыл бұрын
Proud be felling our country Indian... India is best
@coronamitanesumaiyatarakab3780
3 жыл бұрын
Bhartiya "c" team vs nepali national team.
@labkushthapa7992
14 күн бұрын
नेपाली चेलगी हरुलाई बधाई छ
@goregurung7
3 сағат бұрын
अन्तिममा धुलो उडयो इन्डिया ले 😂😂
@goregurung7
5 сағат бұрын
खेल त इन्डिया को निकै राम्रो देखिन्छ ❤❤नेपाली टिमको चेक गर्ने ब्याक्ती खसै देखिन ❤❤
@nepalindigenous7627
Nepal needed more exposure.
@usinghsaudchalsa9680
3 жыл бұрын
4 पैन्ट लगातार सर्स्वती चौधरी ले निकाल्नु भयो धेरै राम्रो छ
@ramkajithapa5005
कोसिस गरेको हो हाम्रा नेपाली चेलिले तर अन्तिम्मा आउट बसि भयो र पनि धन्याबाद !
@ramsinghtiruwa3456
Жыл бұрын
इन्डियन महिला टीम काे बहुत बहुत बधाई, बहुत अच्छा प्रदर्शन किया। सभी खिलाडी बहन काे सलाम
@chandanmagar372
3 жыл бұрын
हाम्रा नेपाली चेलिहरुले निकै कडा सुधार मेहेनत देखियो ।
@heybaekie171
2 жыл бұрын
In this match i have seeing only Nepal squad, the Nepalese squad have won my heart 💜❤️💜 even though they lost the matches ! with shoot full of love from Heyba ekie zeliang, Nagaland, India 👍
@prakashpokhrel7373
2 жыл бұрын
शाराे मजा आयो yrr यो गेम हेर्न कसम। अहिले सम्म कै राम्रो 💕 💕💕 नेपाली लडकी
@abhinavgupta2346
2 жыл бұрын
Well played Nepal. Love from India.
@samirrai1375
2 жыл бұрын
Saraswati chaudhari wah amazing player
@bhaskarchakraborty6195
Жыл бұрын
INDIA Women's Volleyball team won Gold.. Thanks to Nepali
@ramsinghtiruwa3456
Жыл бұрын
धेरै राम्रो प्रदर्शन को बावजूद पनि नेपाली चेली स्वर्ण पदक विजेता काे लागि चुक्नु भयो। फेरि पनि गौरव महसुस गर्दछु। सरस्वती चौधरी बैनी लाई सलाम छ,प्रतिभा माली,सुनिता खड्का,अरुणा सही र निरुता ठगुन्ना बैनी लाई पनि सलाम छ।इन्डियन टीम को मेहनत राम्रो थियो। सेन्टर खेल्ने बैनी ले अलि राम्रो खेल्न जरुरी छ र सेन्टर राम्रो हुन्छ भने नेपाली महिला टीम अझै बलियो हुने छ। सबै लाई बधाई छ।
@prakashshrestha-of8lb
government of nepal should increase the volleyball budget including whole sports budget. With a minimum facilities nepalese women volleyball shown great performance.
Пікірлер: 599