Yo Paras ra Chand ko badmasi le ho! Yeslai turuntai niskasan garnu parxa!!
@laxmiprasadadhikari4360
Ай бұрын
rip chaturaya
@tarkrajkhanal8294
Ай бұрын
चतुरेको चतुर्याइँ बाट कृकेट संघ मुक्त हुनै पर्छ ।
@krishnakarki5328
Ай бұрын
क्यानको अध्यक्ष नहुदैमा न अध्यक्षको भबिस्य सकिन्छ न त क्रीकेटको नै!
@bandanapahadi2891
Ай бұрын
😂😂😂😂😂
@Puranbc123
Ай бұрын
सन्दिपको कारणले worldcup मा पुगेका छौ भन्नू नै ठुलो कुरा हो।चतुर ले चतुराइ गरे पनि सन्दिपले दिएको योग्दान र सन्दिपको इतिहास कुनै माइका लाल ले मेटाउन सक्दैन। जय सन्दिप जय नेपाल🇳🇵🇳🇵🇳🇵
@user-fp1bu5kv7n
Ай бұрын
यस्लाइ त्यो can बाट बर्खास्त गर्नु पर्छ नत्र आन्दोलन सुरुहुन्छ।
साहासी पत्रकार सहि प्रस्न सोध्नु भयो, अमेरिकाको दोष होइन लिसमा नै नाम न राखे पछि सन्दिपले भिषा न पाएको हुन सक्छ, कता कता can को नै गल्ती हो कि भन्ने छ, सत्य कुरो त समय आए पछि बाहिर आउछ नै।
Aru team vandaa netherlands raamro xa haamro grp maa😂
@apsarakhadka7955
Ай бұрын
क्यानकै चलखेल हो बिदेशिको डलरको चलखेलहो सन्दिपलाई फसाको विश्व कप खेलाउननचाहेकोहो
@user-oi8sy3xn2h
Ай бұрын
चतुर खेलाडी रैछ यो मान्छे सन्दिप को र हामी सारा नेपाली को सपना चकनाचुर पार्यो
@user-cr4xj2ib3z
Ай бұрын
100% yahi Kura
@lopshanraj5226
Ай бұрын
अमेरिकामा नभए पनि वेस्ट इन्डिजमा try गर्छु भन्नु पर्नेमा यो चतुरेले यहाँ पनि visa पाउन गाह्रो छ भन्दैछ !भनेपछि यसको नियत कस्तो छ भन्ने प्रष्ट हुन्क्स्ह!
@shivasubedi1670
Ай бұрын
एक झुट फेरी खुल्यो झुट
@durgamandir8760
Ай бұрын
सँदिप छोरा सँग ठु------------------------लो बिटो चाहिएको खोजेको हो हुन सक्छ
@bikalgurung1866
Ай бұрын
खेलकुद मन्त्रिले यसलाई कारबाही गर्नु पर्छ
@seetabhandari6514
Ай бұрын
चतुर बहादुरकाे चतुर्याइँ नेपाली जनताले बुझीसकेका छन् चतुर बहादुर र पारसलाई क्यानबाट हटाउनु नै पर्छ।
@ranasotanja7710
Ай бұрын
यो चतुरेको चतुराई कुरा छर्लङ्ग बुझ्नु भयो नि।सन्दीपको नाम कसरी छ।सन्दीपको नाम आई सि सि स्क्वाईदमा नभएर त अमेरिकन एम्बेसीले भिसा नदिएको हो।यस्तो झुठ बोल्न मिल्छ।
@discoverworld4686
Ай бұрын
थामथुम पार्नलाई बोलेको मात्रै हो सन्दीपको नाम पठाएको छैन।
@hindunepal708
Ай бұрын
सन्दिप बिना गेम जित्ने सम्भावना त छदै छैन कामन गरौ नराम्रो पराजय न होस
@kamalduwal865
Ай бұрын
Yo comment aru players le heryo vane usko man kasto hunxa hola.......aru players le pani ta hard work gareka xan haina ra hajur????
@user-om6cf4kl7o
Ай бұрын
सन्दिप लाई बाहिर राखेर बिस्वकप खेल्न के बाकि छ र । नेपाल क्यान लाई कारबाही हुनुपर्छ ।
@suburajbhandari30
Ай бұрын
क्यान का यि पदाधिकारी हरू लाइ कारबाहि गर्नु पर्छ यिनिहरु नै सन्दिप लाइ खेलाउन चाहदैनन
@kuntaghimire2067
Ай бұрын
नेपाली जनता को पसिना कर भ्याट ले चतुरे बुढी लियर उडी सकेको छ पूरै सेटिङ छ स्वास्नी लियर के खोज्न गाको हो चतुरेको बुढी ले गेम जितेर आउँछ हो ला
@tilakpun3094
Ай бұрын
Ke boleya ke boleya... feri kanda aaulani .. budi nagayeta ..
@moreJjjhjhjh.v3
Ай бұрын
eh pakhe can gair-sarkari sanstha ho. tero ek rupya parya xaina bujis
@pradeepmahoto454
Ай бұрын
यो चतुरे र पारसको काम छैन क्यानबाट निकाल्नु पर्छ जरैदेखि
@DipsangEatvlogs
Ай бұрын
Chor ho yoo budi le satha diyo re teso vaya mom lai pani lagera jau mom le timi lai janma ko ho 😮😮
@rupeshgm4741
Ай бұрын
Tero budile ka sath diyo
@manikumarkharel
Ай бұрын
नेपाल फर्केर आउने बितिकै राजीनामा दि हाल्नु नत्र जनता ले तलाई लात हानेर निकाल्नु नपरोस् ।
@guruprasad3804
Ай бұрын
चतुरे को बुडिको भुमिका भय अब सन्दिपको ठांउमा इस्पिनर बलिङ्ग गराउनु पर्छ
@pabinmagar4365
Ай бұрын
midia हैन जन्ताले बोलेको हो यो। तेरो बुढी र त खेल चतुरे भतुवा😂😂
@user-fq6wz3dr5c
Ай бұрын
तेरो बुडिको भुमिका भए सन्दिपको चाहिँ छैन ?
@raiz335
Ай бұрын
११ जना लाई नै निकालेर। चतूरे को बूढीलाई मैदान उतार्नू पर्ने😂
@TenjanThakuri
Ай бұрын
तन नगयेनी हुन्थियो तर खेलाडी पथाउन सक्नु पर्थ्यो
@regmi.krishna98
Ай бұрын
उहाँ लाई कालो मोसो तयार गरौ नेपाली हो ।😡😡😡😡
@theswagcrew3557
Ай бұрын
ho sahi ho airport ma samatera kalo ra chaapal jutta ko mala lagaideu muji lai
@Bharatshahi-hk9iz
Ай бұрын
Umm good 👍👍
@dineshgiri1422
Ай бұрын
यसको र पारस को राजिनामा मागनु पर्छ
@BkUpadhyay-nx9kq
Ай бұрын
भित्री मन देखी नै मन लगाएर यी कुनै पनि फटाहा हरु ले सन्दीप को भिषा को लागि प्रयत्न कदाचित पनि गरेका होईनन् । यी सबै अपराधी हुन ।
@nepalimusicalbox
Ай бұрын
अब छानबिन समिति बनाउनुपर्छ।
@nbthapa9125
Ай бұрын
यी ब्यक्तिको भनाई अनुसार सन्दीपको नाम नराखी अरुको मात्र पठाएको छ ।जसको खेलाडीमा नामै छैन उसलाई अमेरिकाले भिसा दिनुपर्छ भन्ने छैन ।सन्दिपको नाम नपाउनुमा क्यानको बदमासी छ ।पदाधिकारी सवैलाई Icc ले र नेपाल सरकारले कारवाही गरोस ।
@TankaBahadurThapa-ei6ho
Ай бұрын
चतुर बहादुरको चतुर्याइँ !
@SarojRaut-rr4uv
Ай бұрын
यसको हाउभाउ,हर्कत र मुखको एक्सप्रेसन देख्दै थाहा हुन्छ कि यसको ठुलो गल्ती छ।।
@Sankar_Khatri
Ай бұрын
यश काे कुराले हामी लाई केही विश्वासको कुरा गर्नुभएन यहाँ दालमा केही कालो छ। कुराले विश्वास हुँदैन गरेर देखाउनुपर्छ विश्वास त।
@gyanukandel7623
Ай бұрын
सन्दिपलाइ खेल्न रोक्नेले राजिनामा दिन पर्छ।
@bhimbasnet5521
Ай бұрын
देशद्रोही हो चतुर भ्रष्ट्राचार मा छानबिन हुनु पर्छ।
@DRGSNP
Ай бұрын
Nonstop हारोस नेपालले किन भने मेन खेलाडी नेपालमा छ। जस्ले सन्सार मा नेपाल भनेर चिनायो।
@Yubaraj417
Ай бұрын
सन्दिप लाई फसाउने चाेर चतुरे नेपाल मात्र अाईज तलाई नेपाली जनताले जुत्ता काे माला लगाए काठमाडौ घुमाउछन
@PrahladShrestha-dw7zg
Ай бұрын
बुबा आमा बिनाको छोरा छोरी टुहुरो जस्तै सन्दिप बिनाको क्रिकेट टिम टुहुरो हुन्छ याद रहोस ।
@shivauraw3471
Ай бұрын
सन्दिपकाे समर्थनलाई बेकुम बनारै छाडे चतुर बाहादुरले दलियलाई प्रथमिक्ता दिएर घुमाउन लगेका छन राजनिति नै राजनिति ले सकिने भयाे 😢😢😢😢😢
@user-kl6mz1tq1j
Ай бұрын
यसको र पारस को राजिनामा मागनु पर्छ😐️
@binodmahat6519
Ай бұрын
सर तेसो भये हाम्रो अदालत कमजोर हो
@ShajaKhabar
Ай бұрын
याे चतुरेलाई निलम्बन गर्नु पर्छ । त्यसकाे बुडिलाई लैजाने त्याे काे हाे ?? यसलाई र पारसलाई निलम्बन गर्नु पर्छ ।आउलास नेपाल अब
@Honest611
Ай бұрын
चतुरेको चतुर्याइँ नै मुख्य योजना हुनसक्छ यसो हेर्दा ठुलै भित्री खेल हुनसक्छ 😢😢
@Vlogboy11
Ай бұрын
यसको मुखमा लात्ताले दिनु पर्ने
@rameshkunwar-fc9eo
Ай бұрын
Yesaile garda ho
@lalbahadurkunwar3332
Ай бұрын
Ekdam sahi interview 🙌 🙏
@Laxmichhetri2056
Ай бұрын
फ्यानहरु को प्रतिनिधित्व गर्दै फ्यानको मन मा भएको प्रश्न सोध्नु भएको मा हजुरलाई धन्यवाद
@ajitparajuli6036
Ай бұрын
अमेरिकामा पत्रकार को सग कुरा गर्दा नेपालको मिडिया लाई गाली गर्ने वा चतुर
@user-xn8ty3vp1l
Ай бұрын
तिम्रा कुरा चतुरे नाटक नगर हामीले बुझी सक्यौ सन्दिपलाई लान सकेनौं ढाडस गर्छौं। उसले गरेको मेहनतबाट अमेरिका पुगेऊ के को नाटक गर्छौ यति गर्नु थियो अनुराधाको सिपाही तिमीहरू नबोल नेपाल आमाले सरापनेछिन।तिम्रा सन्तानलाई यस्तै दुर्दसा पक्कै हुन्छ
@pratixyamagar6630
Ай бұрын
दही चिउरे युवा हुनाहार खेलाडीको करियर खत्तम बनाउन लागेछ
@anilgurung8244
Ай бұрын
यसलाई हान पीठ पछाडि छुरा हान्ने यही हो यसलाई छोडनु हुन्न चतुरे सायद नेपाली जनता ले छोड्दैन अब
@ajitparajuli6036
Ай бұрын
चतुर र चतुरी दुई खेलाडी हुन नेपाल आए पछि क्यान बाट निलम्बन हुनुपर्छ
@Mero_serophero_tv01
Ай бұрын
सन्दिपले न्याय पाएर खेल्न सक्ला भन्ने नै क्यानलाई लागेकाे थिएन😂 अनि सन्दिपकाे नाम नै नपठाउनु नै ठूलो गलती भयो ।।
@pradipromansi
Ай бұрын
मेरो कुरो यस्तो छ कि नेपालले यक ग्याम जितेर हेराउल ।
@madhabsharma335
Ай бұрын
सन्दिप ले सफाइ नै पाएको थिएन नि Squad Announce गर्दा।
@DeepKarki-jl7on
Ай бұрын
अव सुड्डि संग पनि अन्तरवार्ता लिनु परो । We all neplease people are waiting here.
@chhayakunwar-sb9so
Ай бұрын
त्यहाँ बुढी लाने छोराछोरी लाने कुनै यो खेलमैदान त होइनन् त हजुर ट खेलाडी लाने ठाउँमा बुढी लगेपछि बर्बाद भैगो नि। यही भएर त हाम्रो देश बर्बाद हुन्छन् नेताहरुले अमेरिका जस्तो ठाउँ कहिले देखेको थिएन होला भिजा पनि लाग्दैन केरे छोराछोरीलाई पनि बुढीलाई पनि विदेशतिर घुमाम भनेर होला नि त
@ganeshrajadhikari9417
Ай бұрын
Sandeep😌😍🇳🇵💐
@somrana3793
Ай бұрын
सिधाकुरा बताउनुनी सन्दीपको नाम किन राखिएन 15 को नाममा 😡😡😡
@deepbohara9897
Ай бұрын
सन्दिपलाई नखेलाउन क्यानले नै घुस खाएको छ अब चतुरको चतुरा ज्यादा टिक्न दिनु हुदैन
@rabindramaharjan8029
Ай бұрын
Now after the world cup investigation committee should be formed
@user-hb4rg6lh5n
Ай бұрын
चतुर बहादुर काे स्तर भएको पत्रिका कान्तिपुर हाे ।
@hindunepal708
Ай бұрын
सन्दिप आफ्नै दम मा सन्दिप बन्या हो सन्दिप ले मुला नेता का खेताला को भर न परि आफ्नो उत्कृष्ट कर्म गर तिमी बिना टिम नेपाल अधुरो छ पराजित छ
@AamikLawati
Ай бұрын
यी फटा हुन्।कुरा चपाएर बाेल्न चतुर छ।
@birajkandel6274
Ай бұрын
Matter is clear.... chaturey ley Jani Jani sandy lai laat haneko ho....feel sad for sandy
@nicenepal8980
Ай бұрын
तेरै कारण ले सन्दिपले गेम खेल्न पाएन अब नेपाल आएर बोर्ड बा राजिनामा माग्नु पर्छ चोर लाई
@nimbahadurdangi-ww8iw
Ай бұрын
वेस्ट इन्डिज म समाबेस गरायेर खेलाउनु पर्छ
@jenishpradhan6883
Ай бұрын
केरा पुग्छस सन्दिप बिना
@tekbishwakarmasarowar9722
Ай бұрын
चतुर बहादुर चन्द्ले नै कप्तान बनाएकाहुन सन्दीप लाइ सन्दिप चर्चामा ल्याउने अवसर प्रदान गरेको सहित स्वयं चन्द्ले पुर्याएको हुन भन्ने नबुझी can अध्यक्ष लाइ आरोप प्रत्यारोप गर्नु मुर्खता हुनेछ !
@AashishBhattarai-gt7oi
Ай бұрын
स्तर नभाकोरे जो चाहि स्तरै छैन
@hindunepal708
Ай бұрын
क्यान ले नै सन्दिप लाई पन्छाएको हो क्यान मा ठुलो गिरोह छ जस्ले सन्दिप लाई फसाउन देखि सन्दिप लाई छोड्ना ठूलो भुमिका खेलेको छ । खेल मा राजनिती प्रबेस गरेसी त्यो फुड्बल होस वा कृकेट तहस नहद हुन्छ नै
@yamgharti2421
Ай бұрын
ओइ नेता हरु खाली तपाइहरुको छान बिन भएन अब चतुर सर को छानबिन गर्नु परेउ सरकार
@OrgenLama
Ай бұрын
सन्दिपलाई फसाउने एक नम्बरमा तपाईँ पनि पर्छ जस्तो लाग्छ
@salyanirudra4518
Ай бұрын
Game jitnu parxa
@govindaanju2772
Ай бұрын
world cup squad मा नाम नै छैन त सन्दिप को अनि किन america ले visa दिन्छ त हो। Al Jazeera news को सबै 20 country को squad मा पनि नेपाल को squad मा सन्दिप को नाम नै छैन त अनि america किन vasa दिन्छ त । सबै चलखेल हो पारस एण्ड धुतुरे company को
@sternalgamer1461
Ай бұрын
शतुरबहादुर चन्द क्रिकेट वाट क्यानबाट राजिनामा दिनुपर्छ
@bhuwanthapa8981
Ай бұрын
लाै हामी सबै भेडाहरु भ्या .... भ्या गरुम ।
@kirantamang6124
Ай бұрын
जब सम्म देशको हरेक सँघ सस्थामा झोलेहरुको राजगाज हुन्छ नि हुने नै यस्तै हो।यस्को बुढि चै?
@surendrabist293
Ай бұрын
सतुरबहादुरजी तपाईँले यदि सन्दिप लामिछानेलाई विश्वकप खेलायो भने तपाईँलाई देशभरिको जनताले सन्दिप लामिछानेका समर्थकहरूले तपाईँलाई सलाम गर्नेछ मुखले मात्र मलम लगाएर होइनन् मुखले बोलेका कुरालाई कार्यनयनमा ल्याउन पनि उतिकै जरुरी हुन्छ
@gomatimilsina7222
Ай бұрын
अब वेस्ट इन्डिज विरुद्ध खेलमा सहभागी गराउ सक्छौ भने जहा गयो इनटर बिउ नदेउ कसैलाई पनि दुख नदेउ
@pradipromansi
Ай бұрын
कति गफाडी हो यो काका यार नाम भयको भय ऐले आयर यस्तो हुने वाला छैन सबै देसले देखायर नै गर्या छन त के पाराहो
@lilakunwar3777
Ай бұрын
यो कैन को समिति माथि छानबिन समिति ले छानबिन गर्न पर्छ दोसि पायेमा सक्त कारवाइ गर्न पर्छ
@urmilaacharya6854
Ай бұрын
संन्दिप काे ठाउमा चतुर जि श्रीमती लाई खेलन लगेकाेहने
@Kritivlog12
Ай бұрын
राजीनामा दिनुपर्छ। चतुरले
@techwithrijesh3703
Ай бұрын
आमा बा लाई पनि ल्यको भने हुने जन्माउने हुर्काउन त आमा बा को पनि हात छ नि।।कुरा चपाएर कुरा गर्दै छ।।
@rajbidari7151
Ай бұрын
सन्दिपले नखेल्दैमा क्रीकेट सकिँदैन,चतुरबहादुर अध्यक्ष नहुदैमा पनि क्रीकेट सकिदैन।
@Mr.khadka29june
Ай бұрын
chatur sir ❤
@mohankarki875
Ай бұрын
क्यान को बदमसीले गर्दा आज sandy ले भिसा पाएन
@Roshan123me
Ай бұрын
Chature ko chatur kura man parena yeslai can bate nahatainjel sundeep le nyaye paudaina
@Kritivlog12
Ай бұрын
विश्वले थाहा पाउनुपर्ने खेलाडीको नाम कै नपाएर गोपी राख्न मिल्छ
@lalbahadurkunwar3332
Ай бұрын
Ab je vyo vyo next time khyal garnu paro
@Bharatshahi-hk9iz
Ай бұрын
Yesto laie desh nekala garnu par x
@ccrey
Ай бұрын
Visa na paunu ko reason chaiyo no dbout chatur ji hjur lay ramro garnu bhako xa but anyhow we need sandy he is our pride❤
@Ktm_city_
Ай бұрын
चतुर लाई नेपाल आयो भने एरपोर्ट देखि नै कुट्नु पर्छ यो कांग्रेस को खाते नेत हो
@deepashrestha1680
Ай бұрын
यसको कुरा सुन्दैमा कम्पारा तातेर आयो पन्ध्रै खेलाडीभित्र सन्दिपको नान समावेस भएको भए उनलाइ किन भिजा दिदैन थ्यो र ??बरु अरु कुनैले पाएन भन्दा कन्भिन्स हुनसकिन्थ्यो तर सन्दिप त नेपालको क्रीकेट खेलाडीहरुमा सबैवभन्दा अब्बल खेलाडी हुन् तर तिनलेनै भिजा नपाउनुले त यहॉ कुनै न कुनै सडयन्त्र छ भन्ने बुझ्न सकीन्छ
@bandanapahadi2891
Ай бұрын
अनुहार हेर्दा पनि रिस उठ्छ मा जस्तो बुडी आइमाई लाई त झन् युवा हरुलाई k bhako hola
@Babag24.
Ай бұрын
सन्दीपले West Indies मा खेल्न पाउने बरेमा अझै छ्याक परेन चतुर दाईले
@buddhisagar5778
Ай бұрын
तर गाेरु चतुर चन्द लाई अध्यक्ष पद बाट निकाल्दा हुन्छ के आधार आफ्नो श्रीमती लगेको छ यस लाई कारवही गर्नु पर्छ
@yubrajkhadka4156
Ай бұрын
हो छान बिन गर्न्नै पर्छ
@bishnuparajuli850
Ай бұрын
म सन्दीपको भिषा लगेको भए ३५ डलरको टिकटलाई ५०० डलर भय पनी Dallas र Florida हेरन जानी भनेर प्रतिज्ञा गरेको थिए। अब बहिष्कार गरनी हो। RIP पारसे र चतुरें । सुरूमैं top ten मा सन्दीपलाई राखेको भए यो परिस्थिति आऊनी थिएन
Пікірлер: 756