Video title:
SEE मा नेपाली विषयको उत्तर लेख्ने तरिका | How to Write Answers in SEE Exam | Nepali Subject
About this video:
In this video, how to write the answer in the exam is taught.
यो भिडियोमा परीक्षामा उत्तर लेख्ने तरिका सिकाइएको छ ।
कुनै पनि परीक्षामा राम्रो अङ्क प्राप्त गर्नका लागि उत्तर लेख्ने तरिका पनि सही हनुपर्छ । SEE परीक्षामा नेपाली विषयको उत्तर कसरी लेख्नुपर्छ भन्ने सम्पूर्ण तरिका यो भिडियोमा बताइएको छ ।
यो भिडियो शिक्षक तथा विद्यार्थी सबैका लागि निकै उपयोगी रहेको छ ।
अहिलेको SEE देखि नयाँ पाठ्यक्रम अनुसारको प्रश्नहरु सोधिने छ । नयाँ पाठ्यक्रम अनुसार प्रश्नपत्रको ढाँचा पनि निकै फरक खालको रहेको छ । यी सम्पूर्ण कुराहरु एकएक गरेर यो भिडियोमा बताइएको छ ।
आशा छ यो भिडियोले तपाईंलाई सहयोग पुर्याउने छ । भिडियो मन परेमा लाइक गर्न र यस्तै अन्य भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न पनि नभुल्नुहोला ।
Follow on Instagram : instagram.com/shukdev_poudel?...
Free Excel Class link :
• Excel Course
=======================
कक्षा १ देखि १२ सम्मका लागि तयार पारिएको Grade Sheet Maker
• त्रैमासिक परीक्षा समेट...
=========================
यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ -
Excel Course
• Excel Course
Grade Sheet Related Videos :
• School Related
School Related: • School Related
Photoshop: • Photoshop
PowerPoint: • PowerPoint
Ms Word: • Ms Word
Ms Excel: • Ms Excel
Computer Learning All Videos: • Computer Learning All ...
Windows Tips & Tricks: • Windows Tips & Tricks
Google Tips & Tricks: • Google Tips & Tricks
Video editing: • Video editing
PDF Related
kzitem.info?list...
#nepali_book
#seeexam2080
#nepalisubject
Негізгі бет SEE मा नेपाली विषयको उत्तर लेख्ने तरिका | How to Write Answers in SEE Exam | Nepali Subject
Пікірлер: 17