Salute to Baniya Sir.आजको अन्तर्वार्ता जस्तै कडा प्रस्न हरेक एपिसोड मा गर्नुहोला राजेन्द्र बानिया ज्यू। Loved the debate. मज्जा आयो. नारायण काजी नी राम्रै नेता हुन्। आशा गरौं श्रेष्ठ ज्यू बाट पनि।
@baburai6415
2 ай бұрын
काङ्ग्रेस कै समर्थनमा सरकारमा हुदा काङ्ग्रेस संगै सरकारमा हुँदा पुर्ब गृहमन्त्री बालकृष्ण खाण पक्राउ गर्ने हिम्मत गर्ने गृहमन्त्री श्रेष्ठ लाई salute...
@kanchanjanghatv5114
2 ай бұрын
मैले देखेको अब्बल सक्षम इमानदार गृहमन्त्री नारायण काजी।।। ❤❤❤
@theeasycreativetips8523
2 ай бұрын
नेपालको इतिहासको पहिलो जिउँदो गृहमन्त्री , नारायण काजी श्रेष्ठलाई हार्दिक सत नमन 🙏❤️💐
@premrajjoshi5711
2 ай бұрын
न्याय नपाय गोरखा जानु उत्तिकै नभनेको रैछ !! जो ले जे भनेनि कामको आधारमा नारायणकाजिलाइ उच्च सम्मान !!
@smilearyal4720
2 ай бұрын
नेतामा हुनुपर्ने गुण नारायणकाजि सङ्ग छ❤
@theminiworldNepal
2 ай бұрын
नारायण काजी श्रेष्ठ गृहमन्त्री हुदा निकै राम्रो काम गरे।
@ayushdahit8924
2 ай бұрын
आहा कति राम्रो मान्छे को अन्तरवार्ता हेर्न पाइयो जै हो नारायण काजी सर तपाईं बाट त प्रचण्ड ले पनि सिक्नु पर्छ
@RabinMagar-iz3zz
Ай бұрын
Hats up narankaji ❤❤❤❤kudos to you
@Chinahanglimbu
2 ай бұрын
नारायणकाजीले राम्रो काम गरेका हुन । 84 को चुनावमा जिताएर प्र. म. बनाउनु पर्छ मन फरे लाईक गरौ ।
मैले देखेको भाबी प्रधानमन्त्री काजी । सु स्वास्थ्य को कामना छ।
@GangaLuitel-kr3ve
2 ай бұрын
माउ बादिमा एक मात्र राम्रो पात्र नारायण काजी हुन बाकी सबै कुलंघार हुन मेरो विश्लेषण चाही यतिहो बस🤗
@MohanKumarYonghang
2 ай бұрын
मुसा र बिरालो को कहानि सारै सान्दर्भिक लाग्यो प्रस्तोता होस त राजेन्द्र बानिया जस्तो
@lalrana2780
2 ай бұрын
हुन त मलाई माओवादी को बिचार मिल्दैन तर नारायण काजी श्रेष्ठ गृहमन्त्री हुदा निकै राम्रो काम गरे।
@amitpulami9033
2 ай бұрын
पुर्व गृहमन्त्री माननीय नारायण काजी ज्यु प्रति जनताको अझै आशा,भरोसा छ।उहाँको कार्यकालमा गर्नुभएको काम निकै स्वागतयोग्य थियो।उहाँको जस्तो बिचार अन्य नेता ज्यु हरुमा पनि आओस्।अनि बन्ने छ देश। अनि भन्ने छौँ।हाम्रो देश!राम्रो देश! सुखी नेपाली समृद्ध नेपाल।🙏🙏🌹🇳🇵🇳🇵🇳🇵
@RamkajiGurung-c5x
2 ай бұрын
खरो प्रस्न को लागि सलाम पत्रकार महोदय अब सबै बुढा खाडा नेता हरु लाई आस्रम बनायेर थन्को लाउनु को बिकल्प छैन।
@MegamidLama
2 ай бұрын
Narayan Kazi Shrestha is good leader.
@Yadav.Arbind
2 ай бұрын
हाम्रो प्रिय् राजेन्द्र दाई मिलाएर ठोक्नु हुन्छ सुन्दर अति सुन्दर
@kishandhami2136
2 ай бұрын
काजी हिरो हो यो देश को😊
@rameshnepali9361
2 ай бұрын
प्वाल शाह नै हो नि😅
@jibanshastra.
2 ай бұрын
गोर्खाली को प्रस्न अनि गोर्खाली को उत्तर दमदार💪💪💪
@Yadav.Arbind
2 ай бұрын
बिरालो र मुसा को कहानी सुनाउनु भयो मन छोयो दाई
@haddinetwork3638
2 ай бұрын
यत्तिको भएपनि सके जति गरेकै हो जस्तो लग्छ मलाइ
@hemantmallathakuri
2 ай бұрын
पत्रकार राजेन्द्र बानिया सर लाई सम्मान🙏 कडा प्रश्नको लागि
@thapa246
2 ай бұрын
नेपालको नम्बर वान!पात्रकार Mr. Rajendra Baniya respect मैले उहाले लियको सबै interview हेरेको छु ओखलढुंगा बाट
@surendralimbu1476
2 ай бұрын
नेपालको सफल उत्कृष्ट गृहमन्त्री नारायण काजी श्रेष्ठ जिन्दावाद
@JanakSingh-cv1tf
2 ай бұрын
सलाम दुबै जनालाई । काजिसाप लाई अझै सलाम ब्यक्तिगत रुपमा।
@GangaLuitel-kr3ve
2 ай бұрын
अझै पनि माउबादी पाटी सभापति नारायण काजी हुने हो भने 84 को चुनावमा राष्ट्रिय पाटी सम्म बन्ला प्रचण्डनै सभापति यथावत रहिरहेभने लेखेर राख्नु 2 सिट भन्दा आउदैन
@NirmalaAwasthi-fk1jr
2 ай бұрын
काजिदाइले गर्न खोजेकै हो salute xa
@anilrimal2467
2 ай бұрын
आह आज चाहिँ कडा प्रस्न गर्यो राजेन्द्र सर नेता र पत्रकारको आज चाहिँ बहस सहि मिल्यो।
@tarkrawal9752
2 ай бұрын
मलाई मन प्रने पत्रकार राजेन्द्र सर
@liladharbk3452
2 ай бұрын
ठीक मान्छे ल्याउनु भयाे ।
@sanjogpoudel976
2 ай бұрын
काजी दाईले गर्न खोजेको जस्तो त गरेका हुन राजेन्द्र दाई तर परिणाम त अपेक्षा गरे अनुरूप हामीलाई मन दुखेको हो । शुभकामना छ काजी दाई
@gmkharubu9841
2 ай бұрын
फुर्काउदै चट्काउदै,घुमाई घुमाई नारानकाजीकाे निधारमा ठाेक्नु हुने,पहिला नबुझी मख्ख,बुझेसी अक्क न बक्क😂😂😂।सलाम राजेन्द्र सर लाई,साढे दुई ताेपकाे सलाम दिम जस्ताे लाग्याे।ब्यास्त समय भय पनि पुरै हेरेकाे हेरै भय।
@kamaltamang1619
2 ай бұрын
सचेत बौद्धिक लोकप्रिय नेता नारायण काजी लाई देश को सचा नेताको रूपमा देख्दाछु।
@जंगखड़का
2 ай бұрын
नारायण काजी मन पर्ने नेता हुन तर प्रचण्ड बाट केहि हुदैन तर मावोबादी पार्टी लाई नेपाली जनता ले पत्याउदैन नेता ज्यू बानीया जी लाई पनि मनन धेरै खोरो प्रशन सोधनु भयो ❤❤❤❤
@mohanrana9134
2 ай бұрын
बनिया ज्यू को अपठ्यारो प्रश्न सोधाई पनि सहज र सरल तौरले उत्तर दिनुभो ।याहा दुवई लाई धन्यवाद । नारायण काजी एउटा जल्द बल्दा निष्पक्ष डायनामिक नेता मा गनिनु भो ।
@Suman_2051
2 ай бұрын
Salute narayankaji sir🎉🎉🎉🎉
@rakeshkumarMehta-t6q
2 ай бұрын
Top 10
@sagarpandey5207
2 ай бұрын
नेपाल साच्चिकै समृद्ध बनाउनुपर्छ भन्ने नेताले पालो कुर्दाकुर्दै बुढो हुन्छ , आस्चर्यजनक तरिकाले कस्ले यी राजनीति फोहोर हुत्याउछ ? राजेन्द्रजी सम्भावित सामर्थ्यवान र योग्य नेताको खोजी गरौ।
@ghostsquad9
2 ай бұрын
Good .Narankaji was the one of the best home minister of Nepal.
@DurgmanGurung
2 ай бұрын
100% ठिक कुरा छ ।
@HarkaBahadur-f9r
2 ай бұрын
एउटै जिल्ला वासि भएको कारणले गर्दा कडा कडा राजेन्द्र सर र श्रेष्ठ सर कडा सलाम सर✊✊
@frozentamang4231
2 ай бұрын
विगत ७५ बर्षदेखि आजसम्ममा कुनै पनि गृहमन्त्रीहरुले गर्न नसकेको काम नारायण काजी श्रेष्ठले गरेको छ आफ्नो पद र कुर्सीलाई दाउमा राखेरै भएपनि काम गर्ने गृहमन्त्रीहरु मध्ये नारायण काजी श्रेष्ठ मात्रै यस्तो गृहमन्त्री हो जो देश र जनताको लागि सधैं समर्पित हुनुहुन्छ।
@sudipkhadka3011
2 ай бұрын
सारै मज्जा आयो ,अर्को पल्ट देबरबाबु लाई पनि बोलाएर यस्तै निर्मल प्रश्न सोद्न परो
@rajendranayak2584
2 ай бұрын
खरो र साहसी पत्रकार सलाम राजेन्द्र जि
@chatrashreta8440
2 ай бұрын
जय नारायण काजी श्रेष्ठ ❤❤❤❤❤
@Surya-lv4zj
2 ай бұрын
Always..superstar Narayan kajii comred❤❤❤❤❤
@navrajpandit7771
2 ай бұрын
हिम्मत भाको नेता नमस्कार
@gmprabin7653
2 ай бұрын
Narayan dai best politician for 🇳🇵
@bijaychaudhary4338
2 ай бұрын
Well questions bania ji
@dangnepal7075
2 ай бұрын
❤❤❤❤❤
@JayDevSingh-tm7zl
2 ай бұрын
राजेन्द्र सर good 👍 right 👍👍
@rabinbhandari3677
2 ай бұрын
राम्रो गर्नु परो ,गरौ ,गर्छौ यिनीहरु राजनितिमा आए देखि भन्न थालेका हुन ,तर गर्नेचै केहि हईन , अझपनि गर्छौ ,गर्नु पर्छ् भन्दै झुलऊदैछन, अनि जनता चै वाऊ भन्दै तालि पिट्दै बसेका छन , कठै नेपाली
@D.8088MagarSijapati
2 ай бұрын
सहि कुरा गर्नु भयो।समानुपातिक आवश्यक छ तर यस्को दुरुपयोग चाहिँ सबै पार्टीमा भएको कुरा सबैका सामु छर्लङ्ग छ।सुधार्नु जरुरी छ।केही हत सम्म सफल गृहमन्त्री भन्न सकिन्छ।
@The_Falcon_Eye
2 ай бұрын
Samanupatak ko auta durupayog ta narayan kaji afai hun. Election ta jitna sakdainan ani samanupatak bata lyaune mantri khane.
@LawAcademy-nx1kb
2 ай бұрын
८४ मा माअाेवादीलाई २/३ दिउ अनि थाहा हुन्छ नीति र निर्णय ।
@rameshnepali9361
2 ай бұрын
२,३सिट चाहिँ पक्कै आउंछ
@lalrana2780
2 ай бұрын
कति चोटि दिने हो र?
@panthihari4077
2 ай бұрын
एमाले र कांग्रेसमा के गुण देखे धेरै सिट दिने गर्या छौ?
@premrajjoshi5711
2 ай бұрын
बहुमत आयकै छैन मावबादिलाइ !!
@dharmarajkarki5467
2 ай бұрын
यी हन्तकारी आतङ्कारीलाई २/३ होइन २ देखि ३ सिट दिए पुग्छ
@arunkc9617
2 ай бұрын
एकता केम्द्र मशालमा न्यून हैसियतमा रहि माओवादीसंग एकता गरेर एनेकपा माओवादी नाम बनाएर उपाध्यक्षको हैसियतमा कहिलै चुनाब नजिती सधै मन्त्री भैरहने एक्दम भाग्यमानी नेता हुनुहुन्छ उहाँ नारायणकाजी।
@वैकुण्ठनाथपाैडेल
2 ай бұрын
नारायण काजी व्यक्ती शहि हुन उनकै नेतृत्वमा पार्टी र रास्ट्राध्यक्ष हुन सकेकाे भए देश र जनताले न्याय पाउथे तर काम गर्न नदिने भ्रस्टलसन्जाल भित्र रहेकाे ४० वर्ष देखि लगातार पार्टी भित्र रहेका असफल नेतृत्व का कारण जन पक्षिय काम गर्न दिएनन रविका हकमा हामिलाई गुमराहामा राख्दै पुरानाले ४० वर्ष देखि लुटदै आए अब मेराे पालाे भन्दै जादा भ्रस्ट नेतृत्व लाई संरक्षण गर्ने वाचा वन्दन सहित शत्तामा जादा खाेलिएका अपराधका फाईल पनि बन्द गर्दै विभिन्न नाटक र चालवाजी गर्दै शत्तावाट वाहिरिए ।
@onlinetv3648
2 ай бұрын
सफल गृहमन्त्री नारायण श्रेष्ठ प्रकाश ❤❤
@bharatlimbu9829
2 ай бұрын
राजेन्द्र बानियाँले पनि काम गरेकालाई गरेको हो भन्न सक्नुपर्छ। कामै नगर्नेलाइ चाहिँ सुहाउँदो प्रश्न सोध्नुपर्छ। तर उहाँ जस्तो काम गर्ने व्यक्तिको छवि प्रश्नका लागि प्रश्न मात्र गर्दा बिगरिन सक्छ भन्ने पनि पनि हेक्का गर्नुपर्छ।त्यसो भए के चर्चा गर्ने त भन्नू हुन्छ भने भावी योजना र सुशासनका सन्दर्भमा कुरा गर्न सकिन्छ नी जसले जनतामा सकारात्मक आशाको किरण छाउँछ।नारायण काजीकाे दम सुन्दा गर्वले छाती फुल्छ "ललिता निवास" पनि भन्नू न राजेन्द्र जी "वाउ"❤❤🙏🙏
@chandrajoshi4369
2 ай бұрын
सफल नेतृत्व
@neeshamkhadka
2 ай бұрын
भ्रष्ट जोगाउने सफल नेतृत्व 😂
@rifalshrestha7736
2 ай бұрын
अहिले सम्मकै टप १सम्बाद
@SauravDangi-ro8rc
2 ай бұрын
अहहहहो यति राम्रो एजेन्डा नि यहीँ तिम्रो कुरा जनताले पत्याउनु पर्ने ,जनताले जिताए पछि फेरि सत्ता मा गए पछि ढलिमली गर्ने हैन्
@milanbogati8762
2 ай бұрын
तिमीहरू संग जनता होइन जोले हरु ले मात्र साथ कसैले दिंदैन जनता लाई भेडा होइन नारान काजि कति जुक्यौ छौं
@mrsinghroyalnepaligaming6780
2 ай бұрын
नारायणकाजी सफल नेतृत्व हुन❤
@punpipar7796
2 ай бұрын
✊✊✊
@rayhamal3705
2 ай бұрын
Respecy for baniya sir 🙏🙏
@ramjiadhikari1061
2 ай бұрын
नारायण काजी जि राजेन्द्र जि अहिलेसम्म आ आफ्नो ठाउँमा ठिक हुनुन्छ तर वास्तविक कुरा भु राजनीति सग मेल खादो रेछ पहिला सुन्दा अचम्म लाग्थ्यो तर अहिले यथार्थ यी पुर्ब पश्चिम् को मिलन हुनु आज तथानाम गाली भोलि अन्कमाल ।यो परिस्थिति बाट कहिले मुक्ति पाउने यो सफा नभए सम्म कुनै प्रणाली संभावना छैन ।
@KhimanandaPanthi-f3u
2 ай бұрын
राजेन्द्रजीलाइ धन्यबाद, यसरी खोतलेर प्रस्न सोधेकोमा तर उत्तर सबैठीक छँदैछैनन्, जनताको जनतादेखि डराउन पाइने बाहेक सत्ता र सरकार, आफ्नै दल तथा दलको अध्यक्षको दबाबमा यो काम गर्न सकिएन त्यसैले साटिएर गृहमन्त्री छाडेर प्रराष्ट्र मन्त्रीको पदमा सत्तामै बसी मैले छाडेको गृहमन्त्रीको पनि आलोचना असफलतामा रमाउन खोज्नु, तथा एमसिसि पास गराउनुभन्दा पहिलेको यहाँको अन्तर्वार्ता र्गराउने बेलाको यहाँको मौनताले यहाँको "हुति र ब्यबहार" देखिएकै , जनता सामु छर्लंग छ, मैले सकिन भन्न हिच्किच् मान्नै, पछि प्रराष्ट्रमा न गएको भए अर्कै मूल्यांकन् हुन्थ्योहोला, पदलोलुपता बाहेक छैन, आफ्ना र आफ्नै बाहेक जनता हेरिएन, नेतृत्व घृणित हुनुको मूल कारण।
@Fact5brainwave
2 ай бұрын
अनि यदि ठूला पार्टी मिलेर सरकारको नेतृत्व गर्नु अलोकतान्त्रिक हो भने के संसदमा जनमतबाट निर्वाचनले तेस्रो पार्टीको स्थान दिएकोले सरकारको नेतृत्व गर्नु चाहिँ लोकतान्त्रिक हो ?
@swornimdinesh
2 ай бұрын
यो राजेन्द्र बानिया भन्दा धमला धेरै उच्च स्थरको पत्रकार हो
@bhojbahadurkalikote702
2 ай бұрын
यी नेताको कुरा सुन्दा यिनिहरुले नगरेको काम केहिछैन सबै मैलेनै गरे भन्ने जस लिने बिश्व कै सम्पन्न सुख सुबिधा देकाछौ जनतालाइ भन्न पछि पर्दैनन।
@RaViRavi-nk7je
2 ай бұрын
देशको सबैभन्दा इमानदार नेता हुन काजी साब ,,
@khaginrai6168
2 ай бұрын
👌👌
@NirkumarNirkumar-ej9bn
2 ай бұрын
जस्ले जे भनेपनि एक चोटि कांग्रेस एमाले लाई भोट नदीई माओवादी र रास्वपा लाई बहुमत दीन जरुरी छ माओवादी ले कांग्रेस एमाले जस्ता फटाहा हरु को साथ लीईयर सरकार बनाउन पर्दा अझ राम्रो काम गर्न नसकेको हो जनता सचेत हुने हो भने यो सम्भव छ।
@RamadeviPandey-c4y
2 ай бұрын
He is great leader
@tirtharai642
2 ай бұрын
Thank you Rajendra Sir ! Exactly, You are the true journalist for the people. Thank you.
@narayanacharya103
2 ай бұрын
Narayan Kaji Shreshthta is the best leader ❤❤❤🎉🎉🎉
@sangzehyolmo7576
2 ай бұрын
प्रस्न सोधने शैली चाहिँ अति राम्रो लाग्यो तरा निसपक्ष हो जस्त चाहिँ लगेना
@kalendrabist468
2 ай бұрын
मुसा र बिरालोको कहानी सुनाउनुभयो ठ्याक्कै मिल्यो दाई। माओवादी सग
@jumgurung-xq4or
2 ай бұрын
Very good interveu ❤😂😂🎉😢😮😅😊❤
@sumanbasnet8243
2 ай бұрын
He is good
@pradipchhetri7210
2 ай бұрын
रवि लामिछाने गफाडी भन्दा नारायणकाजि श्रेष्ठ गृहमन्त्री धेरै वेस्ट गृहमन्त्री हनुहुन्थ्यो ।
@prakashpunmagar1889
2 ай бұрын
Narayan k g jindabad
@arunagyawali1
2 ай бұрын
बानीया जी त राम्रो प्रश्न कर्ता हूदै हो, नारायण काजी जी लाई सम्मान तर पार्टी चयन मा गल्ती गर्नू भयो
@LokeshDhanuk-d3w
2 ай бұрын
Good job kagi
@anmolsapkota9671
2 ай бұрын
अबको माओवादी नारायण काजी ज्यु को नेतृत्व
@surendrapokharel4760
2 ай бұрын
Right man in wrong party.
@jhalak24538
2 ай бұрын
Foreign Minister भैसकेको मान्छे भन्दैछ कि नेपालबाट British Army र Indian Army मा मात्रै गोर्खा भर्ती हुन्छ भनेर। हरेकबर्ष Singapore पुलिसमा हरेक बर्ष झन्डै २००-२५० नेपाली भर्ती हुन्छ भनेर। भर्ती प्रक्रिया पोखरा स्तिथ British Gurkha Camp बाट British बाट खटिएर आउने टोलिले selection गर्छन् र त्यहिबाट selection भएकाहरु मध्ये आधा बेलायतमा र आधा singapore लान्छन र त्यस बापत British ले लाखौ डलर Singapore सरकार बाट पैसा असुल्छन। Foreign Minister लाई त यति कुरा थाहा छैन, अनि भुत्रो बिकास हुन्छ?
@chhetrashrestha3618
2 ай бұрын
बानिया दाजु ले अलि अराजक किसिम प्रश्नन गरेको जस्तो लाग्यो
@janakdhungana7392
2 ай бұрын
Bahut ramro shidha prasna rajendra ji. Keep it up. Shyam Gyanwali ra Manoj KC lai janatale aba chhittai yi dalalharulai sajayan dine thaunma puryaune chhan. Ajhai pani sakeko garnuhola bhrastachariko dolo kadna shyam ji ani manoj ji.
@nirakarnabin4360
2 ай бұрын
Narayan kaji Thk manxe ho
@khadakmahata1569
2 ай бұрын
He is our great leader
@manojniroula1112
2 ай бұрын
सरल ब्यक्ति।
@bharatkhatri6332
2 ай бұрын
नेपालको सबै नेताहरु को सर्वनास होस् भन्दै यमपुजा गर्दै गर्दा धर्मगुरु पुस्कर खतिवडा पक्राउ परेको छन् । उनलाई पक्राउ गरि भर्खरै प्रहरी वृत्त महाराजगन्ज लगिएको छ। नालायक भस्टसरकार राजिनामा दे!
@arnavshrestha6186
2 ай бұрын
one of the most talented journalists
@RamkajiGurung-c5x
2 ай бұрын
सत्ता बाहिर हुन साथ जनता मा जाने याद आउने सत्तामा छदा सम्म कसरीआफ्नो र आफन्त को भुँडी भर्ने त्यो मात्र दाउ हुन्छ होइन त याहा को पार्टी काजी साब?
@bhuwandahal299
2 ай бұрын
पूरा अन्तर्वार्ता सुन्दा यिनले केही गर्नै खाेजेका रछन र देखिन्थ्यो पनि तर प्रचण्ड बैमान पद लाेलुपले गर्दा हरेक कुरामा सम्झाैता गर्न बाध्य पार्या रहेछ।र अर्काे कुरा याे देशमा समृद्धि र सुसासनकाे प्रमुख बाधक वा भाईरस शेर बहादुर उसकाे परिवार रहेछ।
Пікірлер: 248