पाेल्याण्डमा काम गर्दै आउनुभएका खाेटाङ्का एक २८ वर्षिय नेपाली राजेश दाहालकाे असमायिक निधनप्रति शाेक व्यक्त गर्दै गैर आवशिय नेपाली संघ पाेल्याण्डले उहाँकाे पार्थिव शरिर नेपाल पठाउन आर्थिक सहयाेग संकलनकाे अभियान सुरू गरेकाे छ ।
यसै विषयमा रहेर एनआरएनए पाेल्याण्ड सदस्य एवं संयुक्त नेपाली मजदुर संघ पाेल्याण्डका सल्लाहकार सदस्य जीवन सिंजालि मगर, मजदुर संघका अध्यक्ष तारामान गुरूङ्ग लगायतकाे टाेलिले नेपालिहरूसंग गर्नुभएकाे छलफल ।
Негізгі бет सहयोग
Пікірлер