हामीले केहि सानो सहयोग गरेका छौं । जुन भिडियो हामीले भोलि अपलोड गर्छौं। भिडियो हेरिदिनुस्, भिडियोलाई सक्दो सेयर गर्दिनुहोला । सम्पूर्ण मित्रहरुलाई धेरै-धेरै धन्यवाद के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट facebook.com/profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
@mgrsaroj7686
6 жыл бұрын
Nice interviwe
@mgrsaroj7686
6 жыл бұрын
Nice jodi
@Sabikshyaw6h
6 жыл бұрын
Wow
@krishnapangali2132
6 жыл бұрын
..
@jittamangtomang9118
6 жыл бұрын
Badai xa Balxi sar
@jackrai13
6 жыл бұрын
धुर्बे दाजु लाई धन्यवाद सहयोग गर्नु भएकोमा प्यारो भाइ र बहिनी को जोडीलाई
@bhimoli4476
6 жыл бұрын
Ma balxi ko big fans
@rajukhatri4
6 жыл бұрын
Thanku daju
@priyaaxetry1892
6 жыл бұрын
than you durbe dailai good
@rajeshrajbanshi3241
6 жыл бұрын
👍👍👍👍😊😊😊😊
@papukhadaka2895
6 жыл бұрын
दामि छ दादा
@buddhalama8488
6 жыл бұрын
कलाकार भनेको एस्तो हुनु पर्छ सयोगि भाबना भाको ...
@shaan_production9934
6 жыл бұрын
यो जोडीलाई मेरीबास्सै मा खेलाउनु बल्छी जी👌👌
@kopilakanxi3384
6 жыл бұрын
Wow gr8 बल्छी धुर्बे मरिचमान दाई लाई सलाम छ अनि यो नया दम्पति जोडी लाई पनि धेरै२ बधाई अनि शुभकामना माया अनि साथ को कहिले कमि नहोस 💟
@subasrai1164
6 жыл бұрын
बल्छि जि सारै ठुलो मन रहेछ
@dolprasadsunar860
6 жыл бұрын
बलि्छ जि सारैअति ठूलो मन रहेछ
@keshabrajkhadka8806
6 жыл бұрын
बल्छी जि को महान कार्यलाई सलाम छ धन्यवाद मरिचमान दाइ र शुभकामना यो जोडिलाइ सफलताको
@harkabahadur6819
6 жыл бұрын
बल्छी जि माछाको नाइके मात्र होइन।कमलो मन र मायाको पनि नाइके हुनु हुदोरहेछ।धेरै खुसी लाग्यो बल्छी जि।धन्य छ हजुरको सोचबिचार र दयालु मायालु अनि सहयोगी मन लाई।
@shyamxettri3257
6 жыл бұрын
🎧
@niraulavinit
6 жыл бұрын
Dherai Khushi lagyo
@diamondnicesongshahi8287
6 жыл бұрын
बल्छी भाईलाई धेरै धेरै धन्यवाद यी दुबै जोडीलाई मेरीबास्सै मा अनुबन्धित गरेकोमा।
@yameshlimbu
6 жыл бұрын
म बल्छी ध्रुब जि लाई सलुट सहयोग गर्नु भएकोमा सान्चै यो जोडीलाई सहयोगको खाचो छ
@nayapuranakhojkhabar7764
6 жыл бұрын
🌹🌹🌹🌹 Balchhi Dhurbe ji ra Suraksha ji dherai dherai dhanyabad xa... yo jodi lai sahayoga garidinu bhayo.
@haudeekto7498
6 жыл бұрын
बल्छी धुर्बे हेर्दा जति राम्रो देखिन्छ त्यो भन्दा नि भित्रि रुप्मा झन ग्यानी राम्रो हुनुहुदो रोइछ खुसी लाग्यो बल्छी धुर्बे we love u बल्छी धुर्बे जिन्दावाद ✊✊✊✊
@binodaidy7763
6 жыл бұрын
धन्यवाद बल्छि धुर्बे सर लाई मेरि बास्सै मा खेल्ने मौका दिनु भएको मा ।अनि बधाई छ बखत भाइ र बुहारीलाई ।।
@ramitrasaili4970
6 жыл бұрын
यो जोडि धेरै राम्रो छ र मेरिबासै मा सदै देख्न पाइयोस र बल्छी दाइ लाई धेरै धेरै धन्यवाद
@Tv-bn7sy
6 жыл бұрын
माया भनेको माया नै हो सदै यो जोडीलाई भगवान्ले साथ दियोस
@trytosmile6372
6 жыл бұрын
अाहिले सम्म यति धेरै मिडियाले interview लियाे तर कसैले सहयोग गरेको थिएन। मिडिया वालाले सबै अाफै खान्छन् 😈😈 तर अाज मरिज मान श्रेष्ठ बल्छि धुर्बे ले सहयोग गर्नु भयो धेरै धेरै धन्यवाद हाजुर लाई।।
@gurungnepalese6287
6 жыл бұрын
याे कुरा सहि हाे
@amanrai6259
6 жыл бұрын
Yes
@STARTVNEPALHD
6 жыл бұрын
यो जोडी मन पराउनेहरू यता हाजिर गरौ है। धन्यवाद ।।।
@gurungabin6482
6 жыл бұрын
बल्छी भाई धेरै कमलो मन भएको ब्यक्ती हो भाईले जे बोल्छ त्यो गरेर देखाउछ यो मायालु जोडीलाई पनि मरिजमान भाईले पक्कै पनि सहयोग गर्नुहुनेछ भन्नेमा बिश्वासत छु
@badriadhikari3686
6 жыл бұрын
Big salute balxi dai💪✊😍 Respect the beautiful couple
@Sumanalimbu4845
6 жыл бұрын
यो जोडी मा कसैको नजर नलागोस् ❤❤❤बिषेस गरि बल्छी दादा हजुर लाई धेरै धेरै धन्यवाद छ 👍👏🏻👏🏻
@udayaghimire7231
6 жыл бұрын
Akdam ramro karyakram ...surakchhya sis ra balchidhurbe bro lai pani ..dherai dherai dhanyabad ...yo jodi lai ..tapaiko seriyal ma khelayera pani ...sahayog gari dinu hola ...
@rajubohara6834
6 жыл бұрын
धेरै धेरै धन्यवाद छ बल्छी धुर्वे दाईलाई
@bodhrajbasnet7404
6 жыл бұрын
Good job
@rangasutarkarki4722
6 жыл бұрын
बधाई छ सुन्दर जोडि दम्पती जिबन को शुभ कामना लौ छिटै मेरि बस्सै मा देख्न पैयोश
@bikashkeshari5867
6 жыл бұрын
बल्छी दाई हृदय देखि धन्यवाद। तपाईले गर्नु भएको यो सयोग र कर्तव्यलाई सम्मान छ! 😍😍😍
@susanarai7519
6 жыл бұрын
Dherai ramro garnuvayerani Meri bassai entire team Lai tq so much
@ghanshammagar4819
6 жыл бұрын
धन्यवाद बल्छी दादा लाई सयोग को लागि यस्तै दुखी मान्छे हरु लाई सयोग गर्नु पर्छ दादा
@nandatamang3960
6 жыл бұрын
verry good jop balchi bhai
@jessicashrestha3320
6 жыл бұрын
Tq balchhi bhai ekdam khusi lagyo hajur ko maan ta dheraina thulo rahe6.
@pankajmagar3892
6 жыл бұрын
सुरक्षा र बल्छि ध्रुबलाई एकदम हृदय देखिनै धन्यवाद.!
@bishwox1337
6 жыл бұрын
सलाम बल्छी धुर्बेलाइ wow great job
@anjanraj957
6 жыл бұрын
यी जोडीको इन्टर्भिउ धेरै हेरियो।तर पहिलो पटक सयोग गरेको पनि हेर्न पाइयो।खुसी लाग्यो।
@karanbahadurthapa6924
5 жыл бұрын
बलछी।जीको।मन।धेरैठुलोछ।धन्यवाद
@rajanirai376
6 жыл бұрын
बल्छि जि माेवाईल गिफ्ट गर्नुभयाे.. धेरै धेरै धन्यवाद ,,,,,,अाहिले सम्म यति धेरै मिडियाले interview लियाे तर कसैले सहयोग गरेको थिएन। मिडिया वालाले सबै अाफै खान्छन् , तर अाज मरिज मान श्रेष्ठ बल्छि धुर्बे ले सहयोग गर्नु भयो धेरै धेरै धन्यवाद हाजुर लाई।।
@sagarbc572
6 жыл бұрын
म यो जोडि सधैभरि सफलताको सिखर चुमोस भन्न चान्छु जो जति मिडियाले intrvew लिनुहुन्छ र यीनिहरुलाई सहयोग पनि अपिल गरिदिनु होला भन्न चाहे
@sagarbc572
6 жыл бұрын
बल्छि जि इनिहरुको जोडिलाइ जसरि मेरिबास्सैमा देख्न पाउ
@superdancekrishna1603
6 жыл бұрын
So beauty jodi god bless u can i help u plz give me account number i wii sen money plz
@santoshdarlami4970
6 жыл бұрын
Wah daami job balxi Daaju.. Lov eu
@PadamRanamagar708
6 жыл бұрын
Interview सारै रमाईलो र राम्रो online tv लाई बधाई छ र बल्छी ध्रुबे दाजु बधाई छ........
@tamupadam695
6 жыл бұрын
बिचार यो जोडिको भिडियो बनाएर मिडियाले कमाउन सम्म कमाए। बल्ल आज सहयोग पायो बल्छी ध्रुबे जि बाट धन्यवाद छ उहाँ बल्छी जि लाई। कार्यक्रम प्रस्तोता सुरक्षा भट्टराई जि आज त कुनै नायिका भन्दा कम देखिएन😍
@phaganchhetri8840
6 жыл бұрын
Wow
@nepalbabu3139
6 жыл бұрын
la badaixa hai hamro baldi dadalai
@mohanbhandari3050
6 жыл бұрын
Nice interview. मरिचमान जिको मनलाई सलाम छ । भाई बहिनिको यो मायाँ सदैव यसरी नै रहि रहोस । best of luck.
@offday2657
6 жыл бұрын
यो जोडी सधैं यसरी रमाईलो सङ्ग र मायानै मायाले सफल होस सुभकामना भाइ बुहारीलाई
@Dubai739
6 жыл бұрын
great job बल्छी सर तपाईंको बिचार महान छ
@jhabindragarti2553
6 жыл бұрын
राम्रो जोडि छ यो जोडि कहिले न छुत्योस यहि छ भाइ बहिनिलाइ सुभ काना र बल्छी भाइलाइ धेरै धेरै धन्याबाद इ दुई जोडिलाइ मुबाइल।सयोग गर्छु भन्नू भय को मा खुसिलाग्यो यो भिडिव हेरियर धन्याबाद
@shingdijital8635
6 жыл бұрын
बलछी दादाको मन संसार भन्दा ठूलो छ.. धन्यवाद दादा हजुर
@srijanasodari6854
6 жыл бұрын
कति राम्रो जोडी दुबै कति खुशी हुनुहुन्छ हजुरहरु ओ जिवन सुखद बितोस धेरै राम्रो गर्नुभयो बल्छी दाइ हजुरले गर्नु भएको सहयोग प्रती सलाम छ ।।
@padamreshmimagar7266
6 жыл бұрын
सुरक्षा दिदी को इन्तर्भ्यु लिने शैली दामी छ साथै बल्छी दाइलाइ सल्युट गर्नचाहे किनकि उहाले धेरै सहयोग गर्ने जान्कारी दिनु भएको छ धन्यवाद ।
@indrakumari1527
6 жыл бұрын
बल्छि सर हजुर लाइ बधाइ छ हजुर ले यो बाबु लाइ साथ दिनु भएकोमा
@bibashyaatree7334
6 жыл бұрын
बल्छी जीको सहयोगी मन लाई धेरै धेरै धन्यवाद
@shambhupradhan4237
6 жыл бұрын
बल्छी सर लाई धेरै धेरै धन्याबद सयोग गर्नु भएको मा
@dhanbahadur5211
6 жыл бұрын
बल्ची दाईको सल्लाह अति राम्रो अनि बोल्ने तरिका मिठास धन्यवाद बल्छी दाइ उहाहरु लाई पनि सिरिएल खेल्नु को मौका दिनु होला धन्यवाद
@pradipnp5813
6 жыл бұрын
बल्छि धुर्बे दाईलाई धेरै धेरै धन्यवाद सहयोग गरेकोमा 💞💕💞💕
@ekrajbudhathoki6944
6 жыл бұрын
suraksha g ko interview lane tarika man paro sweet jodilaai ni rahata milo tq so much suraksha g ani balchhi g
@bikkybob
6 жыл бұрын
*Balsii Dhurbe Ko Fan Yeta*
@subisamuel1735
6 жыл бұрын
Jhakkade ko fan yeta 😝😝😝😝
@shyangbapasanglamu8143
6 жыл бұрын
✋✋✋
@उज्यालोनेपाल-न3घ
6 жыл бұрын
झक्कड जि के छ हल्लिचल्ली।।
@birsinghrawal7881
6 жыл бұрын
Jhakkad thapa ji call me 9848994077
@yonisgharty9592
6 жыл бұрын
म पनि हो है झक्कद
@dilchaudhary890
6 жыл бұрын
धेरै राम्रो छ अनि बल्छी दादाको सोच पनि सकारात्मक हुदोरहेछ अनि दुबै जना भाइ बहिनी लाई धेरै बधाइ छ आगामी दिन हरुमा राम्रो भएको होस।।।
@ukeshsharma8569
6 жыл бұрын
राम्रो जोडी छ , खुशी लाग्यो बल्छी धुर्वे ले सहयोग गर्नु भएको मा
@santugurung3508
6 жыл бұрын
Sarai Ramro kura sune Mrich zee.yo bhai Buhari lai hausala denu bhayeko ma Good job Bachne sr.
@milankc3691
6 жыл бұрын
धेरै धन्यवाद बल्छि धुर्बे सर ।।💑
@DR-ou6uv
6 жыл бұрын
Dhurba Balsi DAI I slaute you .you are the real hero for coming artist.
@लाहुरेकोछोरालाहुरेमइला
6 жыл бұрын
धेरै धेरै राम्रो, आफ्नो जिउडाल र रुप मा घमन्ड नगरी यति सानो भाइलाई साथ दिने महान् देबी यो नानि हुन् तिमिहरु को यो जोडी सफल रहोस् ।
@dipashrestha9220
6 жыл бұрын
Bhai ni hero cha.. Height sano ho Tara face cute lagyo malie tah
@prashantpun-rpfilms
6 жыл бұрын
बल्छी सर धन्यवाद तपाइलाइ तपाईं कलाको मात्र धनी होइन मनकोपनि धनी हुनुहुदो रहेछ।
@yamgurunggurung2645
6 жыл бұрын
बल्ल हाम्रो प्यरो बल्छी दादा आउनु भएछ यति राम्रो जोडी लाई सहयोग गर्नु धन्यवाद छ है हजुर बल्छी दादा लाई।
@pramilarai7432
6 жыл бұрын
Balchhi dhurbe vailai thank you so much vanna chanxu ti 2 jodi lai sahayog garnu vako ma.
@googlenp6452
6 жыл бұрын
यो भाइ को धेरै अन्तरबार्ता हेरे तर सबैभन्दा राम्रो अंतरबार्ता यो नै लाग्यो बल्छि ज्यु को त ठुलो फ्यान हु अब यो भाइ लाई कलाकार भएको हेर्ने रहर छ नानू ले कहिलै यो भाइलाई धोखा न दिनु जिन्दगी भर साथ दिनु दुनियाँ लाई देखाउनु माया के हो
@adhikarilalit7460
6 жыл бұрын
Balchhi dhurbe dai lai dherai dhanyabad xa sahyog km lagi
@santimagar3083
6 жыл бұрын
सबैले सहयोग गरौ है । यो जोडीलाई कहिले दुख नहोस । म सधै पर्थाना गर्दछु ।।
@kumarmagar3275
6 жыл бұрын
बल्छी सर हिर्दय देखि नै धन्यवाद 💞💞💞💞🌹🌹🌹
@yuvrajkesy
6 жыл бұрын
राम्रो छ भाइ बहिनी को जोडी एकदमै चर्चा मा हूनू हून्छ र उहाँहरूले गर्ने काम डान्स बार को भय पनि हेर्ने र सोच्ने मान्छे मा भर पर्ने कुरा हो द्रिस्टि राम्रो भय सन्सार राम्रो देखिन्छ र सन्सार मा खुल्ला रुपले गर्ने काम भकहिल्यै गलत हूँदेन र गलत मान्छे को सोचमा हुन्छ बधाई तथा अग्रिम अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु भाई बहिनी को जोडि लाई ।।
@anshuwaiwa5391
6 жыл бұрын
Thanku so much balxi dhurbe ji lai help gardinu vako maa 😊
@santoshlimbu664
6 жыл бұрын
ल है बल्झी सर मेरी बासैमा सधै खेलाउनु पर्याे याे भाई लाई
@s.dharibishwakarma7399
6 жыл бұрын
बल्छि दाजूको मन पनि कति धेरै ठुलो हो सलूट छ बल्छि दाजू
@माम्बातामाङ्ग
6 жыл бұрын
बाल्छी दादा लाई रिधाई देखि म धान्याबाद दिन चाहन्छु सायोग गरेको म धेरै खुसी लाग्यो मलाई राम्रो जोडि लाई
@jpsony7981
6 жыл бұрын
यो जोडिलाई सयोग गरेकोमा बल्छी धुर्भे भाईलाई धन्यवाद भन्ना चाहान्छु
@bishnusishir5983
6 жыл бұрын
बल्छि जि माेवाईल गिफ्ट गर्नुभयाे.. धेरै धेरै धन्यवाद । तर दुई दिन भाे चिनेकाे याे फुच्चे भाइकाे जाेडिलाइ नियमित मेरिबास्सैमा खेलाएर फुच्चेभाईकाे जिपन सँघर्ष लाई साथ दिनुहुन्छ भन्ने अासामा....
@susilpandy6420
6 жыл бұрын
Um ho
@nilammangar7183
6 жыл бұрын
Atii Sundar Jodi...may god bless u
@karanjagari9818
5 жыл бұрын
राम्रो जोडि दाजु भाउजू को
@rambuda5075
6 жыл бұрын
धन्यवाद बल्छी सर यहाहरुको मनोबल बदाइदीनु भयकोमा
@gopaltamang4846
6 жыл бұрын
बल्जी दुर्बे लाई सलाम यो जिडिलाई सहयोग गर्नुभएको मा
@pritamblonlama2150
6 жыл бұрын
बधाई छ, दाम्पती जोडीलाई ! जीन्दगीको यात्रा सफल रहोस, कामना गर्दछु !!!
@ffll2185
6 жыл бұрын
बल्छी दाइ को मन धेरै ठूलो छ है लु लु अब मेरि बास्सै मा देख्न पाईने भयो खुसी लाग्यो....
@birahimilan9421
6 жыл бұрын
प्लिज बल्छी दाई यो जोडी लाई मेरी बास्सै मा खेलाउनु होला
@bhaktalimbhu9132
6 жыл бұрын
nice and supop jode sahyog ko lage balxi dailai dherai dherai dhanybad
@rajubohara6834
6 жыл бұрын
धैरै धैरै धन्यवाद छ बल्छी धुर्वे दाईलाई
@ujirsingh1585
6 жыл бұрын
Dhurbe sir ko sahayogi bhabana ko salam xa
@premgautam9709
6 жыл бұрын
बल्छी धुर्बे राम्रो काम आइ प्राउड ओफ यु ।
@rajeshbikramhamal4931
6 жыл бұрын
Both you couple are very smart and intelligent .... Be courages and be faithful .... keep up your warm love between you couple ... be ever happy and your both relationships always be evergreen.... wising you couple bright future and god bless both of you.... Thanks to Online media for supporting them ...
@nishankancha9376
6 жыл бұрын
धुर्ब सर लाई नमस्कार सलाम छ।।
@viralmusically4674
6 жыл бұрын
Dherai ramro xa Jodi ta ani balxi dai hjr lai Ni dherai dherai dhannebad bannu chahanchu sahayogko lagi lop eu dai
@sushilxetritimrorazamoh6210
6 жыл бұрын
सहयोग गरेको मा बल्छी dada लाई धन्यवाद छ । हजुर जस्तै अरुले पनि सहयोग गरिदिनुपर्यो यो ।। । राम्रो जोडीलाई 🌹🌹
@maxmax-fj4fq
6 жыл бұрын
यो भाइ बहिनी को नम्बर उपलब्ध गराई दिनु त मेरो तरफ बाट 10000 हजार सहयोग गर्न चाहन्छु
@anishdharan528
6 жыл бұрын
हजुर ले येहि channel को नम्बर बाट सम्पर्क गर्नुहोस न सर मिडिया लाई देखाई दिनुस सबैले इन्टभ्न्यु मात्र लिने सहयोग चै नगर्ने हजुर माहान मानिसलाई सलाम
@sanulimbu5997
6 жыл бұрын
Good job,,
@maxmax-fj4fq
6 жыл бұрын
कोसिस गर्दैछु सर सायद यहि मिडिया मार्फत सहयोग रकम उपलब्ध गराउने छु
@semladenzongpa17
6 жыл бұрын
God bless you
@santarajkc8643
6 жыл бұрын
thankau
@dorjemoktan5347
6 жыл бұрын
Thank you Balchi dai suport ko lagin ani otv surakchya di lai pani interview ko lagin
@romiekhan9590
6 жыл бұрын
Dherai derai धुर्बे दाइ nice
@padamparel6935
6 жыл бұрын
Balchhi dhurbe dajai thank you so much yo jodi lai help garnu vako lagi...sabai le asari nai help garnu parxa yo jodi lai
@alik5872
6 жыл бұрын
मनकारि बल्छी जि धन्यबाद छ है हजुर लाई
@sangitatamusyo1894
6 жыл бұрын
Surekshya JEE Lai dherai dherai dhsnybat Hai ...
@tikaramshrestha
6 жыл бұрын
ल है बल्छी ब्रो कलाकार बनाउनु पर्यो बखत भाइलाई।
@soniyakc6138
6 жыл бұрын
Balxi dai boleko chai Sarai ramro lagx
@dalgharti1796
6 жыл бұрын
Dheari khusi lagyo balchhi sir bhai baini haru lai sayog garnu bhaya ko ma
@ramkrishna1394
6 жыл бұрын
धेरै धेरै धन्यवाद बल्क्षि ज्यु यो जोडि लाई सहयोग गर्नु भएको मा र मेरी बास्शै मा खेलाउछु भन्नू भएको
@dhurbopradhan9464
6 жыл бұрын
Suraksha I love you interview and I love this couple and for big brother thank you for supporting them and one more interview of this lovely couple please
@basantilamapastrychefcake1829
6 жыл бұрын
Wow balchhi dada hajur ko bhichhar li ani ko healp li ...god bless your life 👍👍👍👍👍👍👍
@सोल्टिनीसितयौनकाकुरा
6 жыл бұрын
बल्छी धुर्बे लाई समातेर चुप्प गर्न मन लागेका जति यता हाजिर है !!
@sumanlimbu19
6 жыл бұрын
धेरै राम्रो छ जोडी अनि बखत र प्रतिभा लाइ सहयोग गरने धुर्बे हजुर लाई धेरै धेरै बधाई छ राम्रो काम गरनु भयो धुर्बे पल्छी तपाईं ले धेरै राम्रो काम गर्नु भयो तपाईं ले सोचेको काम सबै पूरा होस best off luck माया भने को माया हो माया त अस्तो पो हुनु पर्छ पल्छी धुर्बे सर तपाईं ले प्रतिभा लाई पनि काम दिनु ल plz हेल्प गर्नु एउटा सानो रोल मा काम दिनु ल धुर्बे बल्छी तपाईं को कुरा ले साराइ खुसी लाग्यो तपाईं लाई धन्याबाद
@PrakashKumar-ps2dl
6 жыл бұрын
Balchhi dhurbe dailai salam xa feri
@माम्बातामाङ्ग
6 жыл бұрын
भाई बुहारी लाई मेरि बस्सै देख्न पाउने भयो खुसी लाग्यो मलाई किन भने मेरि बस्सै मेरो ठूलो फ्यान हो
@kanxamagar212
6 жыл бұрын
गुड बल्छी दा दा तपाईं को मन जस्तो सबै को भैइ दिए कति राम्रो हुन्थ्यो होला तपाइको मन सफा छ
@purisid8373
6 жыл бұрын
धेरै रामो् वल्छि ज्यु सहयोग गर्नु रामो् हो
@shyamrai5780
4 жыл бұрын
Thank.s so much Balchi dai
@bhupalthapa6324
6 жыл бұрын
Bichara vai baini sarai dukhi xan balxi dhurbe sir le meri bassaima khelauxu vanda sarai khusi lagyo .....
@neptunevibes1922
6 жыл бұрын
But they are so innocent 😍😍 God bless them. Best wishes for both of you.
Пікірлер: 1,8 М.