यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
@meghbhatta6161
Ай бұрын
पत्रकार मित्रहरुलाई मेरो सुझाव युद्धको मैदानमा होमिने लाइ हैन युद्धमा जान उक्साउने मिठा मिठा सपना देखाउने अनि स्वार्थ पुरा भएपछि सबैथोक बिर्सेर देश र जनताको रगत र पसिना चुस्ने लाइ जनताको कठघरामा उभ्याउने हिम्मत गर्नुहोस।
@SamarpanBasnet-gu9vl
Ай бұрын
अत्यन्तै रमाइलो लाग्यो । तत्कालीन बिद्रोही पछि र सरकार पक्छ् दुबै कमान्डरको दुबैको भासा अत्यन्तै सरल र सभ्य लाग्यो । काहालिलाग्दो बिगातलाइ चिरेर आएका जिउँदै महांन ब्याक्तीतब हरु दुबैलाइ सलाम
@RamKhatri-dx4ph
4 ай бұрын
मेरो गुरु मेजरसाप भान बहादुर यैरी शीत महिले लामो समय बाजुरा र अर्घाखाँची जिल्लामा रहदा सङै फिल्डमा काम गरेका थियौ।उहाको लिडरसिप धेरै राम्रो थियै i miss you to much mejar sap ani jaya shree goralha sar
@paramanandsaud
4 ай бұрын
वाह मेजरसाप क्या दनक दीनूभो
@Urlaba
4 ай бұрын
जय नेपाली सेना ❤❤
@rajkumartamang4257
4 ай бұрын
साँच्चै नै हाम्रो देश नेपालमा जतिबेला भएको कहाली लाग्दो। युद्धकालीन समयको घटनाक्रमहरूको समीक्षा । गर्नुहुने मेजर साहबको वक्तव्य एकदमै राम्रो लाग्यो।
@yamthapa14243
4 ай бұрын
महान जनमुक्ति सेनाको कमान्डर बिकल्प लाई लालसलाम अनि मेजर साब लाई पनि सलाम
@bhupalshrestha7558
4 ай бұрын
मलाइ मेजर दाइको कुरा ले मन जित्यो हो आखिर एउटा मुला लाइ पावरमा पुर्याउन तेत्रो जन्ताले रगत वगाए ।आखिर पुरानो र नया मा हामिले फरक पायौ । जन युद्ध थिएन त्यो धनयुद्ध रै छ ।विप्लप जि लाइ एउटा प्रश्न छ आखिर के पायौ हामिले खै भ्रष्ट जाहाको तेहि छ जन्तालाइ देखाको सपना खै ।प्रत्यक्ष प्रमको व्यावस्था खै ।छुवाछुत कहा अन्त्य भाको छ झन उग्र हुदै छ । माउवादिले केहि वुझाको छैन ।हेक्का रहोस ।
@subasbasnet1507
4 ай бұрын
राम्रो अन्तर्वाता धन्यवाद सुनौलो टिभी
@Topendra-he3kj
Ай бұрын
जङ्गलिको कुरा मन परेन।
@LasangPinasa-10
3 ай бұрын
यो मवोबदि को त्यो जनयुद्ध काल म होस य अहिले होस निति नियम खसै राम्रो लागेना प्रचण्ड ले देस बेचिसको
@pawanrukumeli2948
4 ай бұрын
नमूना interview राम्रो सुरुवात दुवै पक्ष को कमाण्डर राम्रो salut सर
@SamirSherpali
3 ай бұрын
दुबै जना कमान्डर ज्युलाई सलाम छ।
@rajupaudel673
4 ай бұрын
हामी नेपाली हाम्रो नेपाल दुबै जनाको सोच देश बचाउने अभियान चलाउनु होस् ।
@DeepTamang-r2y
Ай бұрын
मेजर साबलाई जीवन भर सरकारले पेन्सन दियो ? प्रचन्ड्ले यो म्याउबादिलाई गुला 😂😂😂
@BuddhabahadurTitung
4 ай бұрын
काभ्रे जिल्लाको भकुन्डेबेशी दार्हेगौडा आक्रमण को पनि भिडियो बनाउनु पर्यो , जुन आक्रमण को कमान्डर गोबिन्द बहादुर बटाला( क. जिवित)हुनु हुन्छ
@dneshcarkey8337
4 ай бұрын
प्रचण्डले अहिले गति छाडेपनि माओवादीमा लागेकाहरु इमानदार नि थिए होला ।यिनी कमान्डर नि धेरै सरल लाग्यो
@padamshrestha2618
4 ай бұрын
९०% लुटेराहरु थिए ।
@PRABESHPrabeshjung-qi2ch
2 ай бұрын
@@padamshrestha2618 युद्द पछि जन्मेको हरुलै थाहा हुँदैन 😂😂😂 तर प्रचन्डे चोर हो भन्न सकेन येस्ले😂😂😂
@Respectreligion-7
12 күн бұрын
Stya ho hami na lge Pani bujda tyastai lax but huna skena soche ko jasto jasle garne. I nepali jatalai rmo bhnawunu thiyo tyo bhya na😢
@jasnishaari3198
4 ай бұрын
धन बाहादुर मास्केको अनुभव सुन्न पाए हुन्थ्यो (राजेश)
@ManojKhadka-pf8bc
4 ай бұрын
मेजर साब को कुरा कति मिठो छ ❤यार
@ramchandraadhikari3941
4 ай бұрын
नेपाल काे रक्षा गर दाेय सेना जय नेपाल
@maheshchaudhary8556
4 ай бұрын
चोर ले म चोर हु भन्दैन माओवादी हरु निकै आफ्नो मात्र कुरा राम्रो भन्छन 😀😁
@BikashThapa-r9o
4 ай бұрын
मेरो घर चौतारा भन्दा अलि पर पर्छ त्यो दिन मा माओवादी हरु को बिकल्प जि ले भनेको भन्दा धेरै घाइते भको पनि हो र कुबिन्डे खोला मा गाडेको को चै हिसाब गर्दो रैन्च घाइते हरु त गाउँ गाउँ भरी छोडेर भागेको हैन माओवादी हाम्रै गाउँ 30/ 35 जना डोको मा बोकेर ल्याएर छोडेर हिनेको अझ झुट बोल्नी 1 हप्ता सम्म बसेर नि कोइ नाआएर घाउ कुइएर बिजोग थियो माओबादी को अझ सबै को उद्दार गरेको रे लाज नभको लास गाडेको छोडेको अझ हेर्न आउनुस ठाउँ देखाइदिन्छु 12/15 ओट लास कुबिन्डे खोला को वारि पारी राम्रो शीत नगाडेर पछि स्याल र कुकुर ले निकालेर हिनेको अहिले सम्म बिर्सेको छैन बिकल्प महोदय मरेको मान्छे मरेको हो भन्नुस झुट बोल्ने हो यत्रो मान्छे भर
@karnabahadurranamagarranam4763
4 ай бұрын
उम होनि ब्रो नर्मल मान्छे ले नर्मल सोचाइ ले नै था पाउन सकिन्छ नि मार्ने र मर्ने खेल मा तेत्रो हुल मा तेत्रो सेना मा तेत्रा मान्छे मा रात बिरात सबै लाई उद्दार गरेको भन्नु त उनार्को अब बाध्यता नै हो तर हामिले पत्याउदैनौ नि त मान्छे मार्ने खेल मा कस्ले पो बोकेर हिनिरख्छ हौ सक्ने जति बोक्ने हो नत्र का बाट उदार गर्नु फालेर हिनि हाल्छन नि हौ तेइ पनि मान्छे बोकेर भाग्न पनि सकिँदैन एउटा कुरो
@Dron933
4 ай бұрын
Yeslai herda chor jasto xa boli sunda jhut jastai xa kamander rey 😂
@sachinkhadka7847
4 ай бұрын
न त प्रचण्ड को कुरा को बिस्वास लाग्छ नत तेस्का गुरिल्ला हरुको😂😂 सब हावा मात्रै बोल्छन। पिलि मा पनि 22/23 जना मात्रै मरेको हो भन्दै थिए इ गुरिल्ला कमान्डर ले😂
@Urlaba
4 ай бұрын
आतंककारी हरुको कुरा सुन्दा कन्पारो ताछ मेरो सबै हावा बोल्छ्न आतंककारीहरु
@RangaBdr.MagarMagar-lx5ix
4 ай бұрын
कठैबरा 😢😢😢 तर देशलाई निकास दिन क्रान्तिको आवस्यक जरुर थियो त्यस अन्तरालमा जोकोही होस कमजोर पक्षले नोक्सानी पनि पक्कै ब्यहोर्नु पर्छ र भएको पनि त्यै हो ।
@danprassedsubedi8051
3 ай бұрын
आज प्रचण्डेले शत्ता शंहालेकाे ३/३ पटक भयाे तर मेजरले शत्ताकाे शानकाशाथ गफ दिइरहेकाछन तर छाती चौडाबनाएर बिरताकाे त्याग बलिदानकाे गाथा जनतालाई दिनुपर्नेमा मलिन अनुहार बिद्राेही शेनाकाे कठै छबिलाल तिम्राे गणतन्त्र आयाे कस्लाई याे प्रस्न जनशेनाले मागिरहने छन ❣️😍💉💉🙏🇳🇵🇳🇵🇳🇵
@bishnuchhetri9412
4 ай бұрын
समय अनुसार कहीले मित्र कहीले सत्रु। तपाँइ 2 जना को कै दोष छैन्। आर्मी आफ्नो घर परिवार पाल्न र बाल बच्चा को लागी लड्नु भो । myobadi को सेना चाई ठूला ठूला सपना देखाई मायोबादी का ठूला नेता हरु गरीब जनता लाई आशा देखाई गरिबी को फाइदा उठाई आफु सत्ता पुग्न र बिलासी जीवन बिताउन ।
@RangaBdr.MagarMagar-lx5ix
4 ай бұрын
होनी सर
@tilbahadurgurung959
4 ай бұрын
yo kura chahi 100% right ho sir
@danendrapaudel7641
Ай бұрын
निर्दोष जनता लाई मारेर के उपलब्धी भयो? केही उच्च तहका नेताहरू चिल्लो कार रआलिसान महलमा बस्ने योग्य भए तेही होइन त?
वास्तविक र सत्य- तथ्यमा आधारित रहेर बोल्नु हुने पुर्व कमान्डर विकल्प सर प्रति हार्दिक आभारी छु ।
@Dron933
4 ай бұрын
Satya bolne manxe le kina kubindey khola ma 12.15 jana gadeko ani 20@30 ghaite lai gau mai xadera kina hami vageu vannu vyena ??
@sachinkhadka7847
4 ай бұрын
के को सत्य ?? कुन कुरा को सत्य ??
@BimalBika-dv7qx
4 ай бұрын
बास्तमा उहाँ हरुको कुरा सुन्दा जनमुक्ति सेना र तत्कालीन साहि सेना को केही ब्याक्ती गत दुश्मनी नभएको बुझन सकिन्छ
@RiteshmallaThakuri
4 ай бұрын
फेरि पनि यो दिन भोग्न नपरोस 50% झुट बोलिदो रहेछ राज्निती मा पछिल्लो भोगाइ ले
@TopNepalTV
4 ай бұрын
जनयुद्वकै अन्तिम मोर्चाका प्रतक्ष्य फिल्ड कमाण्डरहरुको आ आफ्नै युद्व भोगाईहरु प्रसारण हुदैछ।।सैनिक मेजर भान बहादुर ऐरि र जनसेनाका ब्रिगेडियर विकल्प बिचको विशेष भलाकुसारी हेर्न नछुटाउनु होला है।।
@Respectreligion-7
12 күн бұрын
Slam x sir harulai dhui jana nepli lai ramro hun x ki bhnera ladnu bho hami avari xawu tapi haru parti🇳🇵🙏😊💕😢
@dsmram2880
4 ай бұрын
Big respect both of legends❤
@rewanbhandari7547
4 ай бұрын
सेनाको कमान्डर मेजर साप को चलाखिपन ले सेनाको पोस्ट जोगिएको रैछ कमान्डर अनुसार को लडाइ हुन्छ
@khadanandalamichhane9398
4 ай бұрын
Best of luck both of you
@keshavbalayar1734
4 ай бұрын
सुमनसर राम्रो इंटरव्यू लेउनु भाछ आज बोली
@TopNepalTV
4 ай бұрын
सुमन हैन सुगम है सर।।।
@keshavbalayar1734
4 ай бұрын
Typing ma mistake ho sir
@SitaRai-f2k
4 ай бұрын
Jaya nepali aarmi 🎉🎉🎉❤❤❤
@LimbukoXora-xw6bq
4 ай бұрын
कसैलाई घाेच पेच गर्नु भन्दा पनि देशमा क्रान्तिकाे माग थियाे
@TulsiPrasad-j6l
4 ай бұрын
मेजर साब को भनाइ कति राम्रो छ जङ्गली भनेको जङ्गली नै हुदोरहेछ बोल्न भन्न जान्न नसक्ने
@sagarbhandari7944
4 ай бұрын
यो पत्रुकार पनी मावोबादी हो साला
@DilkumarJabegu
4 ай бұрын
Lyaa janis
@tankalimbu6557
4 ай бұрын
तेरै भाषा जंगली छ जाठा!
@Walakhamtejendra-yh3fg
4 ай бұрын
माओवादी नआएको भए यसरी मन परी आफ्नो गुनासो कमेन्ट गर्नु पाउथिस नि
@babujagat5336
4 ай бұрын
माओवादीले सत्र हजार मारेर सामाजिक सँजाल ल्याएको हो ???
@Tsumpa
4 ай бұрын
Great you right Mejar
@himasalyani5399
4 ай бұрын
Waiting..
@sdvlogs7395
4 ай бұрын
जग्गली मान्छे कहिले बन्ने अब
@GaneshsinghDhami-bl3bu
4 ай бұрын
Good
@mahapurushchaulagai3590
4 ай бұрын
गणेश पुर भिडन्तको नवल शाह निकै घमण्डि र आडम्बरी रहेछ यसै गरि दुबै पक्ष ल्याएर झाँको झार्नु पर्यो ।
@sevakBhusal
23 күн бұрын
Nabal Saha sanga jangali Haruko tulana hudaina
@kshitizk.c7815
4 ай бұрын
deutai comandar lai salam x
@NirkumarNirkumar-ej9bn
4 ай бұрын
यसैगरी दुवै पक्ष्य को अरू पनि कुरा कानी ल्याउनु है सर तपाईं लाई धन्यवाद छ।
@diwashshrestha5518
4 ай бұрын
Ramailo hune vayo
@gorakhbahaduroli7980
4 ай бұрын
pla wow
@parkashthapa6863
4 ай бұрын
सुन र पित्तल को तुलना😂
@sevakBhusal
4 ай бұрын
साच्चिकै चाहेको र दुश्मन सोच्या भय नेपाली सेनाले माओवादीको ब्यु नरहने गरेर सक्थ्यो होला
@newartistofnepal598
Ай бұрын
दुस्मन नसोचेको भए युद्ध बिरामको घोषणा पछि पनि माओवादिको सेना किन मारिए त?
@thegurkhaonlinetv
4 ай бұрын
Bikalpa bigredar sir ko bolne tarika man paryoo.....mayar sir ko pani....bina salary teti dherai dukka garnu hunne maoist haru ma uchha samman xa........🙏🙏🙏🙏
@bishnuchhetri9412
4 ай бұрын
सेना मा कमान्डर र mayobadi को कमान्डर आकाश पताल को फरक हुन्छ ।
@KhemKhatri-l1n
4 ай бұрын
Army best
@jesikaghimire3203
7 күн бұрын
🎉मेजर साब मैले फायर खोलेको थिए अनि आज युटुब र टिभीहरुमा अन्तर बारता दिनु हुदै हुनुहुनछ तपाईको जम्म35 जाना थियो तपाई65थिए भान्नु हुन्छ एक म्याग्गजि हानुन्जे सम्म निस्कनु भयन जब ठुलो बम पड्कीयो अनि मात्र निस्कनु भयो बास्तबिक फायर काह बाट भयो त्यो काह र कसरी भयो मलाई सोध्नुहोस मभन्छु काम गर्ने हनुमान पगरी गुछ्ने ढेडु पहीलो फायर खोल्ने सिपाइ पौने नौ बजे तपाई कता बाट भयो पहिलोफायर थाह छैन जे बोलेनि हुन्छ हाकीमले
@binodbastakoti3328
3 ай бұрын
ब्रेन वास माओबादि
@anishMgr-b3v
4 ай бұрын
दुबै झना मेजर साप र बिकल्प दाई सुगम सर लाई नमस्कार छ सबै जनालाई
@Basnet464
4 ай бұрын
👍
@bishnabista4183
3 ай бұрын
मेजर साब ले जे भनि रहनु भएको छ यो सैनिक नियम को उल्लंघन गरेको छ्न किन को यो नेपालि को आन्तरिक योजना भन्नु देशको हित मा छैन
@durgakarki1151
4 ай бұрын
❤❤❤❤❤
@Saroj12311
4 ай бұрын
Dami video,yastai kada video aaunu paro.
@brrjkubresali642
4 ай бұрын
❤❤🙏🙏
@PankajThapa-zd9dv
4 ай бұрын
Nawal shah sanga pani linu yo daiko
@mohankunwar-c5o
4 ай бұрын
बिकल्प दाइ ले सार्है राम्रो कुरा गर्नु हुन्छ!!
@bimaldc7049
4 ай бұрын
Kharako pani yastai video lyaunu paro sir
@rajanNembang
4 ай бұрын
video heriyo
@shivanepal1496
4 ай бұрын
मेजर साहवकोअन्तर्वाता मनपर्यो माओवादी को 95% हावा कुरा
@BinodKhadka-w3b
4 ай бұрын
99%hawa kura mejor sab ka bikalp kamred ko kura dharataliya xa
@RiteshmallaThakuri
4 ай бұрын
10 बर्से सरत्र युद्ध मा सेना . प्रहरी . ससत्र र माओ बादी तर्प र साधारण मानी कति को हत्या भयो होला अब्डेट पाउन प्रकार बन्दु
@Khemrajyadav123
4 ай бұрын
Sir tyo chautara maa xuteka gun haru Ani bom haru ko Pani pic dekhaunu paryo plz tyo herne mero thulo dhoko xa
@TopNepalTV
4 ай бұрын
IMO ma jodinu sir plz 9802022933
@humengurung8395
4 ай бұрын
🎉🎉🎉🎉🎉
@babukhadka-xl3dv
4 ай бұрын
छिटो छिटो
@rairai1194
4 ай бұрын
खोइ त खोला पारी पुगेर लोप्पा खुवाउने हरु को अन्तरवार्ता आएन त सर
@sachinkhadka7847
4 ай бұрын
😂हा हा । वहाँ हरुको interview पक्कै रमाइलो होला
@rairai1194
4 ай бұрын
@@sachinkhadka7847 हजुर पक्कै रमाइलो हुने छ म त त्यही अन्तरवार्ता को प्रतिक्षा मा छु
@kumarmagar-c7v
4 ай бұрын
मैले पनि पर्खेको हो 😂😂😂😂
@rairai1194
4 ай бұрын
@@kumarmagar-c7v same
@prakashkarnal7980
3 ай бұрын
मलाई सुन्न मन छ जताभए पनि ल्याउनु होस
@TrazeoRichhe
4 ай бұрын
Rolpa ko rak bhadur bista matlab tuphan ra Ra agram pun magar Rolpa ko Twing ko hununxa sanjhai antarbarta launu paryo sir
@TopNepalTV
4 ай бұрын
ओके सर
@mohankunwar-c5o
4 ай бұрын
Nice
@jeewasingh9928
4 ай бұрын
Chautara ko video footage halnu
@TikaBhattarai-ps2pw
23 күн бұрын
Interview garne manxe chain ali work garera aunuparne hunxa. Sabda uchharan sudha hunuparne ho. Media pesama esta adhe padhe ra jhar paat ayera media pesanai dharasai banna janxa. Media pesama aunu bhanda pahile ramro sanga padhera, sudha sabda ucharan garna sikera, sabda haru ramrosanga kelauna janera aye ramro. Ee jasto sukai bolera, jo sukailai bolayera interview liyera darsakko aakhama chharo hanne pryash nagera hunxa!
@ChitrakumarkhatriChitra
4 ай бұрын
Malai Pani yauta intarsia dinu x sar
@TopNepalTV
4 ай бұрын
Hajurko number dinu ya hamro number 9802022933 मा कल गर्नुस् है सरजि
@samuelthapa5077
4 ай бұрын
Suru gariyoo abo
@PrakashShah-i8j
4 ай бұрын
Yo maubadi vanni Jun indan Cia, ra ko agents nakali kamnist lae tahi bela savai khatamai pardiyko vay ....ramro hunthyo akh multilayer yo durdasa vog pradaina theyo.
@kshitizk.c7815
4 ай бұрын
video clip halnu dai❤❤
@diwashshrestha5518
4 ай бұрын
Salam xa
@ishworbasnet481
4 ай бұрын
mawabadi janta mara
@rishikeshbohara2672
4 ай бұрын
बिकल्प सरको घरकता होला?
@kumarmagar4079
4 ай бұрын
रोल्पा हो भन्नुभएको छत ईन्टरभिउमा
@Rolpa2792
4 ай бұрын
रोल्पा घोडागाउँ सर ❤
@RiteshmallaThakuri
4 ай бұрын
तपाईं प्रकार होर
@bijaypoudel4807
4 ай бұрын
Atanakakari mawabadi..
@gundigaming
2 ай бұрын
Yo putrukar noi mayobadi ho😮
@rishikeshbohara2672
4 ай бұрын
यो अन्तरबार्ता ठिक छ ।तर नबल साह जुन नेपाल तारा भनिन्छ ।उहाको बोली घमण्डि छ।
@sanatkc630
4 ай бұрын
नेपाल तारा बहादुरले पाउने हो बहादुर अलि घमण्ड हुने नै गर्छन्।
@rishikeshbohara2672
4 ай бұрын
@@sanatkc630🤣🤣🤣🤣🤣🤣🤣
@sanatkc630
4 ай бұрын
@@rishikeshbohara2672 तपाईंको आफ्नो सोच हो । तपाईंलाई हास उठ्न सक्छ ।😅😅😅😅😅
@rishikeshbohara2672
4 ай бұрын
😂😂😂😂😂😂😂😮😮@@sanatkc630
@sanatkc630
4 ай бұрын
@@rishikeshbohara2672 मलाई त कसैको बाल नै लाग्दैन। मेरो विचारमा बहादुर घमण्डी नै हुन्छन्।
@padamkarki2113
4 ай бұрын
kalikot ko ladai ma herney ... pili ko bare ma sodna huncha
@TopNepalTV
4 ай бұрын
नम्वर सर पिलिज..हजुरको
@bhojraj_joshi
4 ай бұрын
बिकल्प दाई
@babukhadka-xl3dv
4 ай бұрын
Xito
@yatnachaienekuragarchhass3657
4 ай бұрын
Army bhane ko army hoke
@chandrarai
4 ай бұрын
Time bhayo abo
@samuelthapa5077
4 ай бұрын
Kati baje aauxa
@SitaRai-f2k
3 ай бұрын
Maobadi le ta shara nepalilae aasu ma dubayo pahile jangal ma basera ahile sihadarbarba basera😢😢😢😅😅😅
@BhupendraRana-ue3xy
4 ай бұрын
Bikalp sar ko salon rw saral bichar
@subaspantha5027
4 ай бұрын
Ghanta mawobadile social media facebook lyako vandai basa ho...palrachande ko santanlai dhani banaho. bakintestai ho
Пікірлер: 166