सर्दु खोलाले माटो कटान र वाल भत्कार बस्तिमा पस्दा मानिसको बिच्ली भागाभाग भयो। टोल बस्ती नै जोखिम्मा
साथिहरु नमस्ते , आज सर्दु खोला उर्लेर आई टोल बस्तिमा पस्दा मिति २०८१/०३/०११ गते का दिन मानिसहरुलाई बिच्ली र हाहाकार त्रसित भैरहेका छ्न । यसपालि बर्षा को सुरुवातमै यस्तो घटना भएको हो।
यो सर्दु खोलाले हरेक वर्ष असार देखि असोज महिना सम्म नै यस्तै बाढि कटान गर्ने गरेको छ। यसरी कटान गर्दा त्याहा बस्ने मानिसहरु सधै चिन्ता र डर त्रासमा बस्नु परेको छ।
धरान को ११ नम्बर र १७ नम्बर को पश्चिम तर्फ बाट यो खोला बगेर चार कोसे जङ्गल हुँदै तराई भेग पुग्ने गर्छ।
यो video क्स्तो लाग्छ share,like,comment गर्नु होला।
#dharan
#सर्दुखोला
#nabinkirat
Негізгі бет सर्दु खोलाले माटो कटान र वाल भत्कार बस्तिमा पस्दा मानिसको बिच्ली भागाभाग भयो। टोल बस्ती नै जोखिम्मा
Пікірлер: 2