Wow अन्तर वार्ता सुन्दै गर्दा पनि ठूलो रहस्य यो समालिएको जती काे कथा भित्र लुकेको पाइयो हामी यो मुभीको सारै प्रतीक्षा मा छौं ,,अनि विशेष धनेवाद दिन चाहन्छौं परमेश्वरलाई जसको पवित्र आत्माको अगुवाईमा आज सम्पूर्ण यो यूनिट लाई एक साथ जोडेर उँहा काे राज्य विस्तार काे लागि चलाउँदै हुनु हुन्छ।। सबै कुरा अनि काम द्वारा परमेश्वरको नै महिमा होस् अनि अन्तमा ,हामी आभार प्रकट गर्न चाहन्छौ सम्पूर्ण समालिएको जती परिवार लाई यो चलचित्र काे लागि धान्ने वाद जईमासिह
Пікірлер: 2