कविता अंध विश्वास अचम्मा को कुरा आज पनी समाज मा ढोंग पाखंड अंध विश्वास चली रहेको छ मुटु कालेजों खाई सकेको बिरामी बचाए भदै सीधा साधा जनतलाई छली रहेको छ कोई व्यक्ति ले चमत्कार हैन यो अंधविश्वास हो भन्दा उसलाई उल्टा सीधा भन्छ झगड़ा गर्छ तरह भूत प्रेतले खाई सकेको मुटू कालेजो नभाको मान्छे कसरी बाच्छ प्रमाण गराउनू भन्दा पर पर सर्छ एस्तो अंध विश्वास देखी हामी सबै बाचन्नु अनी अरुलाई बचाऊनू पर्छ गोरखा भनेको वीरता को पहचान हो अफनो वीरता मनमा जगाऊनू पर्छ एस्ता अंधा विश्वास डर भय समाजमा फैलाउने हरु वैक्ति लाई भगाउनु पर्छ
@machanicsaroj
4 ай бұрын
ॐॐॐ
@Binod-lq1ob
5 ай бұрын
Yo kon thawma xa ho latejhkri ko camp namr rakhdeno paro
Пікірлер: 5