चुङथुङ मेरीबोङ तामसाङ समष्टिमा लगातार परेको पानीको कारण व्यापक क्षति भएको छ, आज समष्टि सभासद सन्दीप क्षेत्री अनि समष्टि टोलीले दिनै भरी पैरों निरिक्षण कार्य गरे, मानिसहरूलाई सक्दो सहयोग गरे, धेरै ठाउँहरूमा रोड ब्लक भएको खोल्ने कार्य गरे अझ ब्लक भएको रोड भोली अनि पर्सी भित्रमा खोल्ने जानकारी सभासद सन्दीप क्षेत्रीले दिए।
#himalichanneldarjeeling
#darjeelingnews
#insidestory
#himalieyesonyou
Негізгі бет सन्दीप क्षेत्री अनि समष्टि टोलीले दिनै भरी पैरों निरिक्षण कार्य गरे !!
Пікірлер: 1