Shool Level's Quize, Important Quize contest Questions of Lower Secondary Level. Model questions of Loksewa Related, Gk Questions . @BcOnlineTv @DreamsTek @ITSANSARHD @nirajansecondaryschool5492
सिद्ध कुमाख गाउँपालिका र रुम टु रिडको सयुक्त आयोजनामा ५६ औं अन्तराष्ट्रिय साक्षरता दिवस, २०७९ को अवसरमा निमावि तथा मावि स्तरीय विभिन्न प्रतियोगिताका कार्यक्रम गरी सम्पन्न गरिएको छ । "साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण (Transforming litercy learning spaces)" भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रममा निमावि स्तरीय बक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता र मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता राखिएको थियो । जस अन्तर्गत सिद्ध कुमाख गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयहरुले सहभागिता जनाइ निम्म बमोजिम स्थान ल्याउन सफल भएका छन ।
निमावि स्तरीय हाजिरीजवाफ प्रतियोगिताः
प्रथमः सिद्ध मावि भडारे
द्धितियः निराजन मावि ढोरचौर
तृतियः जनसेवा आवि सागिने
निमावि स्तरी वक्तृत्वकला प्रतियोगिताः
प्रथमः निराजन मावि ढोरचौर
द्धितियः बाल कल्यान आवि फलाटे
तृतियः हिमालय आवि माझखर्क
सान्तवनाः शान्ति सुन्दर मावि खार्वन
मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिताः
प्रथमः निराजन मावि ढोरचौर
द्धितियः सिद्ध मावि भडारे
तृतियः नेरा मावि छापडाडा
विभिन्न स्थान ल्याउने सम्पुर्ण विद्यालयका सहभागि विद्यार्थिहरुलाई पुरस्कार सहित प्रमाण पत्र कार्यक्रमका प्रमुख अतिथि तथा सिद्ध कुमाख गाउँपालिका अध्यक्ष भरत गिरीद्वारा प्रदान गरिएको थियो ।
- मितिः २०७९ भाद्र २३ ( September 8, 2022)
Негізгі бет स्कूल स्तरीय Quize, नि.मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्बन्धि महत्वपुर्ण प्रश्नोत्तरहरु
Пікірлер: 16