स्पेन मा धेरै जाना immigrant हरु आउले लहर बडेर गए सङ सङै , कोठा भाडा मा पाउन झन झन मुस्किल हुँदै गएको छ।
किन मुस्किल हुदैगएको छ खास मुख्य कारण हरु के हो भनने बिषय मा कुरा गरेको छु। भिडियो पूरा हेरेपछि केही जिग्यासा भए कमेन्ट गर्नु होला। #room #roomproblem #spainimmigrants #spain #nepaliinspain
Негізгі бет स्पेन मा किन कोठा भाडा मा पाउन कठिन छ ?? || रेसिडेन्डी पाउने नियम सरल भए सङै रुम पाउन गारो अवस्था छ
Пікірлер: 49