Kaalpanik is the second single from Bartika Eam Rai's EP- "Si/Ma- [Na]."
Written, Composed and Sung by: Bartika Eam Rai
Engineered, Produced and Mastered By: Diwas Gurung
On Drums: Anmol Mohara
Video Edited By: Passepic
Shot By: Sworup Ranjit, Yugal Gurung and Bartika Eam Rai
Cast: Angela Nawang & Bikash Rai
11/15/2019. All Rights Reserved.
काल्पनिक
सुनेजस्तै बग्ने रहेछ हावाको वेगमा यो झरी
नहुने रहेछ कहिले एकनास
मायाका कुरा नसाटि कलेजीमा गासिदियौ
जुनीभरि तिम्रै चाहना कसोगरि साचिदियौ ?
शहरभरि गुनासो गरेछौ सकेसम्म म तिम्रै रहेको हु
आखिरीमा सत्य यो पनि रहेछ
चलेसम्म सास चल्ने मुटु
हावासंग सोध्छु म ती मायाजस्ता कुरा
समय जति अघि बढ्यो
उती लाग्छ थियो कल्पना
आफूभन्दा बेसी चिनेसरि
थाहै नपाई तिम्रै भएछु म
कति दयनीय भावना पनि
भरोसाको काबिल रहेन यही
एकैछिनमा अपरिचित बोलेका
शब्द ती खै कता गए ?
अरु त सबै निको होला
कुनै समयमा संगै बाचेको
संगै नाचेको संगै हासेको
खै? कसरी निको हुने?
तर पनि मुटु चलेकै छ
शायद जीवन मेरो
भ्रम नै बेसी भयो
आखा चिम्लेरै सास सबै
हाम्रो सकिने हो
भेट भए फेरी नचिनेसरि
आफ्नै बाटो लागुला म
प्रश्न यो मनको नसुनेसरि
अगाडी हिडुला म
हावासंग सोध्छु म
त्यो जीवनको कुरा
सास अब भन न
कति नै बाकि होला?
To join the release-season of Si/Ma- [Na]l, subscribe the channel!
itunes.apple.com/ca/artist/ba...
play.google.com/store/music/a...
open.spotify.com/artist/0iK3Z...
Негізгі бет Музыка Si/Ma-[Na] - Kaalpanik/ Maayaajastai [Official Video]
Пікірлер: 1,3 М.