आज बल्ल पहिलोपटक थाहा पाउँदै छु 👍🏻👍🏻👍🏻कमेन्ट्स मा डबल क्लिक गर्दा लाइक हुने रहेछ ♥️♥️♥️♥️🙏🏻🙏🏻🙏🏻
@alshadsvlog1505
25 күн бұрын
👌👌👌
@SaritaThapa-m5m
24 күн бұрын
😅😅Same
@lioness1999.
24 күн бұрын
🤣😂
@bhabinrai1826
22 күн бұрын
Same😂😂
@AnitaDahal-m7w
25 күн бұрын
कति राम्रो सिरयल र तुलसा बुहारि काे अभिनय सारै राम्रो रहेकाे छ तुलसाकाे अभिनय एस्तै हाेस🎉🎉
@SangitaThapamagar-b3c
24 күн бұрын
Honi
@rkshrestha5233
25 күн бұрын
जेठी बुहारी जस्तो बुहारी हुन पर्छ
@SangitaThapamagar-b3c
24 күн бұрын
Sahi kura
@rammagar903
25 күн бұрын
जेठो छोरोको पिडा ,मर्म ,सपना, इक्षा, दुखाइ ,आफ्नो आमाले त बुझ्दैन अरु कस्को आश गर्नु र ।सुखमा सानो भाइहरु दुखमा जेठो बाथो तै होस भनेर सबै जेठो मथी ।बस्तबमा जेठो छोरो भएर जन्मिनु एउता आभिसब हो 😥
@sarmilatmgthapa123
25 күн бұрын
Yo kura sabie thau ma lagu hudaina
@minbahadurshrestha1469
25 күн бұрын
सहि कुरो
@Hairsong1
25 күн бұрын
😢आमा बुबाको लागि सबै सन्तान बराबर हो,,सन्तानको सोचाइ फरक मात्रै हो,,
@maushamlimboo9417
25 күн бұрын
Hawa kura saboiko jetho xora le grdain lo thulo hunx bihe grxa xutera basx buba ama budabudi vaisakx tar pni herdoib vai boiniloi herne kura ta xodum💔
@sagartamang8137
24 күн бұрын
सबैमा लागू नहोला तेस्को लागि क्षेमा प्रर्थी छु🙏तर सफाल्ता बिनाको छोराको कुनै मुल्याङ्कान हुदैन रहेछ यो दुनियामा चाहे जेठो छोरो होस या कान्छो😢😢😢
@krishnaoli-xm3ow
24 күн бұрын
बुहारी भनेको त तुलसा जस्तै हुनुपर्छ भन्ने जति यताहाजिर हुनुहोला
@mohanale4701
24 күн бұрын
🏯शुपा देउराली माताँले सबैको रर्छा गरुन 🙏🙏
@SagarMan-wi5es
25 күн бұрын
साबित्रा बुहारी को सोछ बिचार र एउटा असल बुहारिको भुमिका धेरै राम्रो छ , बुहारी हरु लाई राम्रो सन्देश दियको छ , अनि चन्द्रे र मुना को लभस्टोरिले त आँखा नै रसाउछ , Thanks all शकस Teem 🙏
@user-df6yo9bv4e
24 күн бұрын
❤❤❤
@nettv5621
25 күн бұрын
शिबको श्रीमतीले आफ्नो सासुलाई गरेको मायाले ठुलो सन्देश प्रवाह गर्दछ। बुहारी होस त यी शिबको श्रीमती जस्तो। साथै सबै सासुको बुहारी शिबको श्रीमती को जस्तो होस।
@ritathapamagar1459
24 күн бұрын
जेठो बुहारी जे भयानी पहिला बाटै जानेको भिजेको हुन्छ र आर्को इन्त्री नहुन्जेल पुरा कर्तव्य राम्रो सगा निभायको हुन्छ जब आर्को आउछ आनी परिवार को हेराइ फरक हुँदै जान्छ आखिर जेठो छोरा बुहारी मान पार्न छोद्छा र नराम्रो हुनु पर्छ जो म आफू ले भोगेको कुरा 😢❤
@laxmibhattarai-ff3tr
24 күн бұрын
ho malai pani sarai man paryo aafno xorale na samjheko kamsekam buhari le ta aama lai samjhenu vo so heat tuching😢😢😢😊
मुस्ताङ मुक्तिनाथ १०८ धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पुराहुने छ जय मुक्तिनाथ मुस्ताङ
@rudradevkota12
25 күн бұрын
Bhane jhai sabiko soch pura hos
@rudradevkota12
25 күн бұрын
Plz saport me
@bharatbohara4830
25 күн бұрын
अब छिट्टै चन्द्रे अनि मुनाको बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤
@BuddharaniLimbu-ip5bd
24 күн бұрын
सकश शिरियलमा मुना र चन्हदृकाे चाडाे बिहे हुनुपर्छ
@nareshjungkarki
22 күн бұрын
मुनाको बिवाह चन्द्रे सगं हुनपर्यो 🎉❤
@krishnabaduwal4012
25 күн бұрын
सम्पुर्ण मा बडिमालिका र मालिका माई ले रक्षा गरुन् ❤🙏
@KrishnaBasnet-rb2ec
25 күн бұрын
यो सिरियल हेरीसके पछि सबैभन्दा पहिले अफ्नो जन्म दिने आमा लाइ सम्झने कति हुनुहुन्छ यतातिर हात ✋ उठाउनु होस्
@prakashshah5370
24 күн бұрын
❤
@bimalathakuri5674
24 күн бұрын
Ma
@khatrisonu
24 күн бұрын
Aaja voli jethi buhari ko role ramro xa❤
@Rtmonlinetv
23 күн бұрын
हे मैले त यो सिरेल नहेरे पनि आमा जैले सम्झिन्छु अनि माया पनि सधै गर्छु ब्रो
@shreelaxminarayanbanbatika6435
23 күн бұрын
@@prakashshah5370 ,吐了,, ,,,,,
@ShubhashGyawali-h4w
25 күн бұрын
भाग १ देखि नै न छुटाएर हेरिरा छु एकमै मार्मिक र मलाई एकदम मन पर्छ 😘💘
@user-id9cy2qm7n
25 күн бұрын
राजु भाईकाे र मुनाकाे बिभाहा भयकाे हेर्ने मन छ है साथि हरु 🎉🎉🎉
@dharambohora4583
24 күн бұрын
Wow
@ox2rq
25 күн бұрын
यो सिरियल हेरेसी त साच्चिकै छोरा पाउने आमा यस्तै अभागी हुन्छन कि कसो उफ्फ 😭😭😭😭😭
@gurumniiserju
25 күн бұрын
चन्द्र र मुनाको बिहे हुदैन मलाई थाहा छ बिहे भयोे भने समाप्त हुन्छ तेहि माथि चन्द्र को जेठि बुढी आउँछ भिलेन कहाँ बाट हुन्छ हो 😂😂😂
@bhawanadahal174
25 күн бұрын
Aaunupqrxa
@Sirjanofficial736
24 күн бұрын
यस्तै हुन्छ होला
@rubinaAdhikari-ro2ck
24 күн бұрын
Muna lai sindur halni bela jethi budi aaipugxe hola ...villen banera aru movie maa jasari 😂😂😂
@BinodKumar-xi4qk
20 күн бұрын
Tu pal pal helicopter banana@@Sirjanofficial736
@dudhrajshah876
25 күн бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤️❤️🙏🙏
@arjunnepal3582
24 күн бұрын
तपाईंको आशिर्वाद लागोस
@tekjirel2278
25 күн бұрын
जन्म दिने आमालाई भुल्ने कस्तो छोरा।अरुले पनि यस्तै सिक्ला।
@rajendrachhetri3448
25 күн бұрын
राजु दादा र मुनाको माया बिबाह मा परीणत भयको र चन्द्रे दादा ले आफ्नो घरमा भित्रायको हेर्न आतुर मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर३९ सम्म न छुटाईकन हेर्ने जती म जस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त 😮😅😊🙏
@tejindranepal
25 күн бұрын
म पनि आतुर छु
@alshad7900
25 күн бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँको बाबा आमा को आयु २०० वर्ष लामो होस् 💯💯💯💯♥️♥️♥️♥️♥️
@alshadsvlog1505
25 күн бұрын
💜💜👌👌👌👌👌
@user-rb5wx6hb4z
25 күн бұрын
😢😢
@Balen-1.9M
25 күн бұрын
सकस सिरियल भाग 1 देखि 37 सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ। यता लाईक कमेन्ट गरौत कोको हुनुहुदो रहेछ। आज हेरौ
@user-ey4gr1mn9n
25 күн бұрын
❤❤❤❤❤ म पनि छू है ❤❤ राम्रो लाग्छ ❤🎉🎉
@sunitakc790
25 күн бұрын
ma pani xu dai❤
@Balen-1.9M
24 күн бұрын
@@sunitakc790 tq
@ramkhatri2512
25 күн бұрын
यथार्थपरक, सन्देशमुलक र विघवा नारीहरुको लागि दरीलो हतियारको रुपमा कदम बढेको महसुस गरेको छु। समाज रुपान्तरणमा छलाङ्ग मार्दै जाओस् शुभकामना छ।
@saradadangi9423
25 күн бұрын
सक्स सिरियलकाे अझै उन्ति प्रगति हुँदै जावस❤❤❤❤❤
@dipikapunmagar10
25 күн бұрын
आज भोलि जेठी बुहारी सुद्रेको देख्दा निकै खुसी लाग्यो 😊अब कान्छी बुहारी पनि सुद्रिनु पर्छ
@TilakGaha-xj1tk
25 күн бұрын
❤❤❤सारै मन छुन्छ यो सिरियलले कहिले काहिँ आफ्नै घरको कथा बेथा जस्तै लाग्छ अनि कति बेला आसु खस्छ थाहै पाउदिन यस्तै बेथा छ हाम्रो परिवारमा पनि ❤❤😂😂 <a href="#" class="seekto" data-time="3176">52:56</a>🙏🙏🙏🙏🇳🇵🇳🇵
@rasmilathapa6859
24 күн бұрын
यो सिरेल हेरेर एति चाहिँ बुझियो है आफ्नै छोरा गतिलो नभएसी बुहारीलाई दोस दिनु राम्रो हैन भनेर, जे होस् मन पर्छ मलाई असाध्यै 👏👏
@gangagautam-qe5db
25 күн бұрын
जब राक्षस परे पछि कस्को के लायो र कुजातै रैछे कान्छी बुहारी ☺️☺️☺️☺️🥹🥹🥹🥹🥹🥹🥹🥹🥹🥹
@sotantrashah3798
25 күн бұрын
आजकाे एपिसाेडमा तुलसाकाे भूमिका सर्वाेत्कृष्ट लाग्याे
@minraj3393
25 күн бұрын
आजको episode मा full support जेठा दाइ लाई गरिन्छ है। उहाँको कुरा र कार्य एकदम जायज र सहि हुदा हुँदै पनि दोष जति फेरि पनि जेठा लाई पर्दा दुख लाग्यो
@bhawanadahal174
25 күн бұрын
K ko dukha tyo shiv ko harek thok ma galti xa chandrel thik van
@SudarshanKhatri-bj8xc
25 күн бұрын
Right
@sujankhadka5740
25 күн бұрын
मलेसिया बाट हेर्दै छु घर पुर्ब Sankhuwasabha सारै मन पर्छ सधै हेर्ने गर्छु धेरै मन पर्छ अहिले सम्म कुनै भाग छुटाकाे छैन
@LixmiPant
25 күн бұрын
अब चन्द्र दादा र मुना दिदि को मिलन हुनुपर्छ
@user-cm7ot7bd2d
10 күн бұрын
मुना निको भय र चन्द्र सङ्ग बिहे भयको हेर्ने जति यता हाजिर हुम होइ
@सफलताकोसाथी
25 күн бұрын
भाग 1 देखि 39 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यो comment like गर्नु plz 🙏
@chandrabhuwanji
25 күн бұрын
Memememe
@chandrabhuwanji
25 күн бұрын
Mememe
@dhanjitoli1254
25 күн бұрын
बुहारीले सासुलाई जन्मदिनमा बोलाउदा सारै मन छोयो। अगाडिको दाकु भएपछि कतिसम्म हेपिनु पर्ने रहेछ। मेरो जिन्दगी सँग मेल खायो। फरक यत्ति हो म आफ्नै मिहेनत आज सम्म बाँच्ने कोशिश गरेको छु।
@Nepalkhaber25
25 күн бұрын
नेपाली सिरियल हेर्ने बानि बसालाै❤
@nettv5621
25 күн бұрын
कान्छाको श्रीमतीको जस्तो स्वास्नी कसैको पनि नहोस। यो आइमाई को बानी ब्यबहार देख्दा सिरियल नै खल्लो लाग्छ।
@RAJINDRAGharTi
25 күн бұрын
Nepali sirial लाई मन पराउने सबैले एक अर्कोलाई support गरी अगाडि बढौ 🙏🙏🙏🙏🙏🙏
@kantheshworofficial1857
25 күн бұрын
सकस सिरियल साच्चिकै उत्कृष्ट छ यति राम्रो कथा लखेर निर्देशन गरि अभिनयमा साह्रै भाबुक दृश्य दिने राजु पौडेल सरलाई नमन छ यसमा अाफ्नाे भुमिका निभाउनु हुने सम्पूर्णलाई नमन ,,हजारौं घर भित्रकाे कथा ब्यथा यथार्थपरक याे सिरियल हेर्न सधै अातुर हुने गर्दछौ ,,✍️💖🙏🇳🇵
@Sundarsunar-n3v
25 күн бұрын
साना साना युटुबरहरु मिलेर अघि बढ्नुपर्छ। है। 💓💓
@raviranamagar1743
25 күн бұрын
Sahi ho
@SumiRai-10
25 күн бұрын
हस ब्याक दिम ल साथि
@user-cv1qi4md4q
25 күн бұрын
Support please sathi
@user-cv1qi4md4q
25 күн бұрын
@@SumiRai-10 support please sathi
@Bimala_karki720
25 күн бұрын
Honi
@user-mr7fm2mj1y
23 күн бұрын
"बरु पराइले लगाएको वचन भए भुलिन्थ्यो होला र सहिन्थ्यो होला तर आफन्तको 😭😭😭😭😭😭😭"
@Kebinghartimagar
25 күн бұрын
भाग १देखि ३९ सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ plz Cmt 💖गर्नु साथीहरू 🤫
@bindashamrit4536
25 күн бұрын
सकस भन्ने सिरियल सक्ला तर चन्द्रे र मुना बिहे हुदैन😅😅😅
@YouTubeD.K.T
25 күн бұрын
मुना दिदीको बिहे हेर्नु मन हुने यता तिर हाजिर हुमा।
@bhawanadahal174
25 күн бұрын
Mli manxaina saili aunuparxa ani bihe roknuparxa
@ShalikramKhatri-wh5cn
25 күн бұрын
@@bhawanadahal174 यसो गर्दा कथा लमिन्न सक्छ !भोलि के हुन्छ भन्ने कुरो राजु मास्टरलाई मात्रै थाहा छ😝😝
@magarIn2024_ajit
25 күн бұрын
सकस सिरियल क - कसलाई मन पर्छ सबैजना यता हाजिर गरम है साथीहरू ❤❤ !!
@bhuwanayer3773
25 күн бұрын
सकसलाई माया गर्ने को को हुनुछ । यता हजीर हुनु होला धन्यवाद 🙏🙏
@user-yn3fq6fj2f
24 күн бұрын
चन्द्रे र मुनाको माया देखेर माया गर्ने जोडी र माया मा बिछोडिएका जोडी हरु को आँखामा कति आँशु आय होला होई❤❤❤❤
@Ashimrai246
25 күн бұрын
सकस सिरियलको कान्छी बुहारीको पेटमा भाको बच्चा कस्को होला भनेर जान्न मन खुल्दुली हुनेहरु को को हुनुहुन्यो कमेन्ट गरम त 👌❤️
@user-hq4sl4qs7i
25 күн бұрын
सायद किस्नेको
@krishnapoudel9346
25 күн бұрын
@@user-hq4sl4qs7iहुनसक्छ
@GaneshDeuba-fc7ci
25 күн бұрын
हो
@LamaBaje-nz4ox
25 күн бұрын
Mero ho😂😂😂
@anjuneupane5958
25 күн бұрын
Ma ni xu 😅
@SabuSharma-u9k
24 күн бұрын
बागलुङ कालिकाले हामी सबैको रक्षा गरुन❤❤❤
@RanjuKatuwal-q2b
25 күн бұрын
मुना ठीक भए र फर्केको हेर्ने कोको हुनुहुन्छ
@dipakChapagain-xi1yx
25 күн бұрын
Me
@ombdrsunar4716
25 күн бұрын
सबैले चाहन्छ नि ठिक होस भनेर❤❤
@madhumayaranabhat1569
25 күн бұрын
@@dipakChapagain-xi1yx😊
@user-ey4gr1mn9n
24 күн бұрын
हो आमा एक दम सही कुरा गर्नु भयो को छ मनै छोयो हामी छोरा छोरी लाई आफ्नो आमा बुबा को जन्म दिन कहिले पर्छ भन्ने थाहा हुँदैन यस्तै छ संसार को रित ❤❤❤❤
@SujanManandhar-mf4mt
25 күн бұрын
सकस सीरेल हेर्ने जती यता हाजिर हुम है त
@user-ec7ry6cj4tejinjesus
6 күн бұрын
मलाई जेठी बुहारी अरु भन्दा धेरै बुझकी लाग्छ यस्तै श्रीमती हुनु पर्छ सबैको
आगो सकस आगो ,, उग्र रुप लिदै छ सकस ले तर हेर्न मजा आइरहेको छ !!❤❤❤❤!!!!अरे वा क्या दमदार प्रस्तुती ❤❤!!!!
@ravithakuri2785
25 күн бұрын
❤❤❤❤🎉🎉🎉 sakas serial Malae dherae man parxa Ani ma Qatar dhekhi herxu Raju dai 🙏🙏🙏💞💖💝
@ravirajsharma8853
22 күн бұрын
आजको सिरियल उत्कृष्ट प्रदर्शन गर्नुभएको मा धन्यवाद छ सवै टिम लाई।🇰🇷🇰🇷🇰🇷
@dudhrajshah876
25 күн бұрын
एकले अर्कालाई सपोर्ट गर्दै मिलेर अघि बढौँ है।❤🙏
@Thapavlogs554
25 күн бұрын
Back dunu la
@dudhrajshah876
24 күн бұрын
@@Thapavlogs554 gareko chhu hai back garama..
@PyarighartiMagar-c5y
25 күн бұрын
आहा कति धेरै माया चन्द्र दाइ र मुना दिदी को सधै यस्तो खुसी देख्न पाउ अरु भाग हरु आउदा पनि❤❤❤❤
@sangamshahi9077
25 күн бұрын
बागेश्वरी माताले सबैको रछ्या गरून्
@tamangvlog5
24 күн бұрын
चन्द्रले सारै भावुक बनायो मलाई त हजुरहरुलाई नी❤❤
@raijaan4195
25 күн бұрын
Munalai yo dress ma kati ramri dekhiyeko👌👌👌👌👌
@SujataShahi-wj6wp
25 күн бұрын
🎉🎉
@bijulimbu4611
23 күн бұрын
एउटा फिल्म ले भन्दा धेरै views बटुलन्न सफल भको मा सकस परिवार लाइ धेरै धेरै धन्यवाद 🙏
@kfc14195
23 күн бұрын
Tait its so heart touching story
@Nabarajofficial-d7j
25 күн бұрын
म जस्तो सानो KZitemr को भिडियो त कसैले त हेर्दिनुन
@KeshavAcharya-cy2jr
25 күн бұрын
भाग 1 देखि 39 सम्म हेर्ने कति हुनुहुन्छ। 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-lk7jw3of3y
21 күн бұрын
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका रीणाॅ होनी
@Mustang-vlog-yam-kumar
25 күн бұрын
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण योकमेन्त Likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ🎉
@laxamikandel6576
24 күн бұрын
🙏सम्पुर्ण टिम्मलाइ धेरै मन छुनि सकस सिरिय छ मुना र चन्ररे काे खुसिकाे दिन देखन पाइयाेस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@RajeshLamichane
25 күн бұрын
साना साना youtuber हरु मिलेर अगाडि बढौं ❤
@SumiRai-10
25 күн бұрын
ओके हातेमालो गरेर जाम ब्याक दिम
@user-cv1qi4md4q
25 күн бұрын
Support please sathi ❤❤
@PurbeliManishavlog
25 күн бұрын
OK back dinu na
@PurbeliManishavlog
25 күн бұрын
Back dinuna
@PurbeliManishavlog
25 күн бұрын
OK back dinu
@ishadeviDhungana
22 күн бұрын
समाजको यथार्थ झल्काउने सिरियल मलाई यो सिरियल एकदमै मनपर्छ। अझै धेरै अगाडि बढ्न सफल होस् मेरो शुभकामना। ❤❤❤
@upendrabhattarai6058
25 күн бұрын
अती राम्रो कहानी हो सकस सिरियल।🎉🎉🎉🎉🎉🎉
@user-te8oh7pk1d
25 күн бұрын
अहिलेको नयाँ फिलिम भन्दा सकस सिरियल १०० गुणा राम्रो लाग्छ गाईज 👍️👍️👍️👍️👍️
@Dhru987
25 күн бұрын
शिवको श्रीमती को जन्मदिन र शिवको छोराको जन्मदिन एकैदिन परोस् ।
@ashokkunwar4493
24 күн бұрын
सन्देशमुलक पारिवारिक कथामा आधारित सकसका लेखक ज्यु यो हप्तामा दुईदिन शनिबार परेको छ है ख्याल गर्नु है पछिल्लो दुईभाईको कुरा 😭😭
@fzre5di300
25 күн бұрын
मुना लाई क्यान्सर भको झुटो हो यो सबै सैताने आमा को चलखेल हुनु पर्छ
नयाँ yutubar साथीहरु एक अर्कालाई सपोर्ट गर्दै जाउ है🎉❤🙏🙏
@kamalshrestha4064
25 күн бұрын
Saport 😢
@jaleshbogati3643
25 күн бұрын
Ok
@kamalshrestha4064
25 күн бұрын
@@jaleshbogati3643Malai Pani sabscribe garnus hai
@karnaShrestha.Official321
25 күн бұрын
मलाई पनि गर्नु होला
@kamalshrestha4064
25 күн бұрын
@@karnaShrestha.Official321 Mero ni gardinu la mailed gare tapaiko
@user-ey4gr1mn9n
24 күн бұрын
बिचरा शिव घर काे जेठो छोरा र छोरी भए पछि यस्तै हुन्छ साना साना भाई बहिनी हरू लाई मात्र बड़ी माया गर्नु हुन्छ बुबा आमा ले पनि 😭😭😭❤️❤️
@word_story01
25 күн бұрын
सकस राम्रो छ भन्नेहरु यता लाइक गरौ है।
@ChandrsCHANDRA-gi1ju
25 күн бұрын
यो सकस सिरेल हेरदा त रामरो छ तर जुन भागमा पनि झगडा मात्र हुनछ अब मुना र चनदेर यक हुनु परछ अब कसैले पनि रोकनु हुदैन मुना लाई छिटै सनचो होस परभु
@सफलताकोसाथी-1
25 күн бұрын
सानो यूटूबर साथीहरू सबै मिलेर सपोट गरम ❤
@jaleshbogati3643
25 күн бұрын
Ok
@सफलताकोसाथी-1
25 күн бұрын
@@jaleshbogati3643 hass ma back dinxu
@Sushmachd
25 күн бұрын
100 vyo hai back dinu la 😥🎉 please
@Keshab-uq1ul
24 күн бұрын
सकस शिर्यलको अजै उनति प्रगति हुँदै जाओस ♥️♥️♥️♥️🙏🙏🙏
@SMVlog599
25 күн бұрын
सपोर्ट गरिसकेपछी अनसपोर्ट गर्ने महान विद्वान हेरु कोको हुनुहुन्छ। खै
@kamalshrestha4064
25 күн бұрын
Ki garDai nagarnu garedi kina garnu ho achama x🤔🤔
@SMVlog599
25 күн бұрын
@@kamalshrestha4064 तपाईं जस्तै महान सोच भएका अरु छैनन नित
@kamalshrestha4064
25 күн бұрын
@@SMVlog599 lu Malai Pani sabscribe garnus hai t
@SMVlog599
25 күн бұрын
@@kamalshrestha4064bhaisako hai
@user-cv1qi4md4q
25 күн бұрын
Hoho kasto mahan xn haii
@binayjungkc7799
21 күн бұрын
I love you अन्जु निरौला❤️
@asmitagurung8042
24 күн бұрын
आमा को यो भावुक कुराले सारै मन छोयो आफ्नो बुवा आमा को जन्म दिन मात्र याद हुदैन बाकी सबको जन्म दिन याद हुन्छ 😢😢😢😢कुरा तितो तर सत्यता यहि हो 😔
@user-gc1zt9jp2m
24 күн бұрын
यो सकस भिडियो हेरेयो कि रुनै पर्छ मलाइ😢
@Jennie-w3p
24 күн бұрын
अब मुना लाई चन्द्रे ले बिहे गरेको एकदम आतुर छ ।मलाई र सबै दरसक को🎉🎉
@vikramtmgtmgvikram
23 күн бұрын
जसले जे जे भने पनि मलाई चाहिँ जेठी बुहारीको मान्छे देखि लिएर बानी व्यवहार सबै मनपर्छ🎉🎉
@parshurampaudel3483
25 күн бұрын
आज को सकस सिरियलका सम्पुर्ण कलाकार हरुलाइ धेरै धेरै बधाई छ,उनति प्रगति हुदै जावस,❤❤❤❤❤❤❤❤❤❤
@dhanmayatamang3051
24 күн бұрын
आमा ले त ठीकै भनेका हुन् जेठो बाठो भएपछि त हो भाइ बहिनिलाइ समजाइ बुजाइ गरनु परने बेलामा उलटै उसले बनाको घरमा गै गै गालि गरेको छ तेसो होइन नि
@rokaraju3860
24 күн бұрын
यस्तो सिरियल ५,६ बर्ष पहिले हेर्न पाएको पाको भए?
@Nirojsurkheti
24 күн бұрын
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
@Gopindrashahi23
21 күн бұрын
राजुमास्टर balchi ko केरेटरमा देखिनु हुँदैन किन ho 🙏 देखिएको भए राम्रो हुन्थ्यो। Hjur
@user-gg3ss5gi1l
24 күн бұрын
मलाई सारै मन पर्ने सिरियल सकस सिरियल महिले भाग 1 देखि भाग 40 सम्म नछुटाई हेदैन्छु मलाई सबै भाग राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤
@ayush3982
24 күн бұрын
यदि मेरो यो कमेन्ट सकस सिरियलका सम्पूर्ण टिमहरूले पढ्नुभएको छ भने म तपाईँहरूलाई यो विशेष अनुरोध गर्न चाहन्छु कि सकस सिरियल हप्तामा कम्तिमा पनि दुई एपिसोड अपलोड गर्ने प्रयास गर्नुहोला तपाईँहरूको अभिनय अत्यन्तै राम्रो लाग्यो मलाई विशेषगरी हाम्रो राजु सर र सुभद्रा आमा अनि तपाईहरु सबैको प्रस्तुति ज्यादै उत्कृष्ट लागेको छ अहिलेको समयमा दाजुभाइमा हुने झगडालाई जस्ताको त्यस्तै उतार्ने प्रयास गर्नुभएकोमा यस टिमका सम्पूर्ण सदस्यहरुलाई एकमुष्ट रुपमा धन्यवाद भन्नका साथै आगामी आउने समयहरुमा पनि यो भन्दा पनि अझ उत्कृष्ट काम गर्न विनम्र अनुरोध र आश गर्दछु धन्यवाद
@shyambk4406
25 күн бұрын
साह्रै मन पर्यो हो सकस यथार्थ छ सबै काहानी अझै मन पर्दै जाओस शुभकामना ।
@tirthapariyar7886
24 күн бұрын
सकससिरेल हेर्नु मन पर्छ अाहा
@subanigaraanjamagar9825
24 күн бұрын
.तुलसाले सासू आमालाई गरेको माया देखेर आखामा आसु आयो यस्तै माया गरेको देख्न पाईयोस सम्पूर्ण टिमलाई शुभकामना
Пікірлер: 1,4 М.