सत्ता समिकरणमा नेकपा एमालेले कोल्टे फेरेपछि प्रधानमन्त्री प्रचण्ड असार २८ गते विश्वासको मतबाटै बहिर्गमनमा जाने निश्चित छ । सत्ताबाट हात धुनुपरेपछि प्रचण्डले फेरि शक्ति अभ्यासका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउनेतर्फ ध्यान लगाउन थालेका छन् । समाजवादी र वामपन्थि मोर्चाबाट प्रचण्ड शक्ति अभ्यास गर्ने बाटोमा किन उद्देलित हुँदैछन त ?
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Негізгі бет सत्ताबाट बाहिरिएपछि प्रचण्ड के मा व्यस्त होलान् ? - NEWS24 TV
Пікірлер: 39