सन्तानेश्वर महादेव मन्दिर दर्शन #santaneshormandir#templeofbanke#viralvideo #traveling#biketraveling#narainapur#besttempleofbanke
संतानेश्वोर महादेव मन्दिर राप्ती सोनारी गाउपलिका वार्ड नम्बर ६ मा पर्ने पछिल्लो समय धेरै भक्तजन तथा आन्तरिक पर्यटकले रुचाएको ठाउँ मध्ये एक हो l यहा पुग्न नेपालगंज देखि मोटरसाइकलमा कोहाला सम्म एक घण्टा लाग्छ l त्यहाँ बाट फेरी जंगलको कच्ची बाटो छ l करिब १.५ देखि २ घण्टा मा मोटरसाइकलको अप्ठ्यरो यात्रा पछी मोटरसाइकल राख्ने ठाउँ मा पुगिन्छ l त्यहाँबाट लगभग १ घण्टा पैदल हिडेपछि संतानेश्वोर महादेव मन्दिर पुगिन्छ l यो मन्दिर गाउबाट धेरै टाढा पहाडको टुप्पोमा रहेको छ l सन्तान नभएका दम्हपतिहरुले यो मन्दिर को दर्सन गरे पछी सन्तान प्राप्त हुने जान विश्वास रहेको छ l
Voice by: @AnishSiddiqui786
Негізгі бет सन्तानेश्वर महादेव मन्दिर दर्शन
Пікірлер: 2