Off road Sitapaila Dharke । नया बाटो सितापाईला-धार्के बाटो #viral #nepalroadtrip #kathmanduroad
जम्मा २२ किमी
कलंकी थानकोट धार्के २८ किमी
समय १ घन्टा नेपालको बाटो 😀😀😀
छत्रेदेउरालीमा आहा कती चिसो हावा 💨
बाटो बनाउन खोतलेको धेरै देखीयो ।
कही कतै मजदुर देखिएन । कुनै पनि सडक स्केप गरेको छैन, यो काठमाण्डौ र धादिड्ग जिल्ला हो
बाटो ख़ाली ख़ाली छ म पनि कतै फर्कनु पर्ने हो की ?
म पत्रकार होइन मेरो ड्यास क्याम ले जे देखियो त्यही देखाउने कोसीस हो ।
यो बाटो राम्रो बन्यो भने थानकोटको जाम आधा घट्छ । कुनै कुनै ठाउ सारै सानो छ । यही बाट सुरुड्ग बनाउने हो भने नौविसेको गड्यौले बाटो हिड्नु पर्दैन ।
ठेकेदारहरुले ठेक्का नै लिइ सके पछि चॉडै काम सक्नु नि, नेता कर्मचारीहरुले के हेरेको होला ?
My travel vlog channel.
Nepal and worldwide video and pictures.
Off road Sitapaila Dharke
Please 🙏 Like Share Subscribe
हेरी दिनु भएको मा धन्यवाद |
मैले रचना गरेको पहिलो गित को लिड्क
• MERO GAUN~ NANDU RAI |...
#dharke
#newwayoff-road kathmandu
#nepaloff-road
#kiasonet
#sonet
#offroadsonet
#kathmandu
#kiasonetindia
#kiasonetdisel
#kathmanduvallay
#life_line_road_kathamndu
#travelvlogs
#travelandevents
#travelandtours
#visitnepal2024
Whats App: 9851051265
Hello : 9851051265
Viber : 9851051265
Mail- nagendrabhujel@gmail.com
/ nbhujel
Instagram: nagendra_bhujel1
Негізгі бет सितापाईला-धार्के बाटो Sitapaila-Dharke Off Road
Пікірлер: 14