Vocal: Nima Lama
Music: Raj Kumar Dong Tamang
Lyrics: Nima Lama
Arrange/Mixing: Buddha Syangba
Record: Himal Shrestha
Studio: Buddha Studio
Producer: B.B. Tamang
================================
सहिद पुष्प बाबुराम!
परिवर्तनशील समय, भित्तामा रहेको क्यालेन्डरको पानाहरु पलि्टदै जाने क्रममा जब श्रावण ३२ गतेको दिन देखा पर्दछ, तब छातीमा छट्पटीपन, मनमा बैचेन अनि मानस पटलमा अनगिन्ती भावनाहरु तरङ्गित हुदै आउँछ। वि.सं २०६० साल श्रावण ३२ गतेको दिन जुन दिन हामी सबैको अभिभावक, आशा र भरोसाको खम्बा तथा वर्गीय आन्दोलनका नेता कमरेड बाबुराम लामा (पुष्प) लाई निर्मम तवरले रामेछाप जिल्लाको दोरम्बा डाडा कटेरिमा हत्या गरेको दिन।
वर्ग बिभाजित समाजलाई वर्ग विहिन समाज निर्माण गर्ने आशाका साथ महान क्रान्तिको पथलाई अङगाल्ने क्रममा क्रुरतापुर्वक हत्या बाट आज शारीरिक रुपमा हामी बीचमा दुर भएता पनि मानस पटलमा भने सदैव हामी नजिक छौं।
उहाँप्रती हार्दिक श्रद्धाञ्जली !!!!!
Негізгі бет Музыка Sahid Pushpa Baburam||Nima Lama||Raj Kumar Tamang||Buddha Syangba 2021
Пікірлер: 4