यो फिल्मको हिस्सा बन्न पाउँदा खुसी छु । धेरै राम्रो प्रदर्शन। मलाई त्यहाँ राख्नु भएकोमा धन्यवाद। ❤️☺️
@laxmibista3461
7 ай бұрын
Honi chhori ❤❤
@menukatimsina1346
7 ай бұрын
राधिका राउत ले खेलेका सिरियल राम्रो हुन्छन तर उनी सग खेल्ने बज्यै नामकि आईमाई काे बाेलि मा अलि सुधार हुनु पर्छ कति पनि सभ्य भएन सुन्दा त हरेक मान्छेले सिरियल खेलेकाे हुन्छन त याे मान्छेले जस्तो फाेहाेरि गालि गलौच कसैले पनि गर्दैन जुनसुकै सिरियलमा पनि याे मान्छेले अपसभ्य शब्द बाेलेकि छ फाेहाेरि आईमाई छिछिछिछ
@subekshyabista4333
7 ай бұрын
मलाई पनि मन पर्दैनन् तो चस्मा लगाउने घोप्टि झन रिस उठ्ने छिछि
@Dog-fz2wu
7 ай бұрын
Dipression pugaya na yeni haru hun k ho sirel vane ra man ko kura garne
@Newa69
7 ай бұрын
😊😊 10:59 😊😊
@Newa69
7 ай бұрын
¹1¹1😊
@NatsuoKenji
7 ай бұрын
Q@@subekshyabista4333
@KumarChaulagainOfficial
7 ай бұрын
अहा कति राम्रो मेरो भिना को रोल त झन राम्रो शुभकामना भिना श्री ❤❤❤❤सबै युनिट लाइ धेरै धेरै शुभकामना
@ramthapa4886
7 ай бұрын
देश बिदेश मा बस्नु हुने आमा बुबा दाजुभाइ दिदिबहिनी सबै ले साैताकाे छाेरि हेरिदिनु हाेला
सबैजानाले मन पराई दिनुहाेला हाम्राे मेनेत र दुखा लाई 🙏🙏
@user-lc7wc7ri2o
3 ай бұрын
😅
@ArjunUpreti-eb3cs
7 ай бұрын
धैरै राम्रो सिरेल आगामी दिन मा पनि यस्तै गरि सन्देश भिडियो
@sumankc6874
6 ай бұрын
. P
@BimalThapa-z6z
13 күн бұрын
Unfortunately
@laxmiadhikari4880
7 ай бұрын
सुन्दरताले भरिएको अभिनय लाइ मनै देखिनै उच्चा सम्मान छ दुबै देखि 🎉❤❤
@KabitaUpreti-e7h
5 ай бұрын
Kati ramro serial malie pani mouka dinu vako ma thanku maiju ❤❤❤❤
@ishworisedai8507
6 ай бұрын
अभिनय धेरै राम्रो छ राधिका सिस को ❤❤❤❤
@renukarki4943
3 ай бұрын
Sandes mulak telifilim
@sushila1877
7 ай бұрын
नयाँ फिलिम आएछ त🎉🎉🎉🎉हेरौं अब
@kedargajurel853
7 ай бұрын
चर्चित कलाकार राधिका म्याम्ले मलाई दिनु भएको रोल जानी नजानी खेल्ने कोसिस गरेको छु।उहालाई धेरै धेरै धन्यवाद दिन चाहान्छु।आगामी दिन हरुमा कोसिस गर्दै जाने छु।
@KrishnamayaKhadka-jd4gf
7 ай бұрын
❤❤❤❤❤
@sujinaKatuwal
7 ай бұрын
Malai ni khelne mohukaa dinu vayako maa ma dherai khusi xu ❤❤❤radhika aunty thank you so much ❤❤
Пікірлер: 104