Media For Culture Present :
भारतमा मुगल साम्राज्यको विस्तार, धर्मको गलत व्याख्या, पण्डित वर्गको स्वार्थ, राजनीतिक प्रतिस्पर्धा र धनको लोभले गर्दा नेपालको मध्यकालीन इतिहासमा सती प्रथाले उग्ररुप लिएको थियो । पहिले यो प्रथा राजपरिवारमा मात्र सीमित थियो । पछि ब्राह्मण, क्षेत्री र वैश्य जातिमा पनि सती प्रथाले ठाउँ लियो । राजाको मृत्युमा रानी मात्र होइन उनका रखेल, दास-दासी पनि सती जान्थे । यति मात्र होइन आमा र बहिनी पनि सती गएको पाइन्छ ।
We upload only our copyrighted works and if you have any complaints please inform us . Uploading our videos to other websites and KZitem channels is strictly prohibited, embedding is allowed.
यस च्यानलमा रहेका कुनैपनी Video डाउनलाेड गरि अन्य कुनै च्यानलमा अपलाेड गरेकाे पाइएमा कानुन अनुसार कडा भन्दा कडा कारबाही गरीने छ
साथै भिडियो संग कुनै कम्प्लेन भय कमेन्ट मार्फत हामीलाई जानकारी दिनुहोला
Негізгі бет Sathi Pratha सती प्रथा सम्बन्धि रोचक ऐतिहासिक घटना
Пікірлер: 3