एसईई पछि के बन्न कुन विषय पढ्ने?
राष्ट्रिय परीक्षा बोर्डले लिएको एसईइ परीक्षाको नतिजा सार्वजनिक भएपछि अहिले विद्यार्थीहरु आफ्नो ग्रेड अनुसारको उच्च शिक्षा अध्ययनका लागि धाइरहेका छन् । कतिपयलाई भने कुन ग्रेस ल्याएपछि के पढ्न पाइन्छ ? एसईई पछि के गर्ने भन्ने समस्याले सताएको छ ।
गत चैतमा सञ्चालन भएको परीक्षाको चतिजा असार पहिलो साता सार्वजनिक भएको थियो ।
SEE paxi k padhne?
pura video hernu hola.
Негізгі бет SEE दिए पछि के पढ्ने? || SEE 10 Class paxi kun Subject padnhe || Best Subject After SEE
Пікірлер: 9