सेती खोला संग संगै तर्छु है
संगै लैजाउ म पछि पर्छु है
सेती खोला संग संगै तर्छु है
संगै लैजाउ म पछि पर्छु है
तिम्लाई धेरै म माया गर्छु है
ए माया ए माया
तिमी भन्दा म पहिले मर्छु है
तिमी भन्दा म पहिले मर्छु है
🎼🎼🎼music🎼🎼🎼
Uploaded By
Bhim Sherma Limbu
तिमी मेरो संसार हेर्ने दुई आँखाको नानी
मैले पनि सुम्पी सकेँ तिमीलाई जिन्दगानी
🎼🎼🎼🎼🎼
तिमी मेरो संसार हेर्ने दुई आँखाको नानी
मैले पनि सुम्पी सकेँ तिमीलाई जिन्दगानी
म एउटा कुरा गर्छु है
म तिम्रै भरमा पर्छु है
ए माया ए माया
तिमी भन्दा म पहिले मर्छु है
तिमी भन्दा म पहिले मर्छु है
🎼🎼🎼music🎼🎼🎼
तुइनमा तारे जस्तो तिम्ले मलाई तार्यौ
यति धेरै माया दियौ भुतुक्कै नै पार्यौ
===============
हा.तुइनमा तारे जस्तो तिम्ले मलाई तार्यौ
यति धेरै माया दियौ भुतुक्कै नै पार्यौ
म एउटा बिन्ति गर्छु है
म तिम्लाई आफ्नै भन्छु है
ए माया ए माया
तिमी भन्दा म पहिले मर्छु है
तिमी भन्दा म पहिले मर्छु है
सेती खोला संग संगै तर्छु है
संगै लैजाउ म पछि पर्छु है
तिम्लाई धेरै म माया गर्छु है
ए माया ए माया
तिमी भन्दा म पहिले मर्छु है
Негізгі бет Seti Khola Sang Sangai Tarchhu Hai Karaoke Male Version
Пікірлер: 5