मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाइ र सोचेको सबै सपना पूरा हुने छ जय मुक्ति नाथ मुस्ताङ 🎉
@ramenjeelabhattarai9620
2 ай бұрын
🙏🙏🙏
@prakashkalpana996
2 ай бұрын
❤❤❤❤
@hiraacharya37
2 ай бұрын
iPL❤qqz😢🎉z🎉🎉@@ramenjeelabhattarai9620
@IndiraUpadhyaya-j4q
2 ай бұрын
सिताको नन्द सृष्टि को भूमिका कति राम्रो साहारै मन पर्यो ।यस्तो छोरी घरमा हुदा घरनै रमाइलो हुन्छ ।
@JivanMajakoti-np5tm
2 ай бұрын
जगतेको काम नै छैन।कति दुख दिएको बिचरा सितालाई भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
@KafleKalpana
2 ай бұрын
सिताको जागिर खोसिनु हुँदैन भन्ने जति हाजिर हौं त
@hamroramailotv
2 ай бұрын
Me❤❤my favourite sita❤❤❤
@junkiestraveller6112
Ай бұрын
Same time lakxa naresau church😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🥰🥰🥰🥰🥰🥰🥰
@netraneupane957
2 ай бұрын
यो कमेन्ट जसले पडी रहनु भएको छ अहिले लागि रहेको पशुपति कोटि होमले सबैको रक्षा गर्नु हुने छ। जय पशुपति नाथ 🙏🏻
@PahalK.c
2 ай бұрын
❤
@suselisports9811
2 ай бұрын
Plz support😢
@phapendarbhandari
2 ай бұрын
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤
@SanjuShrestha-nh3oh
2 ай бұрын
Aama na hunele chai k garnu ni ta 😢😢😢😢
@bhuwandahit9587
2 ай бұрын
जगते लाई अझैइ दुख भयकाे हेर्न चाहने काे काे हुनुहुन्छ यता हाजिर हाेउ🙏🙏🙏
@samjhanarana5103
2 ай бұрын
सीता भाग १ देखि ४५ सम्म हेर्ने म मात्रै होकि हजुरहरु पनि हो साथीहरू यता लाइक 👍️गर्नुस् है साथीहरू 🙏 अनि सिताले सुख पाको १००%हेर्न मन छ ❤
@Chandikaneupane227
2 ай бұрын
सीता ले सुख पाको हेर्ने को को हुनुहुन्छ यता हजिर हम त
@PahalK.c
2 ай бұрын
ma ❤
@Sandeeplamichhane333
2 ай бұрын
Back plz 🎉
@JanukaKhatri-el1tg
2 ай бұрын
श्रृष्टी र पर्वते को जोडी पो रुचाउन थाले मैले ।कस्ले कस्ले मन पराउनु हुन्छ हाजिर हुनु
@pabitrapabitra9350
2 ай бұрын
same vanya 😂
@BikramShahi-y9e
2 ай бұрын
Malaini
@SaradNewaim
2 ай бұрын
Same
@ramrawal6555
2 ай бұрын
Same
@ritupal163
2 ай бұрын
Ma pani tai chahanxu malai parvat ekdamai man parxaa❤😊
@khumanrokamagar9347
2 ай бұрын
सीता र रमेश कुनै पनि हालतमा एक हुनु पर्छ भन्ने जति यता हाजिर हुमत्❤️❤️❤️
@shantishrestha9323
2 ай бұрын
सीता र रमेश यक भय त सिरेल को अर्थ हुदैन हजुर,चामल झै सस्तो हुन लाग्यो सम्बन्ध अनि डिभोर्स नि
@TaraBhujel-m5h
2 ай бұрын
हो।साथि।को।कुरा।मा।म।पनि।सहमत।छु
@MinaGhotane
2 ай бұрын
म पनि❤
@bikramvlogs848
2 ай бұрын
kasto kura garxa yar ramesh rw sita 1 vaye tw katha nai khatam hunxa tw bujera comment garna yar😂😂😂
@shantishrestha9323
2 ай бұрын
@@bikramvlogs848 हो भनेको मान्छेहरु यो सिरेल हो दुख पायो घरमा यतना भयो सितलाई भनेर य डिभोर्स दिनु रमेश सङ्ग बिहे होस भन्छ्न।यहि बास्तबिकता मा कुनै नारिले त्यस्तो गरे यिनिहरुले नै धजिया उडाउछ्न रमेश सीता कथाको मेन हु उनिहरुले नै न राम्रो शिक्षा दिय अरुले के सिक्ने न बुज्ने हरु
@LokeshSaud-c5t
2 ай бұрын
रमेश र सिताको विवाह हुनुपर्छ भन्ने जति हाजिर हुन ल❤❤❤
@Kanjilpunmagar
2 ай бұрын
Sitako बिहे रमेश सङ्ग भाको हेर्न चाहानेहरु हजुरी हुनु❤️❤️😘😘😘😘😘🦋🦋🦋🦋🙏🙏🙏🙏🥀❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@shantishrestha9323
2 ай бұрын
के हामी हजुर हजुर जस्तो भयनी आफ्नो पहिलो लोग्नेलाइ छोड्न सक्छौ र अनि यहि अरु आइमाई ले गरे कति नानाथरी गाली गलोज कमेन्ट आउछ्न फेरि किन यस्मा सहमत
@SuchanaPretty
2 ай бұрын
❤❤❤
@RachanaSunar-q9m
2 ай бұрын
यो घर को बुहारी हुनि भए बुहारी को जस्तो व्यबहार गर्नुपर्छ 🎉😢❤
@Balen-1.9M
2 ай бұрын
सीता सिरियल भाग 1 देखि 45 सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ। यता हाजिर हुनुत
@ghanrajkhadka
2 ай бұрын
Mani xu la
@PrakashRai-js4qf
2 ай бұрын
Ma
@dtxgaming-77
2 ай бұрын
Me❤❤
@Chandikaneupane227
2 ай бұрын
मनि छु है साथि
@bimashahi301
2 ай бұрын
Ma❤❤❤❤
@mayasanimaya2713
2 ай бұрын
सिता लाई माया गर्ने मात्र यता हाजिर हुनुहोस् न है...❤🎉❤
@MuNaTiwari183
2 ай бұрын
सीताको डिभोर्स भएकै राम्राे रमेश र सीता को बिहे हुनु पर्छ
@chhilingraiyamuna2514
2 ай бұрын
Teti sajilai divorce hoina bahubibaha Ma jail halnu parchha
@Nischal_sahayatri2
2 ай бұрын
सीता जत्तिको सर्जक नारी पाउनु हरेक परिवारको लागि अमूल्य उपहार हो ❤❤
@DalThapa-m2s
2 ай бұрын
Real life kohi ni xaina aileko time ma yo ta reel ma matrai ho kalapanik patra
@rajarammahat8899
2 ай бұрын
आहा कति राम्रो सुपर हिट सिता सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु 💓🫶💓
@susmitamagar6104
2 ай бұрын
सिताको जागिर खोसिनु हुदैन हाम्रि प्यारि सिताले दुख पाको हेर्न सक्दिन पर्वते को रोल अलि धेरै आउनु पर्यो ।❤🥀🥀❤❤❣️❤❣️❤❣️❤
@dldj7930
2 ай бұрын
सिता को रमेस सन्ग बेहेे हुना परछा भन्ने येता हाजीरि हुम ❤❤❤😊
@SapanaKumaribk-cm6ix
2 ай бұрын
जगत राम्रोसँग सुध्रेर सितालाई माया गरोस भन्ने जति यता हाजिर हुम । त❤❤❤
@Sabitri-ir1zs
2 ай бұрын
जवर्जस्ती माया हुन्छ? सृष्टिले नविनलाई चड्काउँदा कति रमाइलो भाको हो।❤ बुढेसकालमा शुभद्रा काकी र बाजेको बिहे नहोस् राम्रो हुँदैन। शुभकामना सीता परिवारलाई!
@AayushmaKarki4444
2 ай бұрын
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुम है ❤
@shyammayasunuwar
2 ай бұрын
Ma pni😮
@KrishnaBk-hm1xs
2 ай бұрын
म पनि
@khumadhakal1087
2 ай бұрын
Me
@tikaramkandel3944
2 ай бұрын
कता हाे हाजिर हुने
@sitaupadhayay563
2 ай бұрын
सीता र रमेशको बिहे हुनुपर्छ अब अनि सृष्टि र नबिनको पनि बिहे हुन पर्छ ❤😊
@shishirrijal3974
2 ай бұрын
सीता सिरेर हेर्दै आँसु झरेको थाहा नपाउने हरु कोको हुनुहुन्छ महान नारी लागि 1 like plz🙏
@BhairavThakuri
2 ай бұрын
अब जगत सुर्द्रेर फेरि स्कुल मा जब गरेको हेर्न पाउ र सीता र जगत येक हुनु पर्छ पुरानो जोडी भने को पुरानो हुन्छ है
@SabitriPaudel-p5s
2 ай бұрын
सीता र रमेश एक हुनुपर्छ भन्ने एक हौं
@krishnaoli-xm3ow
2 ай бұрын
जगत र सीता सगै भयको देक्न चाहने कति हुनुहुन्छ यता हाजिर हुनुहोला
@gitagautam5516
2 ай бұрын
सिताको र रमेश को बिवाह छिटै भएको हेरन मन छ❤❤❤
@LaxmiThakurii
2 ай бұрын
❤❤
@nishmaregmi9748
2 ай бұрын
बाजे र सीताकि आमाको बिहे होस् भन्नि कोको चाहानुहुन्छ ?
@karunagiri-f9l
2 ай бұрын
L pm
@jishahi3352
2 ай бұрын
Timro ra mero behi vayako herne koko xa ???
@dilliram2407
2 ай бұрын
Sita ko jagir xutnu hudain😢😢
@phulmayatamang3936
2 ай бұрын
मत यो सिरेल सारइ मन परछ तर सितार रमेसले बिहे गरोभने झन राम्रो हुनछ ❤❤❤❤
@Croatianepalkhabar-vr1ts
2 ай бұрын
क्रोसिया बाट हेर्दै छु म नि कस्तो राम्रो लाग्छ यो सिरियल मिलेर अघि बढनु पर्छ है सथी हरु
@dipikapunmagar10
2 ай бұрын
सिता अथवा सुनिशा लाई साँचो मनले माया गर्ने कोको हुन्छ ❤
@RachanaSunar-q9m
2 ай бұрын
नवीन र सिरिस्ती मिल्नु पर्छ😢😢
@arjunmagar-fo7tn
2 ай бұрын
सिता सिरियल मा सबैको बिछोड भए पनि सुभद्रा र बाजे को मिलन होला जस्तो छ ।।😂
@Walky_Talky698
2 ай бұрын
😂😂
@pemaneupane247
2 ай бұрын
सिताको जागिर जान हुदैन😥🙏
@purnimamagar7466
2 ай бұрын
सीता साच्चिकै सीता जस्तै छिन् यो सिरियल मनपर्ने जति हाजिर हौँ 🙏🙏🙏
@bishnurana2329
2 ай бұрын
पर्बत र श्रीस्टी एक भएको हेर्न चाहने जति एक हौ।
@dipikapunmagar10
2 ай бұрын
सिता सिरियल आउँदा खुसी हुने कोको हुन्छ लाइक गरुम है साथीहरु 🎉❤
@RanjanaSunuwar-rl6mc
2 ай бұрын
Ma
@ChandraBahadur-s9v
2 ай бұрын
कति धेरै आठ र अठोट सिताको मन र हृदय 🎉❤❤
@sanumayarana2477
2 ай бұрын
बाजे ले कति राम्रो कुरा गर्नुहुन्छ ❤❤❤
@Srijukc
2 ай бұрын
अाहा कति राम्राे छ है सीता र रमेस काे बिहे हाेस भन्ने काे काे हुनुहन्छ ।🎉🎉❤❤
@shovashahi5079
2 ай бұрын
2 Jana ko b.a vayo vane tw sriyal herna moza aaudaina ni😅😅
@SabuSharma-u9k
2 ай бұрын
सीता सिरियल हप्ताको दुई पटक आउनु पर्छ भन्नेमा को को सहमत हुनुहुन्छ ❤❤❤
@ristadahal6
2 ай бұрын
सीता र भुन्टी नछुटाई हेर्ने जति यता हाजिर हुम है ❤
@mayamoh735
2 ай бұрын
सीता जगतेलाइ दिबाेस दियर रमेस शीत बिहे गर्नु पर्छ जगतेले अझै दुख पाउनु पर्छ
@bhabanaoli7386
2 ай бұрын
सिता र रमेश को बिहे हुनु पर्छ भन्ने जति यता है साथी हरु 🙏🙏🙏
@radhaneupane4614
2 ай бұрын
सीता ले अझै राम्रो काम पाउनु पर्छ।
@भिमराई
2 ай бұрын
सृष्टि र पर्बतेको जोडी क कसलाई मन पर्छ ?मलाई त असाध्यै मन पर्छ।👌👌👌👌👌💖💖💖💖💖💖
@KafleKalpana
2 ай бұрын
म
@inshuGhalegrg
2 ай бұрын
Mo
@chiranighale5477
2 ай бұрын
Me too
@mansukml6932
2 ай бұрын
अब सीता को अहिले को जागीर खोसियर सीता ले तेहि स्कूल मा padaun paune जागीर खानू पर्छ Ani जगते गॉर्ड सीता टीचर herna झन मज्जा आउछ 😍😍😍 हो की हैन भन्नू त सबैले
@netraneupane957
2 ай бұрын
भाग 1 देखि 44 सम्म ककसले न छुटाई हेर्दै हुनु हुन्छ यता आउ त को को हुनु हुन्छ हेरौं।
@ChandrsCHANDRA-gi1ju
2 ай бұрын
सीता अब तो गाउमा नबसेकै रामरो हुनछ सीता तेहाबसदा जतिबेला पनि दुखि हुनु परछ दुखि हुनु भनदा तो घर अनि जागिर छोडेर टाडै गयको रामरो हुनछ
@DipaSarki-pw7tj
2 ай бұрын
सिता ❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@RachanaSunar-q9m
2 ай бұрын
सिक्नु परेयो नि काम त सीता जस्तो बुहारी भए र बस्नु पर्छ यो घरमा बस्ने जो भए ❤
@AnuKsee-channel
2 ай бұрын
सीता सिरियल मन पर्ने जति यता है❤
@monikabk585
2 ай бұрын
रमेश बाठो अनि धनी भएको हेर्न मन छ कति सोझो हुनहुन्छं के रमेश real life मा त धनी हुनुहुन्छ नी त्यसैले सिरियल बनाउनु भएको तर reel मा त गरीब अनि सोझो हुनुहुन्छ सोझो पनि कति सोझो हो के 😍😍😍😍😍😍
@bimalatamang-vr8il
2 ай бұрын
सीता सिरियल भाग 1 देखि 45 स्म्म्म नछुटाई हेरे तर सिता र रमेश को बिहे हेर्ने ठुलो रहर छ तर कहिले हुने होला ❤❤
@romancenepal5206
2 ай бұрын
आहा ❤❤ क्या दामी कथा "सीता" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@rajanigyawali1884
2 ай бұрын
सीता र रमेश सुन्दर जाेडी भएको हेर्ने इच्छा छ 🙏
@user-Ranju649
2 ай бұрын
सुभद्रा काकी र बाजेको बिहे हुनुपर्छ ❤
@RajeshLamichane
2 ай бұрын
मिलेर अगाडि बढौं ❤
@AsmitaBasnet-pi8tt
2 ай бұрын
Back please
@sitabhattarai3500
2 ай бұрын
मलाइ नि suppprt garum hai😢
@RajeshLamichane
2 ай бұрын
@@AsmitaBasnet-pi8tt back deko xu la hajur lai 52 vayo hajur ko
@ShalikramKhatri-wh5cn
2 ай бұрын
कथा राम्रो हुँदैछ ! चटपटे जस्तै सबै कुरा मिलेको छ सिता सिरियल !यसको लागि सम्पूर्ण टिमलाई धन्यवाद छ यति राम्रो कथा हामी माझ ल्याइदिनु भएको मा❤❤❤
@musicsansarnepal81
2 ай бұрын
सीता सिरियल जस्तै कान्छी भुन्टी लाई माया गर्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोस है 🎉❤
@AnitaDhami-cz4pf
2 ай бұрын
M ni xu
@KiranDulal-s4n
2 ай бұрын
Mayo😊😊
@urgensherpa4114
2 ай бұрын
मो ❤️♥️♥️♥️♥️
@chandrakalakawar
2 ай бұрын
म जस्तै भाग १ देखि भाग ४५ सम्म नछुटाइ हेर्ने को को हुनुन्छ ?
@samsungsunu5789
2 ай бұрын
सीता लाई जागिर बाट निकाल्न हुदैन है जसरी हुन्छ सिताले नै पाउनु पर्छ जागिर❤❤😢😢
@BirataShahi
2 ай бұрын
सिता सिरियल भाग 1देखि भाग 45 सम्म नछुटाई हेर्न को को हुनुहुन्छ ❤❤️🩹💓💗
@AnilshresthaMei
2 ай бұрын
Ma😊
@RameshYadav-yt2qy
2 ай бұрын
Ma
@SarikaRana-r9v
2 ай бұрын
यो सिरेल मलाई कति राम्रो लाग्छ शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट होनीहजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम
@MayaMagar-s9p
2 ай бұрын
Sita sirel aauda khusi hune haru yata hajir hum haii❤🎉
@KamariGausari
2 ай бұрын
❤❤❤❤❤❤
@MayaSapkota-po8ss
2 ай бұрын
धेरै राम्रो नाटक❤❤🎉🎉🎉
@Samir55855
2 ай бұрын
❤
@Chandikaneupane227
2 ай бұрын
सारै मन पर्छ सधै नछुटाइ हेर्छु
@DilliPhejong
2 ай бұрын
आजको भागमा खोजीमर्दा पनि कमजोरी भेटिदैन तर ......" ... खोइ, किन किन अब त्यो मान्छेप्रति ( नवीन) अलिकति पनि माया छैन !- " भनेकि शृष्टिले एकदुई शब्द केही सम्झाउनासाथ हठात् "....उसलाई माफ गरिदिए " भन्दा अस्वाभाविक र काल्पनिक लाग्यो ! किनभने यो वास्तविक जिन्दगी र परिवारको कथाको रूपमा हेर्दै आएका छौँ हामी दर्शकले ! अरु अब्बल छ ।
@Indraaarushi
2 ай бұрын
Sita ra ramesh ko bihe hoss vanera ko ko chahanu hunxa♥️♥️♥️♥️
@GomaDevi-fn1pk
2 ай бұрын
Sita boro dibos deu jagir nadeu ❤❤
@Sukumaya-bhunti
2 ай бұрын
सीता सिरियल आउँदा कोको खुसी हुनुहुन्छ यता हाजिर हुम त
@urgensherpa4114
2 ай бұрын
मो नि छु सित, भुन्टी र कान्छी आउदा खुशी हुन्छु ♥️♥️💚💞💞
@ambarambar6385
2 ай бұрын
Jagat le yo jagir firta paunu hunna
@susmakhatun9305
2 ай бұрын
Sita aauxa happy hunu ma Matra ho ke k houuu🎉🎉❤
@samsungsunu5789
2 ай бұрын
❤❤🎉🎉
@susmatmg1234
2 ай бұрын
कोकोस्ले हेर्नू भयो सीता serial plz suport गरुम है एकअर्कामा❤
@A.K420-c9n
2 ай бұрын
@@susmatmg1234 56 pugyo back dinu la
@niruamagai7214
2 ай бұрын
बाजेको र शीत आमाको बहे हुनु पर्छ।।
@YouTubeBookNplgaming
2 ай бұрын
मेरो अस्तित्व पनि तिमी रहे सम्म न हो नत्र पानी बिनाको यहाँ किनार कहाँ हुन्छ। 😭 💔
@gangasubedi5612
2 ай бұрын
यो सिर्यल मा के भयो को थियो अरु बेला मा त भुरु भुरु उडेरै हैरानै गरे थियो आज को भाग चै अलि राम्रो सँग आय छ के भय को हो सिता नानि अस्नै चै यसो हेर्न लाग्यो भुरु भुरु उडेरै हैरानै गरे को थियो आज चै भने राम्रो सँग आयको छ बधाई छ नेपाली चेलि छोरि सिता लाई तारा के सि दिदी हजुरको भिडीयो हेरि रौ जस्तो लाग्यो मलाई त ❤❤❤❤❤❤सिता तिम्रो लागि हो यो सिर्यल मा लाईक कमेन्ट लेख्न थाले को मैले सिता ❤❤❤❤❤❤❤❤❤
@Handar..99.5
2 ай бұрын
सीता र जगत मिलेको चाहने जति यता हाजिर हुनु ❤❤
@Sundarsunar-n3v
2 ай бұрын
म जस्तो सानो भन्दा सानो युटुबरको भिडियो कसले हेरला र।
@SitaOli-k1p
2 ай бұрын
अहिले सम्म को मन पर्ने सिरियल नेपाल टपना सक्छ भन्ने को को हुनु हुन्छ यता हाजिरि हम त🇳🇵🇳🇵🇳🇵
@Chandikaneupane227
2 ай бұрын
नमस्कार सीता सिरियल को सम्पुर्न टिम्लाइ
@shantishrestha9323
2 ай бұрын
मान्छे हरु कति सजिलै भन्छ्न डिभोर्स हुनु पर्छ रे अनि हामीहरु कुन चाहिँ खुशी छौ र केही न केही पीडा त होलानी यसरी अरुको उसमा छुटाउनु भन्दा जुटाउन लाग्नु पर्छ।यो त सिरेल मा हो रियलमा यस्तो गरेको बिहे भयर नि पहिलेको माया आयर बसेको हजुर हामिले राम्रो मान्छौ र
@TulasaChhetri-gh2xq
2 ай бұрын
सबै जना एकलो अर्कालाई support गरम है साथी हरु
@KhemaSoni-ly7jt
2 ай бұрын
Dami sirel
@PunmagarDhurba
2 ай бұрын
Rukum bata sita seriyal herni ko ko hununxa❤
@झापालिसानु
2 ай бұрын
सिताले जागिर नथियोस् सिताको जित हुनु पर्छ
@rekhathapa9273
2 ай бұрын
यो जगते मोरेको कस कसलाई हेर्न मन छ हजुर हरु😢😢😢❤❤❤❤
Пікірлер: 1,8 М.