@tikajaisi9452 @bhimgyawali @MusicNepalPvtLtd
समानता समाज केन्द्र, लागु औषध दुर्व्यसन न्युनिकरण अभियानमा सन्देश मुलक देउसी भैलो कार्यक्रम मा सहभागिता जनाउदै राष्ट्रिय कलाकार टिका जैशी ज्यूको नृत्य प्रस्तुति||
वहाँ लाई यस समानता समाज केन्द्र धेरै धेरै धन्यवाद अनी वहाँको उज्वल भविष्यको कामना का साथ साथै हार्दिक कृतज्ञता व्यक्त गर्दछ।
यस समानता समाज केन्द्र को मुलभुत उदेस्य लाई पुरा गर्नको निमित्त राजनैतिक दल का जिम्मेवार पदाधिकारी, समाजसेवी,व्यापारी, उद्यमी, शिक्षक,कलाकार र स्थानीय सरकार बाट पुर्ण रुपमा तन,मन र धन मार्फत सहभागिता रहेको जानकारी पनी गराउदछौं।
हजुरहरु पनी देश बिदेश जहाँ रहेता पनी समानता समाज केन्द्र को उदेस्य पुरा को निमित्त आफ्नो सहयोग प्रदान गर्न सक्नुहुनेछ।
वहाँ हरु सबैलाई पुन एकपटक समानता समाज केन्द्र धन्यवाद ज्ञापन गर्दछ।
धन्यवाद |||
Негізгі бет Ойын-сауық समानता समाज केन्द्र || देउसी भैलो कार्यक्रम मा राष्ट्रिय कलाकार || टिका जैशी
Пікірлер