#SaruLimbu #WomenInFootball #NWFC21🏆
पाकिस्तानमा जारी महिला फुटबल लिगमा क्लब मासा युनाईटेडका लागि सरु लिम्बूले १० गोल गरेकि हुन्।
निर्धारित ९० मिनेटको खेलमा मासा युनाईटेडले स्यालकोट सिटी बिरुद्ध १९ गोल गर्यो। लिगको पहिलो खेलमा मासाले अब्बल प्रदर्शन गर्दै आफ्नो दावेदारी देखाएको छ।
► सरुलाई इन्स्टामा फलो गरौ - / sarulimbu_limbu
🎥 Video Courtesy: Mycujoo/Pakistan Football Federation
Негізгі бет Saru Limbu | एकै खेलमा सरुको १० गोल | पाकिस्तान महिला लिग फूटबल 🇵🇰
Пікірлер: 22