यो भिडियो अन्तिम सम्म हेर्नुहोला। मैले प्रत्येक कागजातको बारेमा विस्तृत रूपमा व्याख्या गरेको छु। कृपया यो भिडियो हेर्दै नोटहरू पनि बनाउनुहोस्। यदि तपाईंले यो भिडियो हेर्नुभयो भने तपाईंले कोरियाको विद्यार्थी भिसाका लागि आवेदन गर्ने कागजातहरू बारे सबै कुरा थाहा पाउनुहुनेछ।
धन्यवाद !!
Негізгі бет South Korea Student Visa Documents from Nepal
Пікірлер: 42