Sarangi guitar chord and lyrics | yada ma timro pheri |
Easy guitar chords with a lyrical video.
#sarangi #sushantKC #easyguitarchords #lyricalvideo #guitar #chords #guitarlesson
Lyrics:
उडी उडी
मन भाग्छ किन
तिम्रै तिर हेर
भन के गरु म
चाहेर पनि मैले
भन्न सकिन
तिमि लाई मेरो मुटु
चोरी सकेउ तिमि ले
भागेर सरिर बाट
यो आत्मा ले छोडेर गाछ
तिमिलाई नै खोजि हिड्छु रे
मेरो दिन बर्बाद भो
याद मा तिम्रो फेरि
बिहानी को सुरुवात भो
याद मा तिम्रो फेरि - २
उडी उडी
मन भाग्छ किन
तिम्रै तिर हेर
भन के गरु म
मुस्कानले तिम्रो
मेरो मन सारंगी झैँ
आज बज्न थालेओ
भन के गरु म? के गरु ?
हो हो हो हो
हो हो हो हो
हासेर बोल न माया
सहन सकिन्न
रुठो तिमि भैदियेकी
दुखि दिन्छ मन नै
चुडीयेला बाजा का तार
तर मन का मेरो सालौ साल
तिमि सुञ्छौ भने
बजी रहन्छ रे
तिम्रो र मेरो भेट भो
सन्जोग ले भन्छौ कि
नियेती नै तिम्रो लागि
लेख्नु रैछ यो गीत
मेरो दिन बर्बाद भो
याद मा तिम्रो फेरि
बिहानी को सुरुवात भो
याद मा तिम्रो फेरि
उडी उडी
मन भाग्छ किन
तिम्रै तिर हेर
भन के गरु म
मुस्कानले तिम्रो
मेरो मन सारंगी झैँ
आज बज्न थालेओ
भन के गरु म? के गरु ?
मिठो मिठो कुरा गर न
सुनु म कसरि ?
गहिरो कालो ति आखा मा हेरेर
भुलु मा कसरि - २
हो हो हो हो
हो हो हो हो
मुस्कानले तिम्रो
मेरो मन सारंगी झैँ
आज बज्न थालेओ
भन के गरु म? के गरु ?
तिम्रै अभाव
महसूस भाछ
छ हताश मन मा
तिमि नै जवाफ -२
तिम्रो र मेरो भेट भो
सन्जोग ले भन्छौ कि
नियेती नै तिम्रो लागि
लेख्नु रैछ यो गीत
Негізгі бет Sarangi guitar chord and lyrics - Sushant KC | Guitar chords | Lyrical video | yad ma timro pheri
Пікірлер