सिद्ध कुमाख गाउँपालिकाको आव २०८०/८१ मा सम्पन्न गरेका योजना तथा कार्यक्रमको विषयमा र आगामी आवमा गर्नुपर्ने कामहरुको विषयमा जनताको चासो र गुनासो सहितको कार्यक्रमः सार्वजनिक सुनुवाईको दोस्रो श्रृङ्खला वडा नं १ को बाँझकाडामा सम्पन्नः कुनै पनि गुनासो तथा प्रश्नहरु प्राप्त नभएपनि जनताको पिर मर्का बुझेको पालिका अध्यक्ष भरत गिरी द्वारा जानकारीः हाइहिल संचार प्रालीको सहजिकरण रहेको कार्यक्रमको संचालन लेकाली अनलाइनका संचालक खकेन्द्र केसीले संचालन गर्नुभएको थियो ।
#bp_sanchar #siddha_kumakh_rural_municipality #Public_Hearing
CONTACT
__________________________________________________________
Facebook Page: / itobhim
Instagram: / itobhim
Twitter: / itobhim
Tiktok: / itobhim
Email: itobhim@gmail.com
Contact: 9818255442
-------------------------------------------------------------------------------------------------------
© All rights for this video is reserved by Bhim Bhandari. Unauthorized downloading and duplicating on KZitem channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures but embedding to websites and sharing link in social media is encouraged.
Please Kindly do SUBSCRIBE this Channel and Press Bell icon for the regular updates
THANK YOU
Негізгі бет सिद्ध कुमाख गाउँपालिकाको आव २०८०/८१ को सार्वजनिक सुनुवाई कार्यक्रम ||अंक २: वडा नं १ बाँझकाडा सल्यान
Пікірлер