राजीनामा दिएर छानविनका लागि मार्ग प्रसस्त गर्न उपसभामुखलाई नेपाली कांग्रेसको आग्रह, पदबाट हटाउने कदम घातक हुने रास्वपाको चेतावनी ।
संसदमा एमाले र माओवादी सांसहरुबीच चर्काचर्की, हिंसा शब्द नहटाउने सभामुखको रुलिङ, जनयुद्धलाई जवरजस्ती हिंसाको रुपमा परिभाषित गर्न खोजेको भन्दै माओवादीको विरोध ।
सुभाषचन्द्र नेम्वाङलाई सदैव स्मरण गर्न केन्द्रीय प्रतिष्ठान बनाउने एमाले अध्यक्ष ओलीको घोषणा, पुष्पलाल प्रतिष्ठानलाई माधव नेपालले बोकेर हिंडेको आरोप ।
युक्रेनलाई लामो दूरीको अस्त्र प्रयोगमा लगाएको प्रतिबन्ध हटाउने बाइडेनको संकेत, यो कदमले गम्भीर समस्या निम्त्याउने रुसी राष्ट्रपति पुटिनको चेतावनी र, कोशी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लब एन्फा महिला फुटबल लिगको शीर्ष स्थानमा, कोशी प्रदेश चार शुन्य गोल अन्तरले पराजित ।
सगरमाथा प्राइम समाचार || २६ भदौ २०८१ || Sagarmatha Prime News
#SagarmathaPrimeNews #SagarmathaTV #nepalnews
Please Subscribe our KZitem channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
Негізгі бет सगरमाथा प्राइम समाचार || २६ भदौ २०८१ || Sagarmatha Prime News
Пікірлер