कालापानी क्षेत्रको नक्सा, सुस्ताको स्थलगत रिपोर्ट, दशगजामा बस्नेहरुको व्यथा, उत्तरी सीमाका बासिन्दासहित यसपालाको कार्यक्रममा सिमानाको बहस गरिएको छ। साथमा नेकपा नेता बामदेव गौतम र प्रकाश शरण महत पनि हुनुहुन्छ।
कृपया कार्यक्रम हेरेर प्रतिक्रिया दिनुहोस् ।
Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Follw us on Instagram: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com
Негізгі бет Sajha Sawal Episode-562 कसले जोगाउँछ देशको सिमाना ?
Пікірлер: 317